पहिलो दिनको कमाईमा ‘शिवाय’ भन्दा ‘ऐ दिल हे मुश्किल’अगाडी
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
१४ कात्तिक, एजेन्सी।
यो शुक्रबार बलिउडमा दुई धमाकेदार फिल्म संगै रिलिज भएको छ। पहिलो दिनको कमाईमा निर्देशक करन जोहरको ‘ऐ दिल हे मुश्किल’ ले अजय देवगनको ‘शिवाय’लाई टक्कर दियो।
शुक्रबार रणवीर कपूर, ऐश्वर्या राय र अनुष्का शर्मा स्टारर ‘ऐ दिल हे मुश्किल’ ले १३.३ करोड भारु कमाएको छ। त्यस्तै अजय देवगन, एरिका कार र सायशा सहगल स्टारर ‘शिवाय’ ले १०.२ करोड भारु संकलन गरेको छ।
यो संगै ‘ऐ दिल हे मुश्किल’ वर्षकै छैटौँ ठूलो ओपनर भएको छ। यसको सूचीमा शिवाय नवौँ स्थानमा आएको छ। सन् २०१६ को सबैभन्दा ठूलो ओपनरको सूचीमा सलमान खान स्टारर ‘सुल्तान’ पहिलो स्थानमा छ।
The post पहिलो दिनको कमाईमा ‘शिवाय’ भन्दा ‘ऐ दिल हे मुश्किल’अगाडी appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2e9P01i
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
