रारामा बस्यो कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक, प्रधानमन्त्रीको सम्बोधन आज
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
मुगु । कर्णाली प्रदेशको मन्त्रिपरिषद् शुक्रबार साँझ बैठक रारा ताल परिसरमा बसेको छ ।
मुगु जिल्लामा रहेको यो नेपालकै सबैभन्दा ठूलो ताल हो । समुन्द्री सतहबाट २ हजार ९७२ मिटर उचाइमा रहेको रारा तालमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु पनि पुगेका छन् ।
कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै प्रदेशलाई सहयोग गर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले प्रदेश सरकारले मनाउन लागेको रारा कर्णाली पर्यटन वर्षको उद्घाटन गर्ने कार्यक्रम छ । ओलीले आज रारा परिसरबाट देशबासीलाई सम्बोधन गर्ने तय भएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2GWBGNJ via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

