Loading...
Loading...
ओलीको असंवैधानिक कदम बाध्यता होइन नियोजित होः नेता पाण्डे
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

झापा । नेकपाका प्रचण्ड– माधव समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने असंवैधानिक कदम बाध्यताको नभई नियोजित भएको बताएका छन् ।

संसद् विघटन र प्रतिगमनविरुद्ध शनिबार आयोजित मेचीनगरस्तरीय कार्यकर्ता भेलालाई झापाको धुलाबारीमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेता पाण्डेले भने, “घेराबन्दीमा परें, काम गर्न दिइएन अनि संसद् भंग गर्न बाध्य भएँ भन्ने ओलीको भनाईमा कुनै सत्यता छैन ।”

ओलीले पहिलेदेखि नै पार्टी एकता भत्काउन चाहेको उल्लेख गर्दै संसद विघटनले त्यसको पुष्टि गरेको बताए । उनको सत्ताको अतृप्त भोकले चालेको असंवैधानिक कदमको कसैले समर्थन नगरेको दाबी गरे ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2M2aDEq via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.