भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१५ जेठ, एजेन्सी ।
केही दिनअघि बलिउडका चर्चित फिल्म निर्माता करण जौहरले जन्मदिनको अवसरमा आफ्नो घरमा ठूलो पार्टी दिए । यस अवसरमा बलिउडका ठूला हस्तिाहरु पनि उपस्थित भए ।
अभिनेता शाहरुख खान र उनकी पत्नी गौरी करणका घनिष्ठ मित्र हुन् र उनीहरु पार्टीमा नपुग्ने कुरै भएन । तर, जब पार्टी सकिएर शाहरुख र गौरी बाहिर आए, उनीहरुको अवस्था देखेर सबै छक्क परे ।
जब शाहरुख र गौरी कारमा पुगे क्यामेराबाट बच्न बाक्लो कम्बल नै ओड्न पुगे । यस्तो गर्नु मिडियाकर्मीका लागि छक्क पार्ने कुरा बन्यो । त्यसो त, शाहरुख खान मिडियासँग सँधै हाँस्दै कुरा गरिरहेको देख्न सक्छौ । उनी तस्विर खिचाउँन पनि कहिल्यै आनाकानी गर्दैनन् ।
त्यसो भए के भयो त्यस्तो जसले गर्दा शाहरुख–गौरीले कम्बलले अनुहार नै छोप्न पर्यो । खबरलाई मान्ने हो भने यो जोडीले धेरै नै मदिरा पिएका थिए, त्यसैले अनुहार देखाउँन चाहेनन् । त्यसैगरी, शाहरुख र गौरीबीच पार्टीमा झगडा भएको हुनसक्ने अनुमान लगाइएको छ, जसले गर्दा उनीहरु एकसाथ (सेल्फि) तस्विर पनि खिचेनन् । दुवै जना एकअर्कालाई बेवास्ता गरिरहेको देखिन्थे ।
The post करण जौहरको पार्टीमा शाहरुख–गौरीबीच झगडा ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2rx85SV
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

