Loading...
Loading...
नेपाल रग्बी सङ्घलाई विश्व रग्बीको सदस्यता
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडाैं । नेपाल रग्बी सङ्घलाई विश्व रग्बी महासङ्घले सदस्यता प्रदान गरेको छ । विश्व रग्बी महासङ्घको बुधबार सम्पन्न बैठकले नेपाललाई एसोसिएट सदस्यता दिने निर्णय गरेको नेपाल रग्बी सङ्घका अध्यक्ष टङ्कलाल घिसिङले जानकारी दिए ।

नेपालमा सन् २०१२ मा रग्बी सङ्घ स्थापना भएको हो । सङ्घ स्थापनाको ६ वर्षपछि नेपाललाई सन् २०१८ मा एशिया रग्बी महासङ्घले पूरक सदस्यता प्रदान गरेको थियो । नेपाल रग्बी सङ्घका अध्यक्ष घिसिङले विश्व रग्बी महासङ्घको सदस्यता पाउनु नेपालले रग्बी खेलको विकासका लागि गरेको मेहनतको फल भएको बताए ।

अध्यक्ष घिसिङले  विज्ञप्ति जारी गर्दै विश्व रग्बी महासङ्घले सुम्पेको जिम्मेवारी निर्वाह गर्न नेपाल तयार रहेको बताए। एशिया रग्बी महासङ्घको सिफारिसमा नेपाललाई एसोसिएट राष्ट्रको मान्यता प्रदान गरिएको हो । गत भदौमा एशिया रग्बी महासङ्घले नेपाललाई पूर्ण सदस्यता प्रदान गर्न विश्व रग्बी महासङ्घलाई पत्राचार गरेको थियो ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/35MtxGt via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.