एजेन्सी । अभिनेत्री ऐश्वर्या राय बच्चन पर्पल कलरको लिपिष्टिकका विषयमा अभिताभ बच्चनले खासै ठूलो कुरा नरहेको भन्दै टिप्पणी गरेका छन् ।
अमिताभ बच्चनसँग बुहारी ऐश्वर्याले लगाएको पर्पल कलरको लिपिष्टिकका विषयमा सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘यसमा के गलत छ र ? ’ त्यसपछि पत्रकारहरू चकित परेको समाचारमा उल्लेख छ ।
कान फिल्म फेष्टिभलमा सहभागी हुने क्रममा ऐश्वर्याले लगाएको पर्पल कलरको लिपिष्टिकको चारैतिर चर्चा भएको थियो । ऐश्वर्याले पनि लिपिष्टिकका विषयमा आफूले धेरै नबोल्ने भन्दै मिडियालाई पन्छाइदिएकी थिइन् ।
ऐश्वर्याको लिपिष्टिकका विषयमा समर्थन र विरोधमा सोसल मिडियामा कुरा उठेपछि पत्रकारहरूले अभिताभ बच्चनसँग सोधेका थिए ।
from मनोरञ्जन – rastriyakhabar.com http://ift.tt/1VsKWJ6
via IFTTT
१८ जेठ, एजेन्सी ।
बलिउडका मिष्टर पर्फेक्सनिष्ट आमिर खानले आफ्ना साथी तथा बलिउड सुपरस्टार सलमान खानको चलचित्र सुल्तानले आफ्नो चलचित्रमा प्रभावित गर्ने भन्दै बेखुसी भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
सलमानको फिल्म हेरेर रोए आमिर खान (तस्विर सहित)
सलमान खानको चलचित्रको ट्रेलर हेरेपछि सलमान खानले सुल्तानको ट्रेलर हेरेपछि दंगललाई असर गर्ने भन्दै चिन्तित भएका हुन् ।
खासमा सुल्तानमा सलमान खान बक्सरकोरुपमा देखिएका छन् । उता आमिर खानको दंगलमा भने महाबीर फोगटको बायोपिकमा अभिनय गरेका छन् ।
सुल्तानका कारण आमिरको ‘दंगल’ खतरामा पर्न सक्छ किनभने दुवै फिल्म एकै क्षेत्रका हुन् र कथा करिव करिव उस्तै छन् ।
ट्वीटर छोड्ने धम्की दिएका सलमानलाई आमिर खानको सुझाव
सलमानको फिल्म ६ जुलाइमा रिलिज हुँदैछ । उता दंगल क्रिशमस अघि डिसेम्बर २३ मा आउँदैछ । आमिर भन्छन् सलमानको स्टोरीमा चिन्ता नभएपनि आफूलाई बनावटी जस्तो मान्ने चिन्ता आमिरको छ ।
The post सुल्तानको ट्रेलर हेरेपछि आमिर खानलाई लाग्यो डर appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1TTVAqb
via IFTTT
१८ जेठ, एजेन्सी ।
कान्स फिल्म फेष्टिभलमा उपस्थित हुँदा बलिउड अभिनेत्री ऐश्वर्या रायले लगाएको लिपिष्टिकबारे ब्यापक बहस भैरहेको छ ।
उनले लगाएको प्याजी रंगको लिपिष्टिक बलिउडको हट टपिक बनेको छ ।
सलमानले त्यो गल्ती नगरेको भए उनको जीवनमा आउँथिन् ऐश्वर्या
अव बुहारीको ओंठमा लगाइएको लिपिष्टकबारे ससुरा अमिताभ बच्चनले पनि मुख खोलेका छन् । उनले ऐश्वर्याले पर्पल लिपिष्टिक लगाएर कुनै गलत काम नगरेको बताएका छन् ।
सामाजिक सञ्जालमा मानिसहरु जे पनि बोल्ने भएकाले त्यसलाई गम्भिर लिन नहुने उनको भनाइ छ । यस्ता कुरा समयसँगै मानिसहरुले भुल्दै जाने समेत उनले बताएका छन् ।
आँखा भरी आँशु पारेकी ऐश्वर्या अमिताभको अंगालोमा (तस्विर सहित)
सामाजिक सञ्जालमा खुलेर बोल्ने छुट भएको भन्दै अमिताभले सबैलाई मनको कुरा राख्ने अधिकार सामाजिक सञ्जालमा रहेको बताएका छन् । आफूले भने ऐश्वर्याको पर्पल ओंठ देख्न नपाएको भन्दै दुःख ब्यक्त गरेका छन् ।
सर्वोच्चको फैसलाले अमिताभ बच्चनलाई झट्का
The post बुहारी ऐश्वर्याको लिपिष्टिकबारे अभिताभ बच्चन पनि बोले appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1sYtlOB
via IFTTT
काठमाडौँ, १८ जेठ । कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले जमिन बाँझो राख्ने जग्गा धनीलाई निवृत्तिभरण दिन नसकिने बताउनुभएको छ । बजेट कार्यान्वयनका सन्दर्भमा रासससँग कुरा गर्दै मन्त्री गजुरेलले किसानलाई निवृत्तिभरण दिने व्यवस्था यसै वर्षको चैतदेखि थालनी गरिने बताउनुभयो । उहाँले निवृत्तिभरण दिनुपूर्व किसानको पहिचान, कार्यविधि र कोषको स्थापना गरिने बताउनुभयो । सरकारले पहिलो पटक कृषि …
The post जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने:कृषि मन्त्री गजुरेल appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
काठमाडौँ – नौ बर्ष अघि बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई एउटा आफ्नो मृगौला दिएर बचाउने अन्जना घिमिरे चितवन भरतपुरका धु्रब घिमिरेको साईली छोरी हुन । ओली दुबै मृगौलाले काम नगरेपछि ईन्तु न चिन्तको अवस्थामा पुगेको बेला अन्जनाले दिल्लीमै गएर आफ्नो एक मृगौला दिईन । अहिले सोही मृगौलाबाट जीवन दान पाएका ओली मुलुकको प्रधानमन्त्री छन ।नेकपा …
The post प्रम केपी ओलीलाई मृगौला दिने छोरीका पिता बालुवाटार छिर्न पाउँदैनन>> appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
काठमाडौ, १८ जेठ । गत वर्षको हिउँददेखि हालसम्म मुलुकभर भएको आगलागीबाट ७६ र चट्याङबाट २८ जनाको निधन भएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले पछिल्लो समय भएका आगलागी, चट्याङका घटनाका बारेमा भएका जनधनको क्षतिबारेमा सदनलाई जानकारी दिनुभएको हो । उहाँले बाराका उद्योगपति सुरेशकुमार केडियाको अपहरण र उहाँको सकुशल रिहाइका बारेमा पनि सदनलाई जानकारी …
The post आगलागी र चट्याङबाट सयभन्दा बढीको मृत्यु appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
