भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

आमाको मुख हेर्ने दिनको अबसरमा आमाप्रतिको भक्ति, सम्मान र आदरको भाब लाई उठान गर्ने गीत “आमा ” रिलिज भएको छ ।
गायक स्वरुप राज आचार्यको स्वरमा सजिएको “आमा खै कसरी सुन्छिन्” बोलको गीतको भिडियो सार्बजनिक गरिएको हो । सागर ज्ञवालीको शब्द रहेको उक्त गीत केहि समय अगाडि मात्र युट्युबमा सार्वजनिक भएको हो ।
गैरे सुरेशको कम्पोज र सचिन सिंहको एरेन्ज रहेको यस गीतको भिडियोमा रंगकर्मी अरुणा कार्की, भोला तिमल्सिना, अमृता खनाल र रिदम सुवेदिको निकै नै मन छुने अभिनय गरेका छन् ।
भिडियोलाई गीतकार सागर ज्ञवाली आफैले निर्देशन गरेका हुन् । मातृत्व को भावलाई भिडियोले कलात्मक रुपमा उठान गरेको छ । जितेन्द्र राजोपाध्याय को सम्पादन रहेको भिडियो लाई अमित ठाकुरले खिचेका हुन् ।
The post औंसीको उपहार, आमाको माया यस्तो हुन्छ (भिडियो सहित ) appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2p3BlOP
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

