Loading...
Loading...
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको राजीनामा संघीय संसदले माग्यो
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ  ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको राजीनामा संघीय संसदमा मागिएको छ । मुख्यमन्त्री गुरुङले केही दिन अघि यौन व्यवसायलाई करको दायरमा ल्याएर खुला गर्नुपर्ने बताएका थिए ।

उनको भनाइप्रति आपत्ति जनाउँदै आइतबार राजपाकी सांसद चन्दा चौधरीले महिलाको अपमान गर्ने अभिव्यक्ति दिएकाले नैतिकताका आधारमा राजीनामा दिन माग गरेकी हुन् ।

संसदको विशेष समयमा चौधरीले भनिन्, ‘मुख्यमन्त्रीको अभिव्यक्तिले सम्पूर्ण नेपाली नारीको अपमान गरेको छ । यो राष्ट्रकै अपमान हो । सीता भृकुटीको देशमा महिलाप्रति संवेदनशीलता प्रकट नगर्नु दुखद् हो ।’

उनले महिला हिंसा रोक्न नसक्ने, बलात्कारीलाई कारबाही गर्न नसक्नेहरुले नै महिलामाथि अपमान गरेको आरोप लगाइन् । ‘महिला सिंह रोक्न नसक्ने रु बलात्कारीलाई कारबाही गर्न नसक्ने अनि महिलालाई वेश्यावृतिमा लगाउनु पर्छ भन्ने रु उनले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ, चौधरीले भनिन् ।

उनले कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्दा सिआईवीको असफल प्रकट भएको बताइन् ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2OA1BKQ via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.