Loading...
Loading...
यातायात व्यवसायी समितिले विभिन्न माग राख्दै भोलि देखि खुल्ला गर्ने भनिएको दशै बुकिङ नगर्ने भनेपनि नीजि कम्पनीहरुले बुकिङ्ग खुल्ला गर्ने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं- यातायात व्यवसायी समितिले विभिन्न माग राख्दै भोलि देखि खुल्ला गर्ने भनिएको दशै बुकिङ नगर्ने भनेपनि नीजि कम्पनीहरुले बुकिङ्ग खुल्ला गर्ने जनाएका छन्।रोक्का गरिएको बैंक खाता चालू, धरौटी फिर्ता, मूल्य वृद्धि लगायतका माग समितिले राखेको थियो। चाडपर्व मा यात्रुको समस्यालाई ध्यानमा राख्दै बुकिङ्ग खुल्ला गर्ने नीजि कम्पनीहरुको भनाइ छ। चालकहरूको हड्ताल र महासंघले बुकिङ नखोल्न भने पनी आफ्नो गरिखाने बाटो नै यही भएकोले बुकिङ खोल्ने जनाएका हुन्।  ‘हाम्रो कमाई खाने बाटो नै यहि हो,दसैंमा पनि काम रोकेर हामीले के खाने??’ ‘सरकारले नै महासंघको औचित्य माथी प्रश्न गरिरहेको समयमा हामी आफ्नो हिसाबले चल्छौ’ एक व्यवसायीले भने।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2MR3txc via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.