इन्डियन टोलीसँग गएका नेपाली गाइड बेपत्ता
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
जेठ १०, म्याग्दी – धौलागिरी हिमाल आरोहण गरेर फर्किएका एक नेपाली गाइड बेपत्ता भएका छन् ।
म्याग्दीको धौलागिरी गाउँपालिका ४ मा रहेको हिमाल आरोहणमा आएका इन्डियन एयर फोर्सका १४ जनाको टोलीका गाइड सोलुखुम्बु जिल्लाको चौरीखर्क ३ बस्ने ३० बर्षीय आङनिमा शेर्पा आइतबार साँझ साढे सात बजेबाट सम्पर्कविहीन भएको प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले बताइन् ।
सम्बन्धित ट्रेकिङ एजेन्सीमार्फत बेपत्ताको खोजी भइरहेको खड्काले बताइन् । आजको नागरिकमा यो खबर छ ।
The post इन्डियन टोलीसँग गएका नेपाली गाइड बेपत्ता appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2rRxz9F
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
