Loading...
Loading...
देशभर ४७४ कोरोना संक्रमितको आईसीयु र भेन्टिलेटरमा उपचार हुँदै
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं। मुलुकभर लक्षणसहितका कोभिड-१९ संक्रमित बढेपछि आईसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आईसीयू र भेन्टिलेटरमा गरी हालसम्म ४७४ जनाकाे उपचार भइरहेको छ ।जसमध्ये आईसीयुमा ३८७ र भेन्टिलेटरमा ८७ जनाको उपचार भइरहेको छ।

मन्त्रालयको तथ्यांक अनुसार बागमती प्रदेशमा १ सय ६८ आईसीयु, भेन्टिलेटरमा ६१ र होम आइसोलेसनमा १८ हजार ७ सय ४३ छन्।

लुम्बिनी प्रदेशमा होम आइसोलेसनमा २ हजार २ सय ३७ जना छन्। आईसीयुमा ७१ र भेन्टिलेटरमा १ जना छन्।

प्रदेश १ को होम आइसोलेसनमा ४ हजार ३२, आईसीयुमा ४९ र भेन्टिलेटरमा १२ संक्रमित छन्।

गण्डकी प्रदेशको होम आइसोलेसनमा १ हजार ८ सय १६, आईसीयुमा ६९ र भेन्टिलेटरमा ११ जना छन्।

प्रदेश २ मा १४ संक्रमित आईसीयुमा र भेन्टिलेटरमा २ जना उपचाररत छन्। होम आइसोलेसनमा ८ सय ९७ संक्रमित छन्।

कर्णाली प्रदेशको विभिन्न जिल्लामा गरी होम आइसोलेसनमा बस्नेको संख्या २ सय ८५ पुगेको छ। आईसीयुमा ११ जना उपचाररत छन्।

त्यसैगरी, सुदूरपश्चिममा होम आइसोलेसनमा बस्नेको संख्या १ हजार ३९ र आईसीयुमा ५ जना संक्रमित उपचाररत छन्।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2UqkVPt via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.