Loading...
Loading...
नुवाकोटमा कांग्रेसको जित अपरीहार्य : नेता महत
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

विदुर । नुवाकोट प्रतिनिधिसभा १ को प्रदेश ‘ख’ का उम्मेदवार रमेश महतले नेपाली कांग्रेस नुवाकोट सम्पूर्ण एकताका साथ निर्वाचन अभियानमा होमिएको वताउँदै काँग्रेसको सुदृढ एकताको अगाडि कुनै पनि गठवन्धनको अर्थ नरहने दावी गरेका छन् ।

सधै काँग्रेसको अनेकतामा आफ्नो सफलता देख्ने विपक्षीको मनोवृत्ती दिग्भ्रिमित मानसिकताको उपज मात्र भएको महतको भनाई थियो ।

आइतबार  सुर्यगढ़ी गाउँपालिकाको काठमाडौंमा बसोबास गर्ने व्यक्तिहरुसंगको  भेलामा कांग्रेस नेता महतले सो कुरा बताएको हो । नुवाकोटमा अहिलेको निर्वाचन विकासवादी र विनाशवादीहरुवीच भईरहेको वताउँदै विकास विरोधीहरु आफैं समाप्तीको चरणमा पुगेको वताए ।

नुवाकोटको विकास अभियानका महारथीहरु अर्जुननरसिंह केसी र रामशरण महतको ऐक्यवद्ध नेतृत्वमा अझै धेरै विकास अभियानहरु सार्थकतामा पुर्याउन पनि कांग्रेसको जित अपरीहार्य रहेको बताए ।

प्रजातन्त्रवादीहरुको किल्लाको रुपमा रहेको र प्रजातन्त्र नै समाप्त पार्न गरिएको कम्युनिष्ट गठवन्धनले जनताको मत प्राप्त गर्न नसक्ने वताउँनु भयो ।

“नुवाकोटका जनता लोकतन्त्र चाहन्छन, काँग्रेस एकढिक्का भएर निर्वाचनमा आएको छ, काँग्रेस हराउने कल्पना कम्युनिष्टको दिवास्वप्न मात्र हुनेछ” –महतको थप भनाई थियो ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2zOl4zG via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.