आयोगले काम गर्न सकेन
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
काठमाडौं । क्षेत्र निर्धारण आयोगले निर्धारित समयमा सरकारलाई प्रतिवेदन बुझाउन नसक्ने भएको छ ।
प्रदेश र संघको निर्वाचनका लागि निर्वाचन क्षेत्र निर्धारण गर्ने जिम्मेवारी पाएको आयोगलाई दिइएको २१ दिन अवधि आज मंगलबार सकिँदैछ ।
ुतोकिएको समयमा प्रतिवेदन बुझाउन सकिएनु आयोगका अध्यक्ष कमलनारायण दासले भने, ुअझै तीन दिनदेखि एक हप्तासम्म लाग्ने देखिन्छ ।ु
आयोगको म्याद आज फेरि थपिने खबर आजको नेपाल समाचारपत्रमा छ ।
The post आयोगले काम गर्न सकेन appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2vDm8Wl via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement