भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१८ जेठ, एजेन्सी ।
अभिनेत्री दीपिका पादुकोण र प्रियंका चोपडा बलिउडमा मात्रै होइन, अब हलिउड पनि आफ्नो अभिनय यात्रा थालेका छन् । ‘म्याक्सिम इन्डिया’ नामक पत्रिकामा दीपिका र प्रियंकाको नाम ‘बर्षका कामुक महिला’को सूचिमा सहभागी छ ।
म्याक्सिमको १०० सबैभन्दा कामुक महिलाको सूचिमा दीपिकाले बाजी मारेकी छिन् । यस सूचिमा प्रियंकालाई पछि पारेर अघि बढेकी छिन् । यी दुवै अभिनेत्रीले हलिउडमा डेब्यु गरेर आफ्नो पहिचानलाई थप फराकिलो बनाएका छन् ।
प्रियंका चोपडाले हलिउड टेलिभिजन सो ‘क्वांटिको’बाट डेब्यु गरिन् र निकै चर्चा पनि बटुलिन् । त्यस्तै, दीपिका पादुकोणले ‘एक्सएक्सएक्सः द रिर्टन अफ जेन्टर केज’बाट निकै सराहना बटुलेकी थिइन् । हालै, प्रियंका चोपडा आफ्नो अर्को हलिउड फिल्म ‘बेवाच’को रिलिजको तयारीमा छिन् ।
जानकारी रहोस्, फोर्ब्स पत्रिकाको सूचिमा विश्वमा सर्वाधिक पारिश्रमिक पाउने र कमाई गर्ने अभिनेत्रीहरुको सूचिको १०औँ स्थानमा दीपिका छिन् ।
The post प्रियंकालाई पछि पार्दै बनिन् दीपिका ‘कामुक अभिनेत्री’ ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2rGEXJl
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

