Loading...
Loading...
कोरोनाले पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १ महिला र ९ जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौंका महिला र पुरुष १-१ जना, ललितपुरका एक पुरुष रहेका छन् । यसैगरी झापाका २ जना पुरुष, सुनसरीका तीन जना पुरुष र रुपन्देहीका २ जना पुरुष रहेका छन् ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2SEhX94 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.