नेपाली सांगीतिक बजारमा एउटा उदयमान गायकको आगमन भएको छ l झन्डै १३ वर्ष को साधनापछि एउटा फरक प्रतिभालाई लिएर गायक टेकेन्द्र नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गर्नु भएको हो । २०६६ सालमा ललितकला क्याम्पस बाट (गायन) गरेका गायक टेकेन्द्र आफ्नो साधनामा एकरूपता तरिकाले लागि परेको बताउनु हुन्छ ।
संगीत क्षेत्रमा अगाडी बढ्न बाटो देखाउने गुरु चण्डी प्रसाद काफ्लेसंग अझै पनि संगीत सिकिरहनु भएको छ । आफ्नो कला र गलालाई विभिन्न ठाउँ मा प्रस्तुत गर्दै आफ्नो साधनामा पोख्त भएका गायक टेकेन्द्रले हालै ‘लाएको माया’ बोलको गीतको म्युजिक भिडियो सहित आउनु भएको छ भने गायक टेकेन्द्र चाडै नै बजारमा नयाँ एल्बम ल्याउने तयारीमा पनि छन्।
एउटा फरक परिवेशको कथावस्तु समेटिएको भिडियोलाई पछिल्लो समयका निकै व्यस्त निर्देशक दिलिप समनले निर्देशन गर्नु भएको छ । कुमार मिश्रको शब्दमा स्वयम् गायक टेकेन्द्रकै संगीत रहेको उक्त म्युजिक भिडियोमा उमेश भट्ट र सम्पदा बानियाँको अभिनय रहेको छ भने टेकेन्द्र शाहको सम्पादन रहेको छ । उक्त म्युजिक भिडियोलाई म्युजिक हाईलाईटको युट्युब च्यानलमार्फत आज रिलिज गरिएको छ ।
म्युजिक हाईलाईट प्रालिका प्रबन्धनिर्देशक ओम प्रसाई भन्छन् ‘गायक टेकेन्द्र नेपाली आफैमा पोख्त कला र गला भएका गायक हुनुहुन्छ । संगीत क्षेत्रमा एउटा ईटा थपिएको छ र उनको कला र गलाले सम्पूर्ण स्रोताहरुको मन अवश्य जित्नेछ ।’ र उहाको आगामी आउने गीतहरुले पनि सबैको मन जित्न सक्ने कुरामा दुइ मत नभएको प्रसाईले बताए।
भिडियो :
from मनोरञ्जन – rastriyakhabar.com http://ift.tt/1sIi6ca
via IFTTT
मुगु, १८ जेठ । सरकारले गत जेठ १५ गते प्रस्तुत गरेको बजेटमा वृद्घभत्ता बढाएपछि यहाँका बूढापाका हर्षित भएका छन् । सरकारले सामाजिक सुरक्षाभत्ताअन्तर्गत वृद्घभत्ता शत प्रतिशत बढाएपछि मुगुलगायत कर्णालीका वृद्घ खुसी भएका हुन् । यसअघि कर्णालीका पाँच जिल्लाका ६० वर्ष नाघेका बूढापाखाले प्रतिमहिना पाँच सय रुपैयाँका दरले वृद्घभत्ता पाउँदै आएका थिए । गत १५ गते …
The post वृद्वाभत्ता वृद्विले कर्णालीका वृद्वामा ल्यायो खुसी -‘पहिला छोराछोरीले हेला गर्थे, अब त चिन्ता छैन’ appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
ललितपुर, १८ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशलाई चिनाउन खेलाडीको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । नेपाल कराँते महासङ्घ जिल्ला शाखाद्वारा आज यहाँ आयोजित खेलाडीलाई सम्मान कार्यक्रममा उहाँल सरकारले प्रस्तुत गरेको बजेटमा खेलकुद क्षेत्रमा न्यून विनियोजन भएको आरोप लगाउनुभयो । खेलाडी दीपक विष्टले खेलकुद क्षेत्रको विकासले देशको विकास हुन सक्ने विश्वास व्यक्त गर्नुभयो …
The post ‘देशलाई चिनाउन खेलाडीको महत्वपूर्ण भूमिका’- सभापति शेरबहादुर देउवा appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
अछाम, १८ जेठ । मङ्गलसेन नगरपालिका– १ कुन्तिबण्डालीमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् । से१ज ५१९१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा मङ्गलसैन नगरपालिका– १ का ४५ वर्षीय मोतीबहादुर थापाको घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनामा परी उहाँको छोरा १८ वर्षीय पूर्णबहादुर घाइते भएको जिल्ला …
The post ट्रयाक्टर दुर्घटनामा बाबुको मृत्यु, छोरा घाइते appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
अछाम, १८ जेठ । मङ्गलसेन नगरपालिका– १ कुन्तिबण्डालीमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् । से१ज ५१९१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा मङ्गलसैन नगरपालिका– १ का ४५ वर्षीय मोतीबहादुर थापाको घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनामा परी उहाँको छोरा १८ वर्षीय पूर्णबहादुर घाइते भएको जिल्ला …
The post ट्रयाक्टर दुर्घटनामा बाबुको मृत्यु, छोरा घाइते appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
१८ जेठ, एजेन्सी ।
सन्नी लियोनको पछिल्लो फिल्म वान नाइट स्ट्याण्डले फ्यानहरुले मन पराएपनि बक्स अफिसमा भने खासै जादु चलाउन सकेन । तर सन्नी लियोनलाई कामको कुनै कमी भने छैन ।
मलाइकाले भनिन्- आइ एम नट खान एनिमोर
पछिल्लो समयमा टेलिभिजन रियालिटी शो स्प्लिट्सभिलाको सुटिङमा ब्यस्त रहेकी सन्नी लियोन अव छिट्टै सलमान खानका भाइ अरवाज खानसँग मस्ती गर्ने तयारीमा छिन् ।
तर यो वास्तविक जीवनमा नभएर अनस्क्रिन रोमान्स मात्र हो । ‘तेरा इन्तजार’ नामको फिल्ममा अरवाज र सन्नी लियोनले मस्ती गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
बोनी कपुरले अर्जुन कपुरलाई भने- मलाइका बाट टाढै बस्
छिट्टै सुटिङ शुरु हुन लागेको यो फिल्म विभिन्न देशमा सुटिङ हुने बताइएको छ । निर्देशक राजीव भालियाले यो फिल्ममा सन्नी र अरवाजलाई काष्ट गर्ने तय गरेका हुन् ।
सलमानका भाइ बुहारीको फेरि प्याच अप ?
