नेकपा काठमाडौं क्षेत्र नं ४ को अगुवा कार्यकर्ता भेला सम्पन्न

अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्नुपर्छ : मन्त्री अर्याल
काठमाडौँ। कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले अर्गानिक(जैविक) खेती प्रणालीलाई प्रोत्साहन हुने खालका कार्यक्रम बनाउन कर्मचारीलाई निर्देशन दिएकी छिन । मन्त्रालयको कार्यभार सम्हालेसँगै मातहतका निकायको जानकारी लिने क्रममा...बालुवाटार जग्गा प्रकरण : ९१ लाख बिगो मागदावी रहेकी ढकाल्नी दुई लाख धरौटीमा रिहा
काठमाडौं । बालुवाटारको ललितानिवासको सरकारी जग्गा आफ्नो नाममा गराएको अभियोग लागेकी उमाकुमारी ढकाल्नी विशेष अदालतबाट धरौटीमा रिहा भएकी छन् । विशेष अदालतमा थुनछेक बहसका लागि आज उपस्थित भएकी...प्रचण्डलाई फोन गरी प्रधानमन्त्रीले गरे सीता दाहालको स्वास्थ्यलाभको कामना
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरेर उनकी पत्नी सीता दाहालको स्वास्थ्यलाभको कामना गरेका छन् । बुधबार साँझ प्रधानमन्त्रीले प्रचण्डलाई फोन गरेर सीता...मन्त्रिपरिषद् बैठकबाट निर्मला प्रकरणमा मुछिएका बिष्टकाे पुनर्वहाली
काठमाडाैं । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले निर्मला पन्तको बलात्कार र हत्या काण्डपछि निलम्बनमा परेका एसपी डिल्लीराज विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको छ। कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको...ओली पक्षको कमाण्ड निर्मल कुइकेलले सम्हाले,१६ गते अगुवा कार्यकर्ता भेला हुने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी काठमाडौं क्षेत्र नं ४ मा ओली पक्षको संयोजनको कमाण्ड नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्लाका पुर्व अध्यक्ष निर्मल कुईकेलले सम्हालेका छन। काठमाडौं जिल्लाको...मुख्यमन्त्री पौडेलले संसदीय दलको उपनेता जम्कट्टेल र सचेतक माझीलाई पदबाट हटाए
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता डोरमणी पौडेलले दलका उपनेता शालिकराम जम्कट्टेललाई बर्खास्त गरेका छन् । यसअघि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका...राजनीतिक दलहरुलाई विश्वासमा लिएर अघि बढ्न नेकपालाई परिवार दलको अध्यक्ष एवम् पूर्वमन्त्री ढकालको सुझाव
काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल र नेकपा महासचिव एवम् अर्थमन्त्री बिष्णु पौडेल बीच सोमबार भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा पछिल्लो...मन्त्रिपरिषद् विस्तार बदरको माग गर्दै सर्वोच्चमा रिट
काठमाडौँ। प्रधानमन्त्री केपि शर्मा ओलीले हालै गरेको मन्त्रिपरिषद् विस्तार बदरको माग गर्दै सर्वोच्चमा रिट दाएर भएको छ । अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले रिट दर्ता...९ एसएसपीको डीआईजीमा बढुवा सिफारिस

