स्याड़्जाले जन्मायो बहुप्रतिभाशाली हास्य कलाकार
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
स्याङ्जा । स्याड़्जा जिल्लाको पिडिखोला गा वि स वाड न ९ मा जन्मिएका कमल बस्याल सानै देखी नै कलाकारीतामा रुचि राख्ने व्याक्ती हुन स्कुल पढ्दा बाटै साना तिना कार्यक्रम मा सहभागी भई हसाउदै आएका कमल बिगत केही देखी टेलिभिजनको पर्दामा आफ्नो हांस्यव्याड़्य प्रस्तुती देखाउदै आएका छन् २०६९ साल देखी मिडिया मा लागेका कमल हास्य टेलिसिरियल लगाएत स्टेज प्रस्तुती समेतमा दर्सकलाई मरी मरी हसाउदै आएका छन् विभिन्न नेता तथा कलाकार को क्यारिकेचर गर्ने कमल अहिले भने वुढो मान्छेको क्यारिकेचरले दर्सक हसाउने गरेका छन् ‘ साहित्य क्षेत्रमा पनी रुची राख्ने कमल बस्यालका हास्यगजल हरु पनी राष्ट्रिय पत्रिका मा समेत प्रकासित हुने गर्दछन् करिब १० जिल्लामा कार्यक्रम देखाउदै आएका कमललाई पछिल्लो समय मा मकैभुटेर चटपटे बा को नाम मा परिचित भएका छन्
from मनोरञ्जन – rastriyakhabar.com http://ift.tt/2dVx3k1
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