The post सलमान खानका भाइसँग मस्ती गर्दै सन्नी लियोन appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1qZlsq8
via IFTTT
काठमाडौँ १८ जेठ । परीक्षा नियन्त्रण कार्यालय एसएलसीको नतिजा असार पहिलो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । ९० प्रतिशत काम सकियो, नियन्त्रक कृष्णप्रसाद काप्रीले भने, ढिलोमा असार पहिलो साताभित्र नजिता आइसक्छ । सम्पूर्ण जिल्ला तथा केन्द्रबाट उत्तरपुस्तिका सम्परीक्षण भइ कार्यालयमा आइसकेको उनले बताए ।चैत १८ देखि २९ गतेसम्म चलेको परीक्षामा नियमित र आंशिक गरी …
The post SLC नतिजा असार पहिलो साता appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
जाजरकोट, १८ जेठ । ज्भेरीमालिका नगरपालिका–३ सिमलगैरीका ३० वर्षीय वीरु नेपाली मजदुरी गरेर आफू र दृष्टिविहीन ६० वर्षीया आमाको छाक टार्थे । अहिले मजदुरी गदा गर्दै खुट्टामा गम्भीर चोट लागेपछि चार महिनादेखि आफैँ थला परेका छन् । घाउ निको हुनाको साटो झन् झन् बल्झिँदै गएको छ । घुँडाको हाड कुहिन थालेको छ । अलि ढिलो …
The post आमा दृष्टिविहीन, छोरा अस्पतालको शैयामा छट्पटाउँदै appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1THJeim
नायिका श्रद्धा कपुर र निर्देशक तथा कलाकार फरहान अख्तरविचको प्रेम हल्लाले बलिउड बजार तातिरहेको छ । यतिमात्र होइन, चलचित्र ‘रक अन २’को छायांकनका क्रममा यी दुइविच प्रेम बसेको चर्चा बलिउड बजारमा खुबै चल्न थालेको छ ।
चलचित्र ‘वाघी’को पार्टीमा फरहान र श्रद्धाले गरेको नृत्य देखेर धेरै छक्क परेको भारतीय मिडियामा समाचार आएको थियो । तर, फिल्मफेयरसँगको कुराकानीमा श्रद्धाले यो कुरालाई अस्विकार गरेकी छिन् । श्रद्धाले फरहानसँगको अफेयरलाइ अस्विकार मात्र गरिनन्, मिडियासँग आक्रोश पनि पोखिन् । उनले एकसाथ काम गर्दैमा कसैसँग प्रेमको हल्ला फैलाउनु गलत भएको भन्दै आक्रोश पोखिन् ।
from मनोरञ्जन – rastriyakhabar.com http://ift.tt/1PbS8bh
via IFTTT
एजेन्सी ।
सलमान खान र ऐश्वर्या राय बलिउडमा सबैभन्दा बढि चर्चा गरिएका पूर्व प्रेमी जोडी हुन् । उनीहरुबीच लामो समय सम्म प्रेम सम्बन्ध थियो ।
विवाहपछि सलमानको विषयमा पहिलो पटक बोलिन ऐश्वर्या
हालै मात्र एक अन्तर्वार्तामा सलमानको विषयमा प्रश्न सोधेपछि ऐश्वर्या भड्किएकी थिइन् ।
ऐश्वर्या र सलमानबीचको प्रेम सम्बन्ध सलमानका कारण टुटेको थियो । फिल्म सुटिङका क्रममा नै सलमानले ऐश्वर्यालाई सार्वजनिकरुपमा दुर्ब्यवहार गरेपछि उनी सलमानबाट टाढा भएकी थिइन् ।
त्यो दिन सम्झिँदा ऐश्वर्यालाई अहिले पनि आँशु आउँछ
सलमान र ऐश्वर्या अभिनित ‘हम दिल दे चुके सनम’ बाट उनीहरु बलिउडको सबैभन्दा रुचाइएका जोडि बनेका थिए । तर उनीहरुको निजी सम्बन्ध भने टुटिसकेको थियो । सलमान त्यो समयमा हरेक जसो पार्टीमा कसै न कसैसँग झगडा गर्ने गर्थे । उनले कैयौं सेलिब्रेटीमाथि हात छोडेका चर्चा पनि बाहिर आएका थिए । उता ऐश्वर्या रायको करिअर भने शिखरको बाटोमा थियो । शाहरुख खानसँग अभिनित ‘देवदास’को सफलता पछि बलिउडमा ऐश्वर्याको नाम शीर्ष स्थानमा पुग्यो । त्यसपछि उनले शाहरुखसँगै ‘चलते-चलते’ फिल्म गरिन् । तर त्यही फिल्म सुटिङका क्रममा सलमान र ऐश्वर्याबीच कहिल्यै नविर्सने घटना भयो । शाहरुखसँग हिमचिम बढाएको मन नपराएका सलमानले सुटिङ स्थलमै गएर ऐश्वर्यालाई हातपात गरे । उनले ऐश्वर्यले सुटिङ गर्न नसक्ने घोषणा पनि गरिदिए । ऐश्वर्यासँग मात्र होइन सलमान शाहरुखसँग पनि भिडे ।
यो घटनापछि सलमान र ऐश्वर्याको सम्बन्ध कहिल्यै पनि उस्तै भएन । पछि ऐश्वर्याले एउटा अन्तर्वार्तामा आफूलाई त्यो दिन सम्झिँदाँ आँशु आउने गरेको बताएकी थिइन् ।
४ सेलिब्रेटी जो सलमान खानसँग काम गर्दैनन्
