Loading...
Loading...
काठमाडौं क्षेत्रनम्वर १ बाट वाम गठवन्धनले बरिष्ठ अधिवक्ता शम्भु थापालाई टिकट दिने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । काठमाडौं क्षेत्रनम्वर १ बाट वाम गठवन्धनले बरिष्ठ अधिवक्ता शम्भु थापालाई टिकट दिने तयारी गरेको छ। नेपाल वार एसोसिएसनका पूर्व अध्यक्ष समेत रहेका थापाले भने आफुले जित्ने अवस्थामा मात्र उठ्ने भन्दै निकटवर्ती कानुनव्यवसायी तथा एमाले नेता कार्यकर्तालाई बताउने गरेका छन्।

सुत्रहरुका अनुसार थापासँग एमालेका स्थायी कमिटी सदस्य सुभाषचन्द्र नेम्वाङले हिजोदेखि लगातार थापाको उम्मेदवारीका विषयमा छलफल गरिरहेका छन्।

ुअनुरोध गरेको हो तर उहाँले जवाफ दिइसक्नु भएको छैन। आफु जित्न सक्ने अवस्था छ छैन परिस्थितिको विष्लेशण गरेको छु भन्नुभएको छु, थापा निकट एक कानुनव्यवसायीले बताए। थापाले सबै तथ्याङक र परिस्थितिको विष्लेशण गरिरहेको बताउँदै ति कानुनव्यवसायीले चाँडैनै थापाबाट निर्णय आउने दावी गरे।

उक्त क्षेत्रबाट नेपाली कांग्रेसका तर्फबाट प्रकासमान सिंह र विवेकसिल साझाबाट रविन्द्र मिश्र चुनाव लड्दैछन्। थापाले पहिलो संविधान सभामा उदयपुरबाट उम्मेदवारी दिएता पनि पराजित भएका थिए।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2gQ9nF5 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.