उखु किसान र सरकारबीच चारबुँदे समझदारी

कुशासन र भ्रष्टाचार अन्त्यका लागि ताजा जनादेश उपयुक्त बिकल्प र अबसर : कमल थापा
बिरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकले भोग्नु परेको संकट अनि ब्याप्त कुशासन र भ्रष्टाचारको अन्त्यको लागि ताजा जनादेशमा जानू उपयुक्त बिकल्प र अबसर भएको बताएका...प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता
काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ । भीम आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो...संखुवासभाको चैनपुरमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान
खाँदबारी । प्रहरी र विप्लव समूहबीच गोली हानाहान भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–४ मैदानेमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान भएको हो । आइतबार दिउँसो करिव ३...संसद विघटनविरुद्धको रिटमा अदालतले जनमतको कदर गर्छ : नेता रावल
काठमाडौँ। नेकपा प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले संसद विघटनविरुद्ध परेको रिटमा सम्मानित अदालतले संविधान र जनमतको कदर गर्ने विश्वास व्यक्त गरेका छन् । शनिबार काठमाडौँमा भएको एक कार्यक्रममा...प्रदेश नं. १ का मुख्यमन्त्री राईले गरे अर्थमन्त्री आङ्बोलाई बर्खास्त
विराटनगर । नेकपामा देखिएको विवाद प्रदेश सरकारहरुमा समेत पर्न थालेका छन् । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रहाङ आङ्वोलाई बर्खास्त गरेका छन्...प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तारः काे हटे, काे फेरिए ?

प्रचण्ड, माधव र झलनाथ बल्खुमा : मदनको शालिक अगाडि पार्टी एकढिक्का बनाउने कसम

नेकपा समर्थित युवा विद्यार्थीद्वारा देशभर मसाल जुलुस
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे केन्द्रीय समिति बैठकलगत्तै बिहिवार साँझ युवा विद्यार्थीले देशका विभिन्न भागहरूमा मसाल जुलुस निकालेका छन् । विराटनगरको संसारीमाईस्थान र घोघापुल चोकबाट राँके...राष्ट्रलाई केन्द्रमा राखेर छलफलमा जुट्न परिवार दलको आग्रह

कांग्रेस बैठकमा प्रतिनिधिसभा विघटनको विरोध
काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा आज बोल्ने केन्द्रीय सदस्यले प्रतिनिधिसभा विघटन कार्यको विरोध गरेका छन् । केन्द्रीय सदस्यले प्रतिनिधिसभा विघटन संविधानको मर्मविपरीत भएकाले यसको विरोधमा...राजदूत बने डा. युवराज खतिवडा (पत्रसहित)
काठमाडौं । पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा अमेरिकाका लागि आवाशीय राजदूत नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा डा. खतिवडालाई राजदूत नियुक्त गरेकी...माधव नेपाल नयाँ अध्यक्ष, ओलीलाई कारबाही
काठमाडौं । बबरमहलमा बसेको नेकपाको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर वरिष्ठ नेता माधव कुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ । कार्यकारी अध्यक्ष...उच्च शिक्षा सबैलाई सर्वसुलभ हुनुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सबै वर्ग र समुदायका लागि उच्च शिक्षा सर्वसुलभ हुनुपर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ६४औँ दीक्षान्त समारोहलाई आज भर्चुअल रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री...कम्युनिष्ट एक हुनुको विकल्प छैनः नेता महरा
तुलसीपुर । सङ्घीय संसद्का पूर्वसभामुख तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महराले कम्युनिष्ट पार्टीहरु एक हुनुको विकल्प नभएको बताएका छन् । कम्युनिष्ट पार्टीका दाङ जिल्लाका संस्थापक सदस्य...प्रतिनिधिसभा विघटन : के छ धारा ७६ र ८५ मा ?
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानका दुई वटा धाराको प्रयोग गरी प्रतिनिधिसभाको विघटन गरेकी छिन । उनले संविधानको धारा ७६ (१), धारा ७६ (७) र धारा ८५ प्रयोग...‘हाई अलर्ट’मा रहन सबै सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछिको परिस्थितिलाई मध्यनजर गर्दै सबै सुरक्षा निकायका प्रमुखहरुलाई हाई अलर्टमा रहन निर्देशन दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै...संसद विघटन गर्ने कदमको प्रतिवाद गर्ने तीन दलबीच सहमति
काठमाडौं । तीन प्रमुख राजनीतिक दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमको डटेर सामाना गर्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समाजवादी...बूढानीलकण्ठ मन्दिर आजदेखि भक्तजनका लागि खुला
काठमाडाैं । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि गत वर्ष चैत ११ गतेदेखि भक्तजनका लागि बन्द गरिएको बूढानीलकण्ठ नारायणस्थान मन्दिर पुस ५ गते आइतबारदेखि भक्तजनका लागि खुला...उखु किसानको पैसा नतिर्ने मिल सञ्चालकविरुद्ध ठगी मुद्दा चलाउने तयारी
काठमाडौँ । प्रहरीले उखु किसानको भुक्तानी नदिने चिनी मिलका सञ्चालकविरुद्ध ठगी मुद्दा चलाउने तयारी गरेको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई पक्राउ गरी...कांग्रेसले बोलायो संसदीय दलको बैठक
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । बैठक शुक्रबार बिहान साढे १० बजे बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने जनाइएको...हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको लागि राप्रपाद्वारा संघर्षको घोषणा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको निमित्त संघर्षको घोषणा गरेको छ । राप्रपा अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको उक्त पार्टीको केन्द्रीय सचिवालय कार्य व्यवस्था...प्रधानमन्त्रीसहित ३ जनाले निर्णय गर्न पाउने व्यवस्थासहितको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश (पूर्णपाठ)

