पछिल्लो २४ घन्टामा २,१२० जनामा कोरोना भाइरसको संक्रमण
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा २ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका २ हजार १ सय २० जनासहित देशभर संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको जानकारी दिए ।
संक्रमितमध्ये ६२ हजार ७ सय ४० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट ५ सय २८ ज्यान गुमाउनेको संख्या पुगेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3d7PQc1 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
