भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
३० असोज, एजेन्सी।
भारतमा पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाइने खबर आएपछि शाहरुख खान अभिनित फिल्म ‘रईस’ को रिलिज स्थिगित गरिएको छ।
रईस फिल्ममा पाकिस्तानी नायिका माहिरा खानले काम गरेकी छिन्। निर्देशक राहुल ढोलकियाको यो फिल्म रिलिजको लागि तयार भएको समयमा यस्तो खबर आएको हो। रिलिज स्थिगित हुनुमा प्रमुख कारण यीनै पाकिस्तानी नायिका बनेकी छिन्। माहिरा खानको सट्टा अब अर्कै नायिका राखि फिल्मको फेरी सुटिङ हुने भएको हो।
पाकिस्तानी कलाकार भारतमा प्रतिबन्ध लगाउने भारतका विभिन्न राजनीतिक पार्टीको चेतावनीसंगै पाकिस्तानमा पनि भारतीय च्यानल अनि फिल्म प्रतिबन्ध लगाइएको थियो। पाकिस्तानी कलाकारकै कारण फिल्म व्यावसायिक सफल हुन नसक्ने प्रति भारतओय फिल्म निर्माता तनावमा थिए। भारत पाकिस्तान बिचको कश्मिरलाई लिएर बढेको विवाद, युद्ध यसरी बलिउडमा पनि देखिएको हो।
The post शाहरुखको फिल्मबाट पाकिस्तानी नायिका हटाइयो, फेरी सुटिङ हुने appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2eERbvo
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
