Loading...
Loading...
भारतीय विदेश सचिव र काँग्रेस सभापति देउवाबीच भेटवार्ता
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग आज राति भेटवार्ता गरेका छन् ।

कांग्रेस सभापति देउवा निवास बूढानीलकण्ठमा करिव ४५ मिनेट भेटका अवसरमा सभापति देउवाले दुई देशबीच उच्च राजनीतिक तहमा छलफल र सम्पर्क विस्तारलाई बढावा दिनुपर्ने बताएका थिए ।

उनले नेपाल भारतबीच सम्झौता भएका र कार्यान्वयन हुन नसकेका परियोजनामा ध्यान दिनुपर्ने बताए । त्यसैगरी देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा भारतको नैतिक सहयोग रही रहेकोमा प्रशंसा गरेका थिए ।

भेटवार्तामा सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी थिए ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3q3jOUo via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.