Loading...
Loading...
सेफलाई कामसुत्र महिला मन पर्छ: करिना
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

२२ असोज, एजेन्सी।
बलिउडकी नायिका करिना कपुर भन्छिन् उनका पति सेफ अली खानलाई ‘टिपिकल इन्डियन कामसुत्र’ जस्ती महिला मन पर्छ। एक शोको क्रममा दुई ज्यानकी रहेकी करिनाले आफ्ना पतिको बारेमा यस्तो खुलासा गरेकी हुन।kareena-kapoor-5479337

सेफलाई जीरो साइज मनपर्दैन।, करिनाले भनिन।

आफुलाई सधै गर्भवति अस्थामै देख्न चाहेको भन्दै सेफे सधै आफुलाई यसरी नै हेर्न चाहेको समेत बताइन।

सेफ र करिनाको विवाह सन् २०१२ अक्टोबरमा भएको थियो। सेफभन्दा करिना १० वर्षले कान्छि छिन्। करिना सेफको दोस्रो पत्नी हुन। सन् १९८० मा मुम्बईमा जन्मेकी करिनाको लामो समयसम्म शाहिद कपूरसंग अफेयर चलेको थियो। सेफ र करिनाले सन् २००८ को फिल्म टशनमा संगै अभिनय गरेका थिए।

The post सेफलाई कामसुत्र महिला मन पर्छ: करिना appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2dlmJCb
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.