Loading...
Loading...
किन पाएनन् निशान भट्टराइले भोट ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

पछिल्लो समयमा निकै चर्चित बनेको रियालिटी शो ‘नेपाल आइडल’ टप फाइभमा प्रवेश गरेको छ। टप फाइभ प्रवेश गर्नु अघि चर्चित कन्टेस्टेन्ट सुरजा थापा प्रतियोगिताबाट बाहिरिएका छन्।

 

यसै शोकै एक प्रवल दाबेबार मानिएका निशान भट्टराई ‘बटम थ्रि’मा परेर बालबाल जोगिए। ‘बटम थ्री’मा भट्टराई, सुरज थापा सहित सुजाता पाण्डे परेकी थिइन् । तर दर्शकको भोटको आधारमा सुरज थापाको नेपाल आइडल यात्रा समाप्त भयो।  तर बाहिरनु अघि नै सुरज थापाले दर्शक र स्रोता माझ निकै लोकप्रियता  कमाइसकेका छन्। उनले गाएको  झलकमान गन्धर्वको ‘हे बरै’ गीतले त दर्शकको मनै लुटेको थियो।

 

सामाजिक सञ्जालमा प्रबल दाबेदार मानिएका निशान भट्टराई ‘बटम थ्री’मा परेकोमा व्यापक  टिकाटिप्पणी चलेको छ।

देशको पुर्वी भेगमा बाढीले निकै प्रभावित गरेका कारण उनको भोट घटेको टिप्पणी पनि सामाजिक सञ्जालमा गरिएको छ ।यसैगरि सुरज थापाको भोट पनि बाढीले नै प्रभावित गरेको टिप्पणीहरु गरिएका छन्।

तर आइडलले भोटको संख्या पनि सार्वजनिक नगर्ने र कुन क्षेत्रबाट कति भोट आयो भन्ने थाहा नहुने भएकाले यो अनुमानको विषय मात्र हो।

 

तर निशानले केही दिन अघि फेसबुकमा भोट र बाढीलाई जोडेर राखेको स्टाटसले भने उनका प्रशंसकको मन हरेको थियो।nishan bhattarai facebook status nepal idol

 

नेपाल आइडलकी एक जज: इन्दिरा जोशी

अब नेपाल आइडलको टप फाइभमा बुद्ध लामा, सागर आले, निशान भट्टराई, प्रताप दास र सुजाता पाण्डे छन्।

The post किन पाएनन् निशान भट्टराइले भोट ? appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2vR8lLS
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.