भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
२४ असोज, काठमाडौं । आफ्ना जोरी पारीले घोर्ले छोराछोरी बोकेर हिडेको देख्दा प्रियंका कार्कीलाई डाह लाग्छ रे ! हालै उनले दिएको एक अन्तर्वार्तामा उनले भनिकी छन् ‘मेरो पनि यस्तै भए दिए कति रमाइलो हुन्थ्यो होला भन्ने मनमा आउँछ ।’
नेपाली सिने जगतकी अहिलेकी चल्तीकी नायिका प्रियंका उनीद्वारा अभिनित चलचित्र एकपछि अर्को हिट हुदै गएपछि दंग छिन् । उनलाई आफ्नो फिल्ममा खेलाउन निर्माताहरूवीच तछाँडमछाँड गर्ने गरेका बताइन्छ ।
त्यसैले पनि होला उनी भन्छिन् ‘फिल्म बनाउन पनि मापदण्ड तोकिनु पर्छ ।’ उनको तर्क छ ‘ हरेक पेशामा लाग्न निश्चित योग्यता तोकिएको हुन्छ भने फिल्म क्षेत्रमा चै किन नहुने ?’
घोर्ले छोराछोरीको रहर गर्ने प्रियंका हाल सिंगल रहे पनि अविवाहित भने होइनन् । विवाहित जीवनको केही समयमा नै डिभोर्स गरेकाले हाल सिंगल रहेकी प्रियंका भन्छिन् ‘त्यसपछि अहिलेसम्म मनले खाएको तन्नेरी भेटेकी छैन ।’
एनले अहिलेसम्म सय वढी म्युजिम भिडिओ र दर्जन बढी फिल्ममा अभिनय गरेकी छन् ।
The post प्रियंकालाई घोर्ले छोराछोरीको रहर appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2dpwcIC
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