सभामुख संवैधानिक परिषद्को बैठकमा उपस्थित नहुनुको कारण यस्तो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको संवैधानिक परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले आफू अनुपस्थित हुनुको कारण बारे प्रष्ट पारेका छन् । मंगलबार सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर...काँग्रेस सभापति देउवाले बाेलाए शीर्ष नेताहरूकाे बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारद्वारा जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको खारेजीको माग गर्दै आएको काँग्रेसले शीर्ष नेताहरुको बैठक डाकेको छ । कांग्रेस सभापति शेरवहादुर देउवाले...पशुपतिनाथमा आज क्षमा पूजा, भोलिबाट भक्तजनका लागि खुला गरिने
काठमाडौँ। पशुपतिनाथ मन्दिरमा मंगलबार बिहान क्षमा पूजा गरिने भएको छ । कोरोना महामारिका कारण नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गरिएपछि क्षमा पूजा गर्न लागिएको हो ।...सरकारविरुद्ध कांग्रेसको विरोध प्रदर्शन
काठमाडौँ। ‘भ्रष्टाचार, अनियमिततासहित सरकारको निरंकुश कार्यशैलीको विरोध’ भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गरेको छ । ७७ जिल्लामै सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन गरिएको हो ।...पछिल्लो २४ घण्टामा थप ८२१ जनामा कोरोना संक्रमण : १८ जनाको मृत्यु
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८ सय २१ जनामा कारोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर पछिल्लो २४ घण्टामा ८ सय २१...मानव बेचबिखनको आरोपमा तामाङ पक्राउ
काठमाडौँ। मानव बेचबिखनको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । मानव बेचबिखन ब्यूरोले सिन्धुपाल्चोककी अनिता तामाङ भन्ने अनिता सुनुवारलाई पक्राउ गरेको हो । उनलाई काठमाडौँ महानगरपालिका–७...अठ्तिस तोला सुनसहित पाँच पक्राउ
काठमाडौं । प्रहरीले ३८ तोला सुनसहित पाँच व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–५ का देवराज दाहाल, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ का रामचन्द्र चालिसे, काभ्रेपलाञ्चोक धुलिखेलका...स्थानीय तहमा खेल मैदान निर्माण हुन्छ: मुख्यमन्त्री पौडेल
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एक स्थानीय तहमा एक खेल मैदान निर्माण गरिने बताएका छन् । मकवानपुरको मनहरी गाउँपालिका–७ मा निर्माण हुन लागेको मदन भण्डारी क्षेत्रीय...व्यबस्थाको विकल्प खोज्ने बेला भयको छैन : अध्यक्ष ढकाल

