Loading...
Loading...
पार्टी परित्याग गरे राप्रपाका नेताले
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाण्डौ जेठ १० – स्थानीय तह दोस्रो निर्वाचनको संघारमा झापाको दमक नगरमा लामो समयदेखि पार्टी राजनीति र सामाजिक क्षेत्रमा स्थापित राप्रपाका नेता चन्द्रबहादुर थापाले पार्टी परित्यागको घोषणा गरेका छन् ।

हाल दमक सात निवासी थापाले पार्टीमा लामो समयदेखि सक्रिय राजनीति गर्दै आए पनि विशेष परिस्थितीमा आफुलाई पार्टीले उपेक्षा गरेका भन्दै मंगलबार प्रेसविज्ञप्त मार्फत पार्टी परित्यागको घोषणा गरेका हुन्, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

The post पार्टी परित्याग गरे राप्रपाका नेताले appeared first on E ALL NEPAL.



from E ALL NEPAL http://bit.ly/2qTYt1y
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.