Loading...
Loading...

तमु ल्होछार पर्वका अवसरमा देशभर सार्वजनिक विदा

काठमाडौं । सरकारले तमु ल्होछार पर्वका अवसरमा सार्वजनिक विदा दिने भएको छ । गुरुङ समुदायले पुस १५ मा मनाउँदै आएको तमु ल्होछारमा नेपाल सरकारले एकदिन सार्वजनिक बिदा दिने...

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि जेल चलान गर्न अदालतको आदेश

काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउ अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले संगठित ठगीको आरोपमा पक्राउ परेका तामाङलाई बुधबार जिल्ला अदालत...

एमालेसँग वैचारिक प्रतिस्पर्धा गर्न अन्य दल सक्दैनन् : प्रचार विभाग प्रमुख गुरुङ

बुटवल। नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले एमालेसँग कसैले वैचारिक प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन् । प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकलाई मंगलबार लुम्बिनीमा सम्बोधन...

नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता

काठमाडौँ। नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच मंगलबार एकता भएको छ। राजधानीको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमा यी दुई पार्टीबीच एकता भएको हो। देवेन्द्रसिंह महताले नेतृत्व गरिरहेको नेकपा...

हुम्लामा पुनः हिमपात: खुसीले नाचे किसान

उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसमा फेरबदल आएसँगै हिमपात भएको छ । हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । यहाँको तापक्रम माइनस ११ डिग्री सेलसियस...

माओवादीमा पनि वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष सहित १५ पदाधिकारी रहने

काठमाडौं – नेकपा माओवादी केन्द्रमा १५ जना पदाधिकारी रहने टुंगो लागेको छ । केन्द्रीय समिति बैठकले पास गरेको विधान अनुसार पार्टीमा अध्यक्षदेखि कोषाध्यक्षसम्म १५ जना पदाधिकारी रहने छ...

समाजवाद उन्मुख शक्तिसँग सहकार्य र सच्चा कम्युनिष्टसँग पार्टी एकता गर्न तयार छौँः नारायणकाजी श्रेठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले राजनीतिक दलका नेताहरूले आ–आफ्नो कमजोरीको समीक्षा गरेर देश र जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन् । माओवादी केन्द्रको आइतबारबाट...

राष्ट्रिय सभा निर्वाचनः १२ राजनीतिक दल आयोगमा दर्ता

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ वटा राजनीतिक दलहरुले दल दर्ता गराएका छन । दल दर्ताका लागि तोकिएको समयावधीको अन्तिम दिन आजसम्म १२ राजनीतिक दलहरुले दल...

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने भएको छ । बैठक आज बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । पुस ११ गतेबाट सुरु...

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ गतेदेखि लागू हुनेगरी अधिकृत नियुक्ति

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी पुस १२ गते हुने निर्वाचनका लागि सम्बन्धित जिल्ला न्यायाधीशलाई तत्तत् जिल्लामा यही माघ १२ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृतमा नियुक्ति गरेको...

ओलीले भने- ‘एमालेले देशलाई समृद्धिको बाटोमा अघि बढाएको छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठुला ठुला विकास निर्माणका कामहरु गरेर एमालेले नेपाललाई समृद्धिको बाटोमा अघि बढाएको दावी गरेका छन् । नेकपा एमाले कपिलवस्तुको आयोजनामा...

यी हुन शेखर पक्षबाट बिजयी केन्द्रीय सदस्य

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ । जस अनुसार सभापति शेरबहादुर देउवा पक्षले बर्चश्व कायम राखेको छ । आइतबार साँझ सकिएको मगणनामा शेखर कोइराला...

यी हुन् देउवा पक्षबाट निर्वाचित खुला केन्द्रीय सदस्य

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य खुलाका लागि ९९ उम्मेदवारबाट ३५ जना निर्वाचित भएका छन् । आइतबार राति सकिएको मतगणनामा सभापति शेरबहादुर देउवापक्षबाट २६ जना निर्वाचित भएका छन् ।...

तीन सहमहामन्त्रीको मत परिणामः दुईमा देउवा र एकमा शेखर पक्ष विजयी

काठमाडौं । नेपाली कांग्रेसको सह महामन्त्री पदमा तीन जना निर्वाचित भएका छन् । बिहीबार राति सम्पन्न महिला, जनजाति र दलिततर्फको मतगणनामा महालक्ष्मी उपाध्याय (डीना), भिष्मराज आङ्देम्बे र जीवन...

राखेप सदस्य सचिवबाट सिलवाललाई बर्खास्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । एमाले नेतृत्वको सरकारले खुला प्रतिस्पर्धाबाट सदस्यसचिवमा नियुक्त...