शनिबार राजधानीका विभिन्न स्थानमा बिजुली काटिने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शनिबार राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालका अनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नुपर्ने भएकाले शनिबार...मन्त्रिपरिषद् बैठकः एआइजीमा पोखरेलकाे बढुवा
काठमाडाैं । सरकारले दरबन्दी थप गरेको नेपाल प्रहरीको एआइजीमा विश्वराज पोखरेललाई बढुवा गर्ने निर्णय गरेकाे छ । बिहिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद् नियमित बैठकले उक्त...बुढानिलकण्ठ नगरपालिका वडा नं ११ ले शुक्रबार सार्वजनिक सुनुवाई गर्दै (बिज्ञप्ति सहित)

थप १०५६ जनामा कोरोना संक्रमण : १४ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर पछिल्लो २४ घण्टामा १ हजार ५६...५ हजारको लोभ गर्दा अख्तियारको फन्दामा
आँबुखैरेनी । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र आँबु प्रशाखा प्रमुख कृष्ण बहादुर आले मगर सेवाग्राहीसँग घुस लिँदालिदै रङ्गेहात पक्राउ परेका छन्। मगरले घुस मागेको भन्दै सेवाग्राहीले अख्तियार...८९४७ को पिसिआर परीक्षण, १३८२ जनामा संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३८२ जना कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको...प्रधानमन्त्री ओलीले ११ बजे बोलाए सर्वदलीय बैठक
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । बैठक ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । आफ्नै दलभित्रको किचलो...काठमाडौंमा बढ्न थाले कोरोना संक्रमित, सोमबार थप ४४२ जनामा संक्रमण
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । सोमबार मात्र काठमाडौं उपत्यकामा थप ४४२ जनामा कोरोना संक्रमण देखिएको छ। १८८ महिला र २५४ पुरुषसहित ४४२...वाग्मती प्रदेश सरकारद्वारा उपचार सेवाको स्तरोन्नति
मकवानपुर । वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशका १३ जिल्लामध्ये आठ जिल्लाको अस्पताललाई स्तरोन्नति र उपचार सेवालाई थप प्रभावकारी तुल्याई सञ्चालनमा ल्याएको जनाएको छ । हेटौँडा, भक्तपुर, सिन्धुली,...प्रधानमन्त्री कप क्रिकेटका लागि खेलाडी छनोट
काठमाडाैं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि काठमाडौंको सिनियर महिला तथा पुरुष टोलीको घोषणा गरिएको छ । काठमाडौं जिल्ला क्रिकेट सङ्घले प्रधानमन्त्री कपमा सहभागी हुने महिला तथा...नेकपा स्थायी कमिटिको बैठक आज बस्दै
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन स्थायी कमिटीमा पेश हुने भएको छ ।बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा शनिबार ...दुवै पद नछोड्ने प्रधानमन्त्रीको अडान
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूले दुवै पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन्। प्रधानमन्त्री ओलीको माग विपरीत शनिबारको सचिवालय बैठकले प्रचण्ड र ओली दुबैका प्रस्तावहरु औपचारिक...गाँजालाई खतरनाक लागुपदार्थको सूचीबाट हटाउने प्रस्ताव पारित,प्रस्तावको पक्षमा नेपाल पनि
राष्ट्रसंघीय नियोगले गाँजालाई खतरनाक लागुपदार्थको सूचीबाट हटाउने प्रस्ताव पारित गरेको छ। यो निर्णयसँगै गाँजालाई औषधिजन्य वनस्पतिका रूपमा स्वीकार गरिएको छ।विश्व स्वास्थ्य संगठनले गाँजालाई खतरनाक लागुऔषधको सूचीबाट हटाउन सिफारिस...काँग्रेसले सरकारविरुद्ध मंसिर २९ गते देशव्यापी विरोध प्रर्दशन गर्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारविरुद्ध मंसिर २९ गते देशव्यापी विरोध प्रर्दशन गर्ने भएको छ।कांग्रेसले भ्रष्टाचार, कोरोना नियन्त्रणमा सरकार असफल रहेकोले ७७ जिल्लामा विरोध प्रदर्शन गर्न...बुढानिलकण्ठ नगरपालिका वडा नं ११ ले २६ गते सार्वजनिक सुनुवाई गर्दै (बिज्ञप्ति सहित)
