Loading...
Loading...
नेविसंघका कार्यकर्ता पक्राउ
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

पर्सा । कोरोना महामारी नियन्त्रणका लागि प्रदेश र केन्द्र सरकारले जनआपेक्षा काम नगरेको भन्दै विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउ परेका छन् ।

विरोधमा उत्रिएका नेविसंघ पर्साका अध्यक्षसहित ६ जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए ।

पक्राउ पर्नेमा नेविसंघ जिल्ला अध्यक्ष विकास तिवारी, उपाध्यक्ष शेष हजारा, ठाकुरराम बहुमुखी क्याम्पस इकाई अध्यक्ष मनोज साह, जिल्ला सहसचिव रमेश यादव, पूर्वप्रदेश समिति सदस्य अभय कर्ण र श्याम गुप्ता रहेका छन् । उनीहरु लगायतका नेता कार्यकर्ताले लकडाउनको समयमा कोरोना संक्रमण फैलन सक्ने गरी नाराजुलुस गरेकाले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3cXl5EU via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.