कांग्रेस सभापतिमा देउवा विजयी, डा.कोइराला पराजित

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भएका छन । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनअन्तर्गत आज विहान सकिएको मतगणनाको परणाम अनुसार देउवा सभापति निर्वाचित भएका हुन ।...

केन्द्रीय सदस्य मनोनयन र जिम्मेवारीप्रति भीम रावलको असन्तुष्टि

अछाम । नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलवले अध्यक्ष केपी शर्मा ओलीले ‘विनामापदण्ड’ केन्द्रीय सदस्य मनोनयन, पोलिटब्युरो तथा स्थायी कमिटी गठन र कार्यविभाजन गरेको भन्दै असन्तुष्टि जनाएका छन्...

देउवाले हारे गठबन्धन सरकार हट्दैन, नेतृत्व परिवर्तन हुन्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले शेरबहादुर देउवा पराजित भए पनि गठबन्धन सरकार कायम हुने बताएका छन् । आइतबार आफूलाई मत माग्नका लागि आयोजना गरिएको कार्यक्रममा...

भक्कानिएर रोए रामचन्द्र, गणेशमान र कृष्णप्रसादपनि यसैगरी विदा भएका थिए !

काठमाडौं । शनिबार पत्रकारहरूसँग कुरा गर्ने क्रममा रामचन्द्र पौडेल सार्वजनिकस्थलमै भक्कानिएर रुनुभयो । संस्थापनइतर समूहबाट सभापतिको साझा उम्मेदवार खोज्न नसकेको र सभापतिमा दुई नेता (प्रकाशमान सिंह र शेखर...

कांग्रेसको भावी नेतृत्वका लागि ६ जनाको उम्मेदवारी, कुन प्यानलमा को छन् ?

काठमाडौं । नेपाली कांग्रेसको भावी नेतृत्वका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ । शनिवार ५ बजेसम्म तय गरिएको समयसीमाभित्र ६ नेताले सभापति पदमा मनोनयन दर्ता गराउनु भएको...

ढुक्क देउवा, इतर पक्षमा निराशाका तीन कारण

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारबाट सुरु हुँदै छ । काठमाडौंको भृकुटीमण्डपमा दिउँसो एक बजे महाधिवेशनको उद्घाटन हुने छ । महाधिवेशनमा पार्टीले आगामी दिनमा लिने नीति,...

प्रदेश पदाधिकारी र प्रदेश सदस्यको संख्या बढाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ । बिहीबार (आज) बसेको स्थायी समितिको बैठकले पदाधिकारी संख्या ७ बाट बढाएर ९ पुर्‍याउने निर्णय गरेको...

कांग्रेसले बोलायो अन्तिम केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । बिहीबार  बिहान साढे ११ बजे बस्ने गरि बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक...

उम्मेदवार टुंगो लगाउन कांग्रेसमा ‘रस्साकस्सी’, देउवाले बोलाए आफू पक्षधरको बैठक

काठमाडौं । १४ औं महाधिवेशन नजिकिएसँगै सत्तारुढ नेपाली कांग्रेसमा नेतृत्वमा पुग्ने रस्साकस्सी चलिरहेको छ । मंसिर २४ गते उद्घाटन भएर २७ गते नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन कार्यतालिका...

कांग्रेस १४औं महाधिवेशनः २९ मत पत्र, २९३ बुथ

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी शुक्रबारबाट काठमाडौंमा सुरु हुँदै छ । ‘उत्साह, एकता, रूपान्तरणः सफल बनाऊँ नेपाली कांग्रेसको १४औं महाधिवेशन’ भन्ने मूल नारासहित कांग्रेसले काठमाडौंमा केन्द्रीय...

एनआरएनएको अधिवेसन नरोक्न उच्च अदालतको आदेश

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अधिवेशन नरोक्न उच्च अदालत पाटनले आदेश दिएको छ। यसअघि मंसिर १२ गते भएको प्रारम्भिक सुनुवाइमा एनआरएनएको निर्वाचनमा रोक लगाउने परराष्ट्र मन्त्रालयको...

भद्रा घले भेट्न किन ओली पुगे मैतिदेवी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले महिला नेतृ तथा समाजसेवी भद्राकुमारी घलेलाई भेटेका छन् । डिल्लीबजारस्थित घलेकै निवासमा पुगेर अध्यक्ष ओलीले आज भेट गरेका हुन् । भेटका...

९ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक

काठमाडौं । ९ देशबाट आउने नागरिकलाई सरकारले नेपाल प्रवेशमा रोक लगाउने भएको छ । सरकारले दक्षिण अफ्रिका, हङकङसहित बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक र मलावी रहेका छन्...

