Loading...
Loading...
एसएसपी लोहनीलाई हेडक्वार्टर तान्न गृहमन्त्रालयको पत्र
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ ।  गृहमन्त्रालयको सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा गठन भएको छानविन समितिले महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीलाई प्रहरी प्रधान कार्यालय तान्न पत्र काटेको छ।

लोहनी महाशाखामा हुँदा छानविन प्रभावित हुन सक्ने भन्दै समितिले हेडक्वार्टरलाई पत्र काटेको श्रोतले जनाएको छ।

साढे ३३ केजी सुन गायव भएपछि भरियाको हत्या भएको घटनामा प्रहरीको मिलेमतो भएको हुन सक्ने आशंकामा अनुसन्धान थालिएको थियो। गायव भएको भनिएका भरिया मोरङका ३३ वर्षीय सनम शाक्यको शव गत फागुन १९ गते गाडीको डिकीमा भेटिएको थियो। उनको शव भेटिएसँगै तस्करीमा प्रहरीको संलग्नता भएको हुनसक्ने भन्दै अनुसान्धान सुरु गरिएको थियो।

लोहनीको ठाउँमा कसलाई पठाउने भन्नेबारेमा भने निर्णय नभइसकेको गृहमन्त्रालय श्रोतले जनाएको छ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2GBswGz via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.