Loading...
Loading...
जब एक भोटले हार्दा…
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाण्डौ जेठ १० – पोखरा – तनहुँ देवघाट गाउँपालिकाको उपाध्यक्षमा १ मतले पराजित सावित्री न्यौपाने दवाडीले पुनः मतगणना माग गर्दै उच्च अदालत पोखरामा मद्धा दायर गर्नु भएको छ ।

एमाले उम्मेदवार दवाडीेले पुनः मतगणनाका लागि निर्वाचन अधिकृतलाई गुहार्दा सुनुवाई नभएपछि अदालतमा आउनुपरेको सोमबार दायर मुद्धामा उल्लेख गर्नुभएको छ, आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

दवाडीलाई १ मतले पाराजित गर्दै कांग्रेसकी विमला थापा उपाध्यष निर्वाचित हुनुभएको थियो ।

The post जब एक भोटले हार्दा… appeared first on E ALL NEPAL.



from E ALL NEPAL http://bit.ly/2rfeOAN
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.