सिंहदरबारमा गोली चलेको घटनामा पिएसओलाई कारवाही

काठमाडाैं । राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालकी निजी सुरक्षा अधिकृत (पिएसओ) अनुपमा भारतीलाई कारवाही गरिएको छ । सिंहदरबारभित्र गोली चलेको घटनामा प्रहरी प्रधान कार्यालयले छानविन गर्दा प्रहरी सहायक निरीक्षक...

एनआरएनए निर्वाचन तालिका सार्वजनिक, डिसेम्बर २६ र २७ गते मतदान

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पछिल्लो पटक डिसेम्बर १५ तारिखमा निर्धारण गरेको नयाँ नेतृत्व चयनको निर्वाचन केही दिन हेरफेर गर्दै नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको छ ।...

जापान र अष्ट्रेलिया बन्द, नेपाली विद्यार्थी प्रभावित

काठमाडौं । अस्ट्रेलिया र जापान सरकारले विदेशी विद्यार्थीलाई आवतजावतमा रोक लगाएको छ । ओमिक्रोन भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेको भन्दै दुवै मुलुकले विद्यार्थी तथा अन्य प्रयोजनका लागि...

पुनःअध्यक्ष पदका लागि उम्मेदवारी दिने थापाको घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टीको यही मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने एकता महाधिवेशनमा पुनःअध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ...

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, अस्पताल भर्ना

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएसँगै जबरा बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ)अस्पताल भर्ना भएका छन् । जबरा सोमबार साँझ अस्पताल...

कांग्रेसको वडा अधिवेशनमा मन्त्रीका पिएसओले चलाए गोली

सर्लाही । नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा सर्लाहीको बलरामा गोली चलेको छ । जिल्लाको बलरा नगरपालिका–९, अचलगढमा वडा अधिवेशनको क्रममा प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद...

नुवाकोट कांग्रेसको सभापतिमा रमेश महत विजयी

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको सभापतिमा रमेशकुमार महत विजयी भएका छन् । मतगणनामा महतले आफुना प्रतिस्पर्धी डा. केदारनरसिंह केसीलाई १० मतले पराजित गर्दै सभापतिमा विजयी भएका हुन् ।...

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै पापडले बालुवाटार मार्चपास गर्ने (विज्ञप्ति)

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएर हटाउन माग गर्दै शान्ति र लोकतन्त्रका लागि पेसागत संजाल (पापड)ले बिहीबार मार्चपास गर्ने भएको छ । पापडले बिहीबार दिउँसो २...

घरजग्गाको मूल्यवृद्धिमा ह्रास

पछिल्लो समय नेपालमा समग्र घरजग्गाको मुद्रास्फीति  घटेको पाइएको छ । घरजग्गाको मूल्य त बढेको नै छ, तर मूल्यवृद्धि भने ह्रास आएको एक अध्ययनले देखाएको हो । घरजग्गाको मूल्य...

जबरामाथि गम्भीर १० आरोप

हाम्रो न्यायपालिका यति बेला सर्वोच्च संकटमा परेको छ। न्यायालयका नेतृत्वकर्ता प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रश्नहरूको ‘कठघरा’मा छन्। सर्वोच्च अदालतका सहकर्मी न्यायाधीश र कानुन व्यवसायीले जबरालाई गम्भीर आरोपहरू लगाएका छन्।...

माओवादी महाधिवेशनमा प्यानल उम्मेद्वारी दिन नपाइने

काठमाडौं । नेकपा माओवादी केन्द्रले ११-१३ पुसमा हुने महाधिवेशनमा समूह बनाएर उम्मेद्वारी दर्ता गर्न रोक लगाउने भएको छ । महाधिवेशनमा होमिएको माओवादीले एमालेको सिको गर्दै समूहगत उम्मेद्वारीमा रोक...

कांग्रेस महाधिवेशनः पदाधिकारीमा चुनाव लड्न युवा, विद्यार्थीबीच होडबाजी

ओखलढुंगा । नेपाली कांग्रेसको आगामी नेतृत्व चयनका लागि जिल्लामा दुई समूहबीच प्रतिस्पर्धा छ । ६ मंसिरदेखि सुरु हुने अधिवेशनमा बालकृष्ण दाहाल र तेजन खनाल (तेजेन्द्र) नेतृत्वको समूह चुनावी...

नेपालको जलवायु अनुकुलन कार्यक्रम अन्य मुलुकले अनुशरण गर्ने

काठमाडौं । जलवायु परिवर्तनको असरसँग अनुकुलन हुनका लागि नेपालले लिएको स्थानीय स्तरको नेतृत्वमा भएका कार्यक्रम विश्वका अरु मुलुकले पनि अनुशरण गर्ने भएका छन् । नेपालले सन् २०१० मा...