यतिबेला बलिउडमा ऐश्वर्या राह र रणदीप हुड्डाको चलचित्र सरबजीतको चर्चा चुलिएको छ । आफ्नो रोलका लागि ऐश्वर्या र सरबजीतले प्रशंसकको ध्यान तान्न सफल भएका छन् । ऐश्वर्या यो फिल्ममा रहेका कारण सलमान यो फिल्ममा अटाएनन् । यो फिल्म बनाउने समयमा सबैभन्दा उत्तम जोडीकोरुपमा लिएपनि उनीहरुको सम्बन्ध विग्रिएका कारण सम्भव नभएको बताइएको छ । सलमानले सरबजीतको रिहाइका लागि उनको चर्चित चलचित्र बजरंगी भाइजानका क्रममा समेत विशेष अभियान चलाएका थिए ।
मध्यरातमा पत्नि लिएर सलमानको घर पुगे धोनी (तस्विर सहित)
The post सलमानले त्यो गल्ती नगरेको भए उनको जीवनमा आउँथिन् ऐश्वर्या appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1U7ptjQ
via IFTTT
निर्देशक राजकुमार सन्तोषी र अभिनेता सलमान खान २२ वर्षपछि एउटै फिल्ममा काम गर्न तयार भएका छन् । यसअघि यी दुईले काम गरेको फिल्म सन् १९९४ मा ‘अन्दाज अपना–अपना’ रिलिज भएको थियो । यही फिल्मबारे अर्को रोचक कुरा पनि अहिले बलिउडमा चलेको छ । त्यो हो– फिल्ममा दीपिका पादुकोण पनि हुनेछिन् । त्यसो त अहिलेसम्म सन्तोषीले दीपिकासँग यसबारे कुरा गरिसकेका छैनन् । तर, उनले पहिलेदेखि नै फिल्ममा दीपिकालाई खेलाउन मन भएको बताउँदै आएका थिए । हलिउड फिल्ममा व्यस्त भएकाले दीपिकासँग यस विषयमा कुरा भइसकेको छैन ।
from मनोरञ्जन – rastriyakhabar.com http://ift.tt/1Pa1yEe
via IFTTT
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1NWTNRM
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/27XCkPC
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/25qC75j
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1XYbket
शनिबार राति भएको च्याम्पियन्स लिग फुटबलको फाइनलमा छिमेकी क्लब एथ्लेटिको मड्रिडलाई पेनाल्टीमा ५–३ ले हराएर रियल मड्रिडले उपाधि उचाल्यो ।
योसँगै रियल मड्रिडले अहिलेसम्म ११ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
मिलानमा भएको फाइनलको निर्धारित तथा थप गरिएको समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको हो ।
पेनाल्टीमा एथ्लेटिको मड्रिडका वानफ्रान गोल गर्नबाट चुके । क्रिष्टियानो रोनाल्डोले रियलका लागि विजयी पेनाल्टी प्रहार गरे ।
१५ औं मिनेटमा सर्जिलो रामोसले गोल गर्दै रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाएका थिए । रियल मड्रिडले पहिलो हाफमा निकै राम्रो प्रदर्शन गरेको थियो । दोस्रो हाफमा लयमा फर्किएको एथ्लेटिको मड्रिडका लागि ७९ औं मिनेटमा यानिक काररासकोले बराबरी गोल फर्काए ।
थप गरिएको ३० मिनेटमा पनि दुवै तर्फबाट गोल हुन सकेन । त्यसपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको हो । जस्मा पेनाल्टी प्रहार गर्न आएका वानफ्रान चुके ।
यसअघि सन् २०१४ मा पनि रियलले एथ्लेटिको मड्रिडलाई नै हराएर उपाधि जितेको थियो । एथ्लेटिको मड्रिड भने अहिलेसम्म तीन पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेर पनि उपाधि जित्न सकेको छैन ।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/1qTZNzy
साताको पहिलो दिन आइतबार सुनको मूल्यमा दुई सय रुपैयाँले गिरावट आएको छ ।
आइतबार सुन तोलाको ५४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको भाउ भने स्थिर छ । चाँदी तोलामा ७ सय ५० रुपैयाँ किनबेच भइरहेको छ ।
सुनको भाउ अमेरिकी संघीय बैंकले सन् २०१६ भित्र व्याजदर बढाउने तयारी गरेकाले केही दिन यता सामान्य घटेको छ ।
अमेरिकी संघीय बैंकले व्याजदर बढाउने पूर्वानुमानमा सुनको भाउ केही घट्ने अपेक्षा गरिएको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/1qTZXad
नेपालले आज लाओससँग अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल खेल्दैछ । नेपाली समय अनुसार आज साँझ सवा ५ बजे सुरु हुनेछ ।
लाओस विरुद्धको खेल लाओसको भियनतानस्थित राष्ट्रिय रंगशालामा हुनेछ |
