Loading...
Loading...
यी युवती घर र कार किन्न कुमारित्व बेच्दैछिन्
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भियना, जेठ १० । एक १८ वर्षीय युवतीले घर र कार किन्नका लागि आफ्नो कुमारित्व बेच्ने घोषणा गरेकी छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार अस्ट्रियन ती युवतीले एक व्यावसायिक अनलाइनमा यस्तो घोषणाका साथ विज्ञापन दिएकी हुन् ।

किम नाम गरेकी ती युवतीले आफ्नो कुमारित्वको प्रारम्भिक मूल्य ८६ हजार ६ सय ४० पाउन्ड (एक लाख युरो) राखेकी छन् । सबैभन्दा बढी मूल्य दिनेलाई आफूले कुमारित्व बेच्ने उनले जनाएकी छन् ।

उनले आफू पूर्णतया कुमारी रहेको दाबी गर्दै चिकित्सकीय प्रमाणपत्र रहेको बताएकी छन् । यद्यपि विश्वास नलागेको खण्डमा कुमारित्व खरिद गर्नेले आफ्नो कुमारित्व परीक्षण गराउन सक्ने पनि उनले बताएकी छन् ।

कुमारित्व बेचेको रकमको २० प्रतिशत भने उनले मध्यस्तकर्ता व्यावसायिक कम्पनीलाई दिने शर्त राखिएको छ । ती युवतीले घर, कार खरिद गर्नका साथै आफ्नो पढाइ खर्चका लागि आफूले यो कदम उठाउन लागेको प्रष्ट पारेकी छन् । उनी जर्मनी वा अस्ट्रियाको भियनामा अध्ययन गर्न चाहन्छिन् । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार उनी जर्मन र अस्ट्रियन दम्पत्तीकी छोरी हुन् ।

उनले कुमारित्व खरिद गर्ने व्यक्ति जुनसूकै देशको नागरिक भए पनि आफूलाई स्वीकार्य भएको बताउँदै सम्झौताबमाजिम आफू जहाँ गएर पनि कुमारित्व सुम्पिन तयार रहेको बताएकी छन् । तर त्यसका लागि यात्रा खर्च भने खरिदकर्ताले नै व्यहोर्नुपर्ने उनको शर्त छ । -एजेन्सी

The post यी युवती घर र कार किन्न कुमारित्व बेच्दैछिन् appeared first on E ALL NEPAL.



from E ALL NEPAL http://bit.ly/2rOD368
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.