Loading...
Loading...
बहिनीले नै दिदीलाई चुनावमा हराएपछी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाण्डौ जेठ १० – गोरखा – भनिन्छ सन्तान थरीथरीका । त्यस्तै भएको छ, शुलिकोट गाउँपालिकाम ।

शुलिकोट गाउँपालिका वडा नम्बर ३ मा दाजुभाईका छोरीहरु दिदी कृष्णकुमारी गुरुङ र बहिनी सनमाया गुरुङ एउटै पदमा स्थानीय तहको निर्वाचनमा फरक फरक पार्टीबाट चुनाव लडेका थिए ।

दिदी एमालेबाट र बहिनी सनमाया शुलिकोट गाउँपालिकाको उपप्रमुख पदका लागि चुनावमा भिडेका थिए, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

दिदीलाई भोट माग्दै प्रचाराा हिँड्नुपर्ने मान्छे आफै दिदीको विरुद्ध चुनाव लड्ने ? भनेर सम्झाउन खोजे तर मैले माओवादीबाट उम्मेदवार दिई सकेकाले धोका दिनु हुँदैन भन्ने बुझेँ ।

 

The post बहिनीले नै दिदीलाई चुनावमा हराएपछी appeared first on E ALL NEPAL.



from E ALL NEPAL http://bit.ly/2qUf6u5
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.