आयोग नै बेखबर
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
काठमाडौं,१० जेठ । सरकारले थपिएका स्थानीय तह र सिमाना हेरफेर सम्बन्धी विवरण मगलबारसम्म निर्वाचन आयोगलाई बुझाएको छैन ।
आयोग प्रवक्ता सहसचिव सुर्यप्रसाद सर्माले संख्या थपघटबारे सरकारबाट कुनै जानकरी प्राप्त भईनसकेको बताए, यो खबर आजको कान्तिपुरमा छ ।
जेठ ३१ माा ४ सय ६१ स्थानीय तहमा निर्वाचन गराउन तयारी गरिरहेको छौं, उनले भने त्यसवाहेको कुनै निर्णय अयोगबाट भएको छैन ।
The post आयोग नै बेखबर appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2rf5PzT via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
