Loading...
Loading...
सांसद विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । कोरोना संक्रमणबाट गम्भीर बिरामी भएका प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले विश्वकर्माको उपचार खर्च बेहोर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

कोरोना भाइरसबाट संक्रमित सांसद विश्वकर्माको पहिले वीर अस्पतालमा उपचार भएकाे थियाे । स्वास्थ्यमा समस्या बढ्दै गएपछि उनलाई ग्रान्डी अस्पताल लगिएकाे थियाे । ग्रान्डी अस्पतालमा उनलाई ६ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

विश्वकर्माको उपचारमा सहयोग गर्न काँग्रेसले प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण पनि गराएको थियो । कात्तिक २४ गतेबाट विश्‍वकर्मालाई भेन्टिलेटरबाट निकालिएको छ । पछिल्लो समय उनको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3lKUArh via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.