Loading...
Loading...
बलिउड नायक विनोद खन्नाको निधन
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१४ वैशाख, एजेन्सी।

बलिउडका चर्चित कलाकार विनोद खन्नाको आज बिहान निधन भएको छ। क्यान्सरसंग जुधिरहेका उनको ७० वर्षको उमेरमा निधन भएको हो।

१०० भन्दा बडी बलिउड फिल्ममा अभिनय गरिसकेका उनी पञ्जावको गुरदास्पुरबाट सांसद समेत हुन।

उनी पत्नी कविता खन्ना छोराहरु राहुल, अक्षय र छोरीहरु श्रद्धा खन्नासंग बस्दै आएका थिए।

उनी सन् १९७० देखि १९८० दशकमा बलिउडमा सबैभन्दा बढी खोजिने नायक थिए।

उनले सन् १९९९ मा फिल्मफेयर लाइफटाइम अवार्ड, बेस्ट सपोर्टिङ एक्टर विधामा फिल्मफेयर अवार्ड र सन् २००७ मा जिसिने अवार्डको लाइफ टाइम अवार्ड पाएका थिए।

करिअर राम्रो चलिरहेको समयमा उनी सन् १९८२ मा कामबाट ब्रक लिएर उनका गुरु रनजीश ओशोको आश्रममा पुगेका थिए। त्यो समय उनले फिल्मी करिअर पूर्णत: छोडेका थिए। पाँच वर्षपछि उनले पुन: फिल्महरु साइन गर्न थाले र दुई फिल्म इन्साफ र सत्यमेभ जयते सुपरहिट भएको थियो।

The post बलिउड नायक विनोद खन्नाको निधन appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2qal0cu
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.