जापानी प्रशिक्षक ग्योतोकु कोजीले नेपाली टोलीको जिम्मेवारी समालेयता नेपालको यो पहिलो औपचारिक खेल हो । यसअघि उनको नेतृत्वमा नेपालले मलेसियाको २१ वर्ष मुनिको टोलीसँग मैत्रिपुर्ण खेल खेलेको थियो ।
आजको खेलमा नेपाली टोलीको कप्तानी अनिल गुरुङले गर्दैछन् । यसैगरी चर्चित खेलाडीहरु भरत खवास, किरण चेम्जोङ लगायतले पनि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/24ewk0r
काठमडौँ, १६ जेठ । सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनका लागि सम्पूर्ण महिला एक भई अघि बढ्नुपर्ने बताउनुभएको छ । महिला अधिकार कानुन मञ्चको २१औँ स्थापना दिवसका अवसरमा सभामुख घर्तीले संविधानमा प्राप्त अधिकार कार्यान्वयन गर्न र बाँकी अधिकार प्राप्तिका लागि निरन्तर रुपमा आवाज उठाउनुपर्ने भन्दै त्यसका लागि सबै नेपाली महिला एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । …
The post संविधान कार्यान्वयनका लागि सम्पूर्ण महिला एक हुनुपर्छ:सभामुख ओनसरी घर्ती मगर appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
कञ्चनपुर, १६ जेठ । महाकाली नदीपारिको दोधारा–चाँदनी नगरपालिकाको शिवनगर टोल भारतीय हात्ती र जोगबुडाको बाढीले बर्सेनि सताइएको छ । शिवनगरमा रात परेपछि गाउँसँगै जोडिएको भारतीय जङ्गल नखाताल जङ्गलबाट कुन बेला हात्तीको लस्कर आउने पत्तो नै हुँदैन । स्थानीयवासी चन्द्र लोहार भन्नुहन्छ, “रात परेपछि भोलिसम्म बाँचिने हो कि होइन भन्ने चिन्ताले सताउँछ, रात परेपछि हात्तीको समूह …
The post भारतको हात्ती र नेपालको बाढीले त्रसित बनाएको टोल appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
वासिङटन डिसी (अमेरिका), १६ जेठ । अमेरिकामा कार्यरत नेपाली पत्रकार विकासराज न्यौपाने र सविता न्यौपानेले धुर्मुस सुन्तली फाउन्डेसनलाई रु एक लाख एक हजार सहयोग प्रदान गर्नुभएको छ । आफ्नी छोरी वियङ्साको एघाराँै जन्म दिनका अवसरमा न्यौपाने दम्पतीले सो रकम दिने घोषणा गरेको हो । फाउन्डेसनद्वारा निर्माण भइरहेको गिरान्चौर एकीकृत बस्तीका लागि सो रकम दिइएको हो …
The post पत्रकारद्वारा धुर्मुस सुन्तली फाउन्डेसनलाई रु एकलाख appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
१६ जेठ, वासिङटन डिसी (अमेरिका)।
अमेरिकामा कार्यरत नेपाली पत्रकार विकासराज न्यौपाने र सविता न्यौपानेले धुर्मुस सुन्तली फाउन्डेसनलाई रु एक लाख एक हजार सहयोग प्रदान गरेका छन् ।
आफ्नी छोरी वियङ्साको एघारौँ जन्म दिनका अवसरमा न्यौपाने दम्पतीले सो रकम दिने घोषणा गरेको हो । फाउन्डेसनद्वारा निर्माण भइरहेको गिरान्चौर एकीकृत बस्तीका लागि सो रकम दिइएको हो ।
“ धुर्मुस सुन्तलीले नेपालमा साँच्चिकै नमुना भन्नलायक काम गरिरहेका छन्, उनीहरुलाई सहयोग गर्नु हामी सक्षम प्रवासी नेपालीको कर्तव्य पनि हो,” न्यौपानेले रासससँग भने, “त्यही भएर छोरीको जन्म दिनको अवसरमा गर्न लागिएको पार्टी रद्द गरेर यो रकम प्रदान गर्न लागेका हौँ ।”
फाउन्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा ६५ परिवारको लागि एकीकृत बस्ती निर्माण गरिरहेको छ । रु चार करोडभन्दा बढीको लागतमा निर्माण गर्न लागिएको एकीकृत बस्तीका लागि नेपाल र बाहिरबाट व्यापक सहयोग जुटिरहेको छ । यसअघि फाउन्डेसनले काभ्रेमा एकीकृत बस्ती निर्माण गरिसकेको छ । रासस
यो पनि पढ्नुस्।
प्रधानमन्त्रीद्वारा धुर्मुस सुन्तली एकिकृत नमुना बस्ती अवलोकन
कुचो लिएर धुर्मुस सु्न्तली सरसफाई अभियानमा – फोटो फिचर
धुर्मुसको ओलीमाथी सटिक व्यङ्ग्य, खोले नरपशु मन्त्रालय
The post पत्रकारद्वारा धुर्मुस सुन्तली फाउन्डेसनलाई रु एकलाख appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1UcvV8W
via IFTTT
बलिउड नायक सलमान खान र संजय दत्तको बिचमा शीतयुद्धको खबर चलेको छ। जब संजय जेलबाट बाहिर आए, तब देखि नै सलमान संयजसंग सिधै भेट्न खोजिरहेका छैनन।मिडियाको रिपोर्ट अनुसार सलमान र संयज बिचको झडगाको कारण रेशमा शेट्टी हुन, जो सलमान खानकी म्यानेजर हुन।
