Loading...
Loading...
वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा ज्यान गुमाएकाको परिवारलाई ८७ लाख क्षतिपूर्ति
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

खोटाङ, जेठ १० । वैदेशिक रोजगारीको सिलसिलामा ६ वर्षअघि कुवेतमा ज्यान गुमाएका खोटाङका एक मृतकका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको छ ।


रोजगारीको सिलसिलामा २०६८ साल असोज १३ गते ज्यान गुमाएका जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङका भूमिप्रसाद राईको परिवारलाई रु ८७ लाख ६६ हजार ७९३ क्षतिपूर्ति बापतको रकम उपलब्ध गराइएको हो ।

क्षतिपूर्तिस्वरुप परराष्ट्र मन्त्रालयमार्फत आएको रकम मृतककी श्रीमती बीना राईलाई चेकमार्फत रकम हालै हस्तान्तरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दिनेश कुमालले बताए । ‘कागजपत्र नमिल्दा निक्कै समस्या भएको थियो,’ उनले भने, ‘ढिलै भए पनि मृतकका परिवारलाई सम्बोधन गर्ने काम भएको छ ।’ – रासस

The post वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा ज्यान गुमाएकाको परिवारलाई ८७ लाख क्षतिपूर्ति appeared first on E ALL NEPAL.



from E ALL NEPAL http://bit.ly/2qUe0hZ
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.