Loading...
Loading...
पुष्पकमल दाहाल चार दिने भारत भ्रमणबाट फर्केपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको चार दिने भारत भ्रमणबाट फर्केपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।सोमबार बिहान बालुवाटार पुगेका दाहालले आफ्नो भारत भ्रमणबारे ओलीसँग चर्चा गरेका थिए। दुई अध्यक्षले भ्रमण सफल भएको समिक्षा गरेको दाहाल सचिवालयले बताएको छ।दुबै अध्यक्षबीच भएको बैठकमा अध्यक्ष दाहालले भारत भ्रमणको बिषयमा चर्चा गरेका थिए। त्यसैगरी पार्टीका तल्ला कमिटिहरु र जबस–मोर्चाबीचको एकीकरण टुंग्याउन बुधवार बिहान पार्टी केन्द्रीय सचिवालयको बैठक बस्ने निर्णय पनि भएको छ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2CCqEvq via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.