भरतपुरमा मतगणना कि फेरि मतदान ?
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
भरतपुर,१६ जेठ । मतगणना स्थगित गरेका मुख्य निर्वाचन अधिकृत निर्वाचन आयोगले दिने निर्देशन कुरेर बसेका छन् ।
चितवनका दलहरुले मतगणना सुरु गर्न र वडा नम्बर १९ मा पुनस् निर्वाचन गराउन माग गर्न थालिसकेका छन् । आजको नागरिकमा खबर छ ।
एमालेले पून निर्वाचनलाई नमान्ने र तत्काल मतगणना सुरु गर्न माग गरेको छ ।
माओवादी र कांग्रेसले निर्वाचन ऐनको धारा उपधारा उल्लेख गर्दै वडा नम्बर १९ मा तत्काल पुनस् निर्वाचन गर्न माग गरेका छन् ।
The post भरतपुरमा मतगणना कि फेरि मतदान ? appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2sfz5D0 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

