Loading...
Loading...
नेकपा सचिवालयको बैठक ९ बजे बालुवाटारमा बस्दै
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठक  बिहान बस्ने भएको छ । बिहान ९ बजे बालुवाटारमा बस्ने बैठकमा अमेरिकी परियोजना (एमसीसी) नेपालमा लागू गर्ने बिषयमाथि जारी छलफलमा नै भोलिको बहस केन्द्रित हुने बताइएको छ ।

नेकपामा एमसीसीबारे विवाद हुँदा पटकपटक डाकिएका बैठक बिना निश्कर्ष टुङ्गिएका छन् । त्यसैगरी नेकपाले नागरिकता विद्येयक बारे पनि केही दिन यता विभिन्न पक्षसँग छलफल गरिरहेको छ । बिहिवार प्रमुख प्रतिपक्षसँग सो बिषयमा छलफल गरेको नेकपाले शुक्रबार राज्य व्यवस्था समितिमा रहेका आफ्नै दलका सांसदहरुसँग दुबै अध्यक्षले छलफल गरेका थिए ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/37IKFw8 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.