भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
नुवाकोट । नेकपा नुवाकाेटका नेता एंवम बागमती प्रदेश सांसद माननीय बद्री मैनाली बाट जिल्लामा भइरहेका विकास निर्माणका कार्यको अनुगमन गरेका छन् ।
बागमती प्रदेश सरकारबाट आफनो सक्रियतामा बिनियाेजित बजेट रकमहरूबाट भईरहेका बिकास निमार्णका काम सम्बन्धित स्थलमा गईअनुगमन गरेका हुन्।
उनले लिखु गाउँपालिका मा रहेको खारे खहरे कल्भर्ट पुल,सुन्दरीटार युवा क्लब,सचेतना सामुदायिक महिला भवन,बेसारे जामुने सडक अनुगमन गर्दै हालसम्मको प्रगति विवरण लिएका छन् ।
विनियोजित बजेटबाट भइरहेको कामको बारेमा जानकारी लिन अनुगमन गरेको सांसद मैनाली बताए।सम्बन्धित स्थलमा गई अनुगमन गर्ने क्रममा,सासद मैनाली साथै लिखु गाउँपालिका उपाध्यक्ष राेजिना राई,वडाध्यक्ष भिम बहादुर घले, वडासदस्यहरू शान्ती राई, माधब दुलाल, नेकपा नेता समाजसेवी प्रेम थापामंगर लगायतकाे उपस्थिति रहेको मा. मैनालीको स्वकीय सचिव दिपक कार्की ले जानकारी दिनुभयो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/33ldXjI via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