मन्त्रीलाई नेपालको निर्देशन: ‘नैतिकता र आचरणमा रहेर जनताको काम गर्नुस्’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्ष माधव कुमार नेपालले मुख्यमन्त्री र मन्त्रीहरुलाई इमान्दार पूर्वक जनताको काम गर्न निर्देशन दिएका छन् । पार्टीको दास्रो पूर्ण बैठकलाई सम्बोधन...

एमालेविरुद्ध अदालतले नै मोर्चाबन्दी गर्‍यो: ज्ञवाली

चितवन । नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले एमालेविरुद्ध सर्वोच्च अदालतले नै मोर्चाबन्दी गरेको आरोप लगाएका छन् । एमाले भरतपुर महानगर कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका...

यी हुन् दुई डल्ला सुन मलद्वारमा लुकाएर ल्याउने भारतीय, कसरी परे प्रहरी फन्दामा ?

मलद्वारमा लुकाएर ल्याइएको आधा किलो सुनसहित भारतीय नागरिक मोहमद जुबेद पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । मलद्वारमा लुकाएर ल्याएको आधा किलो सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना...

एमाले सचिवले मागे महाधिवेशनका लागि १०० रुपैयाँ

काठमाडौं । नेकपा एमालेले आफ्नो दशौँ महाधिवेशनका लागि खर्च पार्टी सदस्यबाट उठाउने भएको छ । हरेक पार्टी सदस्यबाट १०० रुपैयाँका दरले खर्च उठाउने एमालेले निर्णय गरेको हो ।...

वकिलसँग प्रधानन्यायाधीशकाे प्रतिबद्धता: ‘गैरकानुनी काम निस्तेज गर्छु, बेन्च तत्काल अगाडि बढाउँछु’

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बेन्च तत्काल अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । मंगलबार अधिवक्ता बसन्त बस्नेतको नेतृत्वमा डेलिगेसनमा आएको ६० जना कानुन व्यवसायीको ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीश...

सदस्य-सचिव ढकालद्वारा पदवहाली

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य-सचिव विष्णुराज ढकालले सोमबार पदवहाली गरेका छन् । त्रिपुरेश्वरस्थित राखेप परिसरमा रहेको कार्यकक्षमा सदस्य(सचिव ढकालले पदवहाली गरेका हुन् । १६ कात्तिकको युवा...

रामचन्द्रको नेतृत्वमा राजनीतिक संयन्त्र गठन

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठकले राजनीतिक संयन्त्र गठन गरेको छ । बालुवाटारमा आज बसेको बैठकले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक गठन...

कात्तिक २८ गते कांग्रेसको केन्द्रीय समिति बैठक

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २८ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने तय गरेको छ । २८ गते आइतबार १...

१०० जना जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको बेलामा १०० जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार देशका विभिन्न स्थानबाट १०० बढी जुवाडेलाई पक्राउ परेका हुन् । काठमाडौं महानगरपालिका–६ नयाँ...

ग्यालेक्सी एक्सिलेन्सी अवार्ड र्याडिसन होटेलमा सम्पन्न

काठमाडौँ । भवानी ईन्टरटेन्मेन्टको आयोजनामा ग्यालेक्सी एक्सिलेन्सी अवार्ड सम्पन्न भएको छ । भवानी ईन्टरटेन्मेन्ट तथा निकिला मिडियाको संयुक्त आयोजनामा भएको अवार्ड वितरण कार्यक्रममा सामाजिक, शैक्षिक, साङ्गीतिक र कलाकारिताका...

तिहार : महत्व र विशेषता

तिहार दशैंको पन्ध्र दिनपछि आउने सबैभन्दा ठूला पर्वहरूमा एउटा हो । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्ितक शुक्ल पक्षको द्वितीया तिथिको...

आज धनतेरस,कुन राशिले के किन्ने ?

आज धनतेरसमा राशी अनुसारको सामान किनेमा अत्ति उत्तम दशैँ पछिको हामी नेपालीहरुको दोस्रो महान चाड तिहार हाम्रो घर–आँगनमा भित्रिसकेको छ । पञ्चाङ्ग अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको...

प्रधानन्यायाधीशबाट कुरा मिलेन भन्दै निस्किए न्यायाधीशहरू, अब के हुन्छ ?

काठमाडौं । सहकर्मी न्यायाधीशहरूबाटै चर्को विरोध खेप्दै आउनुभएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आफ्नो सम्मानजनक बहिर्गमनका लागि तयार भए पनि यसको मोडालिटीमा कुरा नमिल्दा विवाद मिल्न सकेन । अब अझै...

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले दिए राजीनामा

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । उनले ३ वर्ष ८ महिनापछि राजीनामा दिएका हुन् ।उनी २०७४ सालमा प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्त भएका थिए ।...
Powered by Blogger.