नेकपा अध्यक्ष दाहाल र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
काठमाडौँ। नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
सोमबार अध्यक्ष प्रचण्ड र राजदूत बेरीबीच भेटवार्ता भएको हो । दाहाल निवास खुमलटार पुगेर राजदूत बेरीले भेटवार्ता गरेका हुन ।
दाहालसँगको भेटबारे सामाजिक सञ्जाल ट्विटरमार्फत राजदूतले बेरीले जानकारी दिएका छन ।
भेटमा आफूले प्रजातन्त्रलाई बलियो बनाउन, जलवायु परिवर्तनसँग जुझ्न र संसारभरी महिला र बालिकाको अधिकारका लागि अमेरिकाको प्रतिवद्धता दोहोर्याएको बताएका छन्।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/39ftc0U via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
