१७ वर्षपछि छुट्यो फरहानको जोडी
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
१२ वैशाख, एजेन्सी।
बलिउड नायक फरहान अख्तर र अधुना भवानी १७ वर्ष पश्चात अलग भएका छन्। सोमबार फरहान र अधुनाको बयान सुने पश्चात भारतको बान्द्रा स्थित एक अदालतले सम्बन्द विच्छेदको लागि अनुमति दिएको छ। फरहान र अधुनाले आपसी समझदारीले अघिल्लो अक्टोबमा सम्बन्ध विच्छेदको लागि निवेदन दर्ता गराएका थिए। यो जोडीले सन् २००० मा विवाह गरेको थियो।
सम्बन्ध विच्छेद पश्चात दुई छोरी, शाक्या (१४ वर्ष) र अकिरा (६ वर्ष) अधुनासंग बस्नेछन्। चाहेमा फरहानले छोरी भेट्न सक्नेछन्।
यो पढ्नुस्।
अमिरले तोडे १६ वर्ष पुरानो प्रतिज्ञा
The post १७ वर्षपछि छुट्यो फरहानको जोडी appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2pdAARQ
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

