Loading...
Loading...
लकडाउन गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिने सिसिएमसी निर्णय
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन समिति (सिसिएमसी)को बैठकले लकडाउन गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिने निर्णय गरेको छ । आज बसेको सिसिएमसी बैठकले अब प्रमुख जिल्ला अधिकारीले अवस्था हेरेर लकडाउन गर्न सक्ने निर्णय गरेको हो ।

कोरोना नियन्त्रण तथा रोकथामको विषयमा उपत्यका मेयर फोरमले माग गरे अनुसार लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिने निर्णय सिसिएमसीले गरेको उपत्यका मेयर फोरमका सचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिए ।

संक्रमणको जोखिम हेरेर अब जिल्ला प्रशासन कार्यालयले लकडाउनको मोडालिटी बनाउने श्रेष्ठको भनाइ छ । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि फेरि एक पटक छोटो समयका लागि उपत्यकाका जनप्रतिनिधिले लकडाउनको माग गरेका छन् ।

कक्षा १२ को परीक्षा सञ्चालन भइरहेकाले त्यसलगत्तै अवस्था हेरेर काठमाडौं उपत्यकामा फेरि लकडाउन गर्ने तयारी गरिएको छ ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/37l7qXx via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.