बताइनेगरेको छ कि जब संजय डिसेम्बर २०१४ मा तारिकमा जेलबट बाहिर आएका थिए तब सलमानले संयजलाई सल्लाह दिएका थिए कि उनी रेशमालाई म्यानेजर बनाउन।
रेशमाले फिल्म दिलाउन पनि मंदत गर्ने र दर्शकमाझ इमेज सुध्रने मौका पनि हुने भन्दै सलमानले रेश्मालाई म्यानेजर राख्न सुझाव दिएका थिए।
संजयले सलमानको सल्लाह मानेर रेश्मासंग अपोइन्टमेन्ट पनि लिए। तर महिना बित्दा पनि संजयले कुनै फिल्म पाएनन्।
संयजले जब यो बारेमा सोधे तब थाह पाएकी रेश्मा र उनको टिमले संजयको लागि आफ्नो फिस बढाएछन।
जब निर्माताले फिल्ममा लिने कुरा गरे, तब उनीहरुले अन्य नायकसंग कुरा गर्न सुरु गरे।
यो पश्चात संयजले रेश्मा संग कुरा गरेर निराशा व्यक्त गरे। अनि संजय र रेश्माको व्यावसायिक सम्बन्ध सकियो।
सलमानलाई यो कुराले बिझायो कि संयजले रेश्मा शेट्टीलाई सम्मान दिएनन्। यस्तो मानिन्छ कि रेश्मा ती व्यक्तिहरु मध्येकी एक हुन जसले सलमान खानको करिअरलाई ट्र्याकमा ल्याउन मुख्य भुमिका निभाएकी छिन्।
यो पनि पढ्नुस्।
४ सेलिब्रेटी जो सलमान खानसँग काम गर्दैनन्
पार्टी नै आयोजना गर्ने भनिएका सलमान भेट्नसम्म गएनन् संजयलाई
The post सलमान-संयज बिच शीतयुद्द, कारण बनिन सलमानकी म्यानेजर appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1sVjrwY
via IFTTT
मुम्बई । पछिल्लो केही समययता बलिउडका दुई चर्चित अभिनेत्री हलिउडमा जरा गाडेर बसेका छन् । ती दुवै बलिउडका मुलधारका अभिनेत्री हुन् । । अहिले भने ती अभिनेत्रीद्वय विदेशी प्रोजेक्टमा काम गरिरहेका छन् ।
पहिलो अवसरमै हलिउडमा उनीहरु महत्वपूर्ण भूमिकामा गरिसकेका छन् । अहिले चर्चामा आएको छ कि जेम्स बोन्ड सीरीजको अर्को फिल्ममा प्रियंका चोपडा वा दीपिका पादुकोणलाई लिने कुरा भइरहेको छ । यी दुईमध्ये एकलाई लिनेमा पक्कापक्की भइसकेको जनाइएको ।
उचष्थबलपब अजयउचबंमभभउष्पब उबमगपयलभ, कअचभभललभउब
िप्रियंका ‘क्वान्टिको’ दोस्रो सीजनका अलावा यसअघि हलिउड फिल्ममा व्यस्त हुनेछिन् भने दीपिका पनि एक चर्चित एक्शन सीरीजको आठौं फिल्ममा देखिने भएकी छन् । बोन्ड सीरीजको अर्को फिल्म ‘स्पेक्टर’ थियो, जुन सन् २०१५ मा रिलिज भएको थियो । अब यसको नयाँ सीरीजको योजना शुरू भइसकेको छ । जसका लागि ब्रिटिश अभिनेता टोम हिडिलस्टनसँग कुरा भइरहेको बताइएको छ । चर्चा गरिएअनुसार उनी जेम्स बोन्ड हुन सक्नेछन् ।
from मनोरञ्जन – rastriyakhabar.com http://ift.tt/25t3CyE
via IFTTT
सरकारले आगामी आर्थिक वर्ष ०७३/७४ का लागि राष्ट्रिय योजना आयोगले तोकेको सीमासमेत नाघेर जम्बो बजेट ल्याउँदैछ ।
अर्थमन्त्री विष्णु पौडेलले शनिबार अपरान्ह ४ बजे बजेट वक्तव्य दिने कार्यक्रम छ । अर्थमन्त्रालय स्रोतका अनुसार बजेटको आकार १० खर्ब रुपैयाँभन्दा बढीको हुनेछ ।
सरकारले ल्याउन लागेको यो बजेट चालू आर्थिक वर्षको भन्दा करिब २ खर्बले बढी हो । चालु आर्थिक वर्षको बजेटको आकार ८ खर्ब ९ अर्बको थियो ।
सरकारले सातवटा प्रदेशमध्ये एउटामा कम्तीमा एउटा ठूलो विकास आयोजना पर्नेगरी बजेट ल्याउन लागेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/27WeXpU
इन्टरनेटको दुनियाँमा आफ्नो अस्तित्व अग्रस्थानमा राख्न सफल गुगलले नेपालीहरूको मन फेरि एक पटक छुने प्रयास गरेको छ ।
विश्वको सबैभन्दा ठूलो सर्च ईन्जिन गुगलले नेपालको गणतन्त्र दिवशको जानकारी आफ्नो गुगल डुडलमा दिएको छ ।
नेपालको राष्ट्रिय पंक्षी डाँफेको चित्र राखेर गणतन्त्र दिवशको जानकारी दिएको छ ।
गुगल क्रोमा खोल्नेवित्तिकै नेपालको राष्ट्रिय चरो डाँफे बीचमा देखिन्छ । गुगलका अक्षरहरू पनि विशेष प्रकारका बनाइएका छन् ।
गुगलले विशेष महोत्सव, चाढपर्व र विशेष दिनका अबसर पारेर विश्वभरिका देशमा आफ्नो प्रस्तुति दिने गरेको छ ।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/27WeYdr
मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको आठ वर्ष पुगेको अवसरमा शनिबार गणतन्त्र दिवस मनाइँदै छ ।
आज शनिबार संविधानपछिको पहिलो गणतन्त्र दिवस हो |
जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।
दुई सय ३८ वर्ष लामो शाहवंशीय राजपरम्पराको अन्त्यको घोषणा भएको यस दिनलाई हरेक वर्ष गणतन्त्र दिवसका रुपमा मनाइने गरिन्छ । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह हुँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा स्वागत समारोह एवम् जलपान समारोहको आयोजना गर्नुभएको छ । यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवस २०७३ का अवसरमा राष्ट्रिय एकताका जगमा शान्त, समुन्नत, समृद्ध, सन्तुलित र समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको विकासमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै संविधानको कार्यान्वयनसँगै अब मुलुक आर्थिक/सामाजिक विकासको दिशामा अघि बढेको बताउनुभएको छ ।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/1TL1b1H
काठमाडौ । नृत्य नरुचाउँने सायदै कमै होलान् । सुमिना दाहाल त सानै उमेरमा नृत्यकै कारण सेलिब्रेटी बनीसकेकी छिन् । कलात्मक नृत्य प्रस्तुत गर्ने भएकोलेनै उनले ‘योङ्ग स्टार स्कुल डान्स कम्पिडीसनको पहिलो उपाधी चुमेकी थिईन् ।
पढाईमा समेत अव्बल सुमिना हाल ईमाडोलस्थित एक्सर ऐकेडेमीमा कक्षा ३ मा अध्ययनरत छिन् । तर, उनी आफ्नो अध्ययनमा मात्र सिमित छैनन् । ग्ल्यामरस क्षेत्रमा पनि आफ्नो रुचि भएकाले उनी यसबारे विभिन्न गतिविधिमा संलग्न हुँदै आएकी छन् ।
भर्खरै १० मात्र लागेकी सुमिनालाई विभिन्न सास्कृतिक कार्यक्रममा समेत नृत्यको लागी निम्तो आउने गर्छ । उनि अहिले सौन्दर्य प्रतियोगीता बागमती आईडियलमा समेत सहभागी छिन् । भविष्यमा कुशल नृत्यांगना बन्ने आफ्नो लक्ष्य रहेको उनि सुनाउछिन् । ‘नृत्य र मोडलिङ मेरो रुचिको विषय हो’ सुमीना भन्छिन् ‘मोडलिङलाई रुचिकै रुपमा मात्र लिएपनि नृत्य मेरो लक्ष्य हो ।’
यतिखेर ‘बागमती आईडल–२०१६’ को अन्तिम तयारी भइरहेको छ । यसविचमा भईरहेका विभिन्न प्रस्तुतीहरुमा उनले निकै उत्कृष्ट प्रस्तुती प्रस्तुत गर्दै आएकी छन् । नृत्य संगै गायनमा समेत रुची राँख्ने उनले बन्ठे नामक चलचित्रको प्रमुख भूमीकामा अभिनय गरीसकेकी छिन् । भबिस्य कुशल कोरियो ग्राफर बन्ने सपना बोकेकी सुमिनाले भाग लिएको बागमती आईडल को फाईनल शो जेठ २२ गते हुदैछ ।
उनि यस प्रतियोगीताको पनि उपाधी चुम्न सक्ने आत्म विशवासमा छिन् । उनि भन्छिन् ‘मलाई लाग्छ यस प्रतियोगिताको पनि जित्न सक्छु त्यसमा मेरो साथीहरु र अविभावकको ठूलो देन छ । म उहाँहरुप्रति आभारी छु ।’ आफुलाई यस स्थानसम्म आईपुग्न कोरियोग्राफर समेत रहेकी दिदी सझनाको ठुलो सहयोग रहेको सुमिना बताउछिन् ।
बाग्मती आईडल प्रतियोगितामा सुमीनालाई भोट गर्न लागी मोवाईलको म्यासेज बक्समा क्यापिटल लेटरमा ‘बि एल एक्स’ टाईप गरी एक स्पेस छोडेर सेभेन लेखि ५००६ मा पठाउनुपर्ने छ । भोटिङ २१ गतेसम्म खुल्ला रहने छ ।
from मनोरञ्जन – rastriyakhabar.com http://ift.tt/1NTyBMD
via IFTTT
१४ जेठ, एजेन्सी ।
बलिउड सेलिब्रेटी सलमान खान विवादमा परिरहन्छन् । कहिले कोसँग त कहिले को सँग उनको टक्कर परिरहन्छ । तर अधिकाँश टक्करमा सलमानले जित्छन् ।
को को सँग गरे सलमानले झण्डै विवाह (फोटो फिचर)
पछिल्लो समय सलमान खान गायक अरिजित सिंहसँग विवादमा परेका छन् । अरिजित सिंहले सलमान खानसँग सार्वजनिक माफी मागिसकेका छन् । सलमान खानसँग झगडा परेका उनीमात्र एक सेलिब्रेटी होइनन् ।
बलिउडमा यस्ता धेरै सेलिब्रेटी छन् जसको सलमान खानसँग पुनः काम गर्ने सम्भावना निक्कै कम छ ।
ऐश्वर्याका कारण सरबजीतबाट सलमान आउट !
१ ऐश्वर्या राय बच्चन
सलमान खानसँग काम गर्न असम्भव सेलिब्रेटी मध्ये पहिलो नम्बरमा पर्छिन् ऐश्वर्या राय । सलमान खान र ऐश्वर्याबीच लामो समय सम्म प्रेम सबन्ध थियो । तर अहिले बच्चन खानदानकी बुहारी बनेकी सलमान र ऐश्वर्या सँगै देखिने सम्भावना करिव करिव छँदै छैन भन्दा पनि हुन्छ ।
२ विवेक ओवरोय
सलमान खानबाट ऐश्वर्यालाई आफूसँग तानेका विवेक ओवरोयलाई सलमानसँगको झगडा महंगो पर्यो । सलमानखानसँगको झगडापछि उनी बलिउडमा करिव करिव फ्लप नै भए । अव उनीहरु सँगै काम गरेको देख्न करिव करिव असम्भव रहेको मानिन्छ ।
३ शाहिद कपुर
रकस्टार कन्सर्जको विश्वव्यापी भ्रमणका क्रममा सलमान र शाहिद कपुरबीच विवाद भएको थियो । शाहिदले सलमानलाई डान्स स्टेप सिकाउन खोजेपछि सलमान भड्किएको बताइन्छ । शाहिदले पछि माफी मागेपनि उनीहरुको सम्बन्ध सामान्य बनेन । अव उनीहरुसँगै देखिने सम्भावना कम छ ।
४ रणबीर कपूर
सलमान खान र रणबीर कपुरबीचको विवादको कारण थिइन् सलमानकी पूर्व प्रेमिका क्याट्रिना कैफ । रणबीरबाट समेत टाढिइसकेकी क्याट्रिना कुनै बेला सलमान खानकी प्रेमिका थिइन् । रणबीर र क्याट्रिना नजिकिएपछि सलमान खान र रणबीरको सम्बन्ध चिसिएको थियो । उनीहरुले सँगै काम गर्ने सम्भावना पनि कम छ ।
सलमानले खाए पूर्व प्रेमिकाको झापड
The post ४ सेलिब्रेटी जो सलमान खानसँग काम गर्दैनन् appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/25lNz27
via IFTTT
अभिनेत्री सोनम कपुरले गेु वा लेस्वियनु हुन पाउनु आधारभूत मानव अधिकार भएको बताएकी छन्। सोनमले लामो समयदेखी तेस्रो लिङ्गीको अधिकारका पक्षमा आफ्नो आवाज उठाउँदै आइरहेकी छन्।
सोनमले इन्डियन पेनल कोडको धारा ३७७ मा रहेको तेस्रो लिङ्गी विरोधी विभेदकारी कानुनबाट छुटकारा पाउनुपर्ने धारणा राखेकी छन्।
उनले भनिन्, यो आधारभूत मानव अधिकार हो। यो लेस्वियन, गे, महिला, पुरूष वा ट्रान्ससेक्सुवलको कुरा मात्र होइन्। यो भनेको तिमी के हौं र के हुन चाहन्छौं भन्ने बारेमा हो। यसका बारेमा मैले मेरो करियरको सुरूवातदेखी नै वकालत गर्दै आइरहेकी छु ।
from मनोरञ्जन – rastriyakhabar.com http://ift.tt/1Z59qqV
via IFTTT
काठमाडौँ । नेपाली तारा प्रताप लामाको आशुतोष भगवान शिवको महिमा समेटिएको शंकर शम्भु जटाधारी बोलको भजन बजारमा आएको छ । मिडिया ल्याब प्रा. लि. ले हाईलाईटस नेपाल मार्फत सार्बजनिक गरेको शिव भजनमा स्वर तथा संगीत गायक स्वयम् प्रताप लामाको रहेको छ भने शब्द संचारकर्मी नबिन कोइरालाको रहेको छ । सुत्र रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको भजनमा नेपाली तथा भोजपुरी संगीतको मिश्रित फ्युजन पाइन्छ।
बौद्ध सम्प्रदायका गायक लामाले सनातन हिन्दुहरुका आराध्यदेव शिवको भजन गाएर समभावको संदेश दिएका छन । गीतकार नबिन कोइरालाले महा(शिवरात्रिको अवसर पारि निकाल्ने तयारी गरेपनि बिबिध कारणले गर्दा पर सरेको जानकारी गराए ।
from मनोरञ्जन – rastriyakhabar.com http://ift.tt/1XBgVam
via IFTTT
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1P2ozZI
अस्पतालको ओछ्यानमा उपचार गर्दै रहदाको फोटो । |
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1Z4g2G9
प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७३ १२:२४:२०
from मनोरञ्जन – rastriyakhabar.com http://ift.tt/1WW93S5
via IFTTT
काठमाडौँ ,जेठ १३ -नेपाली फूटबलर बिमल घर्ती मगर बहिनीको मृत्यु खबरले बेल्जियम भक्कानीएर रोहेका छन् । घुँडाको उपचारका लागि २ साता अघि बेल्जियममा गएका बिमल भोली बिहानी स्वदेश फर्किने भएका छन् । उनकी बहिनी आफ्नै घर नवलपरासी बर्दघाट – ८ पञ्चनगरमा रहस्यम रुपले मृत भएको अवस्थामा फेला परेकी छिन | उनी मृत भेटिएको खाटमा रगतका दाग भेटिएको …
The post बहिनीको मृत्यु खबरले बिमल भावविहोल ! appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
लहान, १३ जेठ । प्रहरीले सिरहा नगरपालिका–११ स्थित भलुवाही चोकबाट गएराति ७० तोला सुनसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले गोप्य सूचनाका आधारमा सुनसहित सिरहा नगरपालिका–१० सारस्वर निवासी २१ वर्षीय तमन्ना दफाली र सोही ठाउँका २२ वर्षीय मोहमद इजराइल दफालीलाई पक्राउ गरेको हो । स६प ६३२४ नंको पल्सर मोटरसाइकलमा …
The post चेकजाँचका क्रममा सत्तरी तोला सुनको बिस्कुटसहित दुई जना पक्राउ appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
दोलखा, १३ जेठ । रक्सीले मातेर विद्यालय आउने दुई शिक्षकलाई पक्राउ गरिएको छ । दोलखाको भुसाफेदा गाविस–३ मा रहेको ताप्केडाँडा प्राविमा कार्यरत दुई शिक्षकलाई प्रहरीले पक्राउ गरी कारबाही गरेको हो । प्रहरीले उनीहरुलाई मादक पदार्थ सेवन गरी विद्यालयमा पठनपाठन नगरेको स्थानीय अभिभावक र विद्यार्थीले व्यापक गुनासो गरेपछि उनीहरुलाई मातिरहेकै अवस्थामा बुधबार समातिएको जिल्ला प्रहरी कार्यालय …
The post रक्सीले मातेर विद्यालयआउने दुई शिक्षक पक्राउ appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
गोरखा, १३ जेठ । पिर्काले हानेर श्रीमतीको हत्या गरेको आरोपमा