Loading...
Loading...
प्रधानमन्त्रीले यस वर्ष दसैँमा सर्वसाधारणलाई टीका नलगाइदिने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष दसैँमा सर्वसाधारणका लागि टीका नलगाइदिने भएका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । सम्बोधनका क्रममा उनले दसैंका दिन सार्वजनिक रुपमा टीका नलगाइदिने बताएका हुन् ।

दसैँको टीकाको दिनमा प्रधानमन्त्रीले बालुवाटारमा सर्वसाधारणलाई टीका लगाइदिने चलन भए पनि यस वर्ष भने कोरोना भाइरसको संक्रमण ध्यानमा राख्दै सो कार्यक्रम नहुने भएको हो ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jr2yDW via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.