Loading...
Loading...
कोरोना नियन्त्रणका लागि ललितपुरमा फेरि ‘सेमी-लकडाउन’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि ललितपुरमा आइतबारदेखि ‘सेमी-लकडाउन’ हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कात्तिक २ गतेदेखि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले ‘सेमी-लकडाउन’ गरेर कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि प्रयास गरिने नागरिकखबरलाई जानकारी दिए ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सरोकारवाला निकाय तथा स्वास्थ्य विज्ञसँग छलफल गरेर अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको जनाएको छ । सवारी साधनमा भने यसअघि नै जोरबिजोर लागू भइरहेको छ ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/37eT644 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.