Loading...
Loading...
‘डिभोर्स’ भएको हप्तादिन नबित्दै अरबाजको बिहे गर्ने निर्णय
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

११ जेठ, एजेन्सी ।

बलिउड फिल्म निर्माता अरबाज खान र अभिनेत्री मलाइका अरोडा खानबीच सम्बन्धबिच्छेद भएको लगभग एक हप्ता बितिसकेको छ । एकातिर मलाइका सम्बन्धबिच्छेदपछि सम्हालिने कोशिश गर्दैछिन्, अर्कातिर अरबाजले फेरि विवाह गर्ने फैसला लिएको खबर आएको छ ।

हो, अब अरबाज दोस्रो विवाह गर्ने तयारीमा छन् । केही दिनअघि मात्रै मलाइकासँगको १८ बर्षे सम्बन्ध टुंग्याएका छन् । त्यसैले अब अरबाज आफ्नी विदेशी प्रेमिकासँग घर बसाउँन चाहान्छन् । केही समयअघि एक तस्विरमा अरबाज प्रेमिका एलेक्जेन्ड्रासँग देखिएका थिए । एलेक्जेन्ड्रा एक रोमानियन युवती हुन्, जो गोवामा आफ्नो रेष्टुरेन्ट चलाउँदैछिन् । यद्यपी, बिहेको मिति तय भइसकेको छैन ।

अरबाज र एलेक्जेन्ड्रा ६ महिनादेखि एक–अर्कालाई डेट गरिरहेका छन् । अब मलाइकाको प्रतिक्रिया कस्तो होला, हेर्न बाँकी छ भने अरबाजको परिवारले पनि अहिलेसम्म केही प्रतिक्रिया दिएका छैनन् ।

Advertisements

The post ‘डिभोर्स’ भएको हप्तादिन नबित्दै अरबाजको बिहे गर्ने निर्णय appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2qdXqfP
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.