Loading...
Loading...
सेलेगलिज मोडेलले इन्टरनेटमा धूम मच्चाइन
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

black model1निकै नै कालो वर्ण भएकी एकजना सेलेगलिज मोडेलले आजकल इन्टरनेटमा धूम मच्चाइहेकी छिन् । यिनले सुन्दरताको परिभाषा नै बदलिदिएकी छिन् ।

black6गोरोलाई राम्रो र कालोलाई नराम्रो भन्ने आम धारणा यिनले भत्काइदिएकी छिन् । यिनको जादुमयी रुपले जोकोही पनि आयलकायल हुन्छ । यिनको मुस्कानले जो कोहीलाई पारखी बनाइदिन्छ ।

यी अश्वेल मोडेलको नाम हो क्लाउडिया डिओप । कलर्ड गर्ल अभियानका लागि फोटोशूट गराएसँगै क्लाउडिया विश्वभर चर्चामा आइन् ।

black model4मेलानिन गडेसका नामले चर्चित क्लाउडियालाई डार्की, रातकी छोरी, ताराकी आमा जस्ता उपनामले पनि चिनिन्छ ।

black model_3black model2

 



from मनोरञ्जन – rastriyakhabar.com http://ift.tt/2e1VcJp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, ,
Powered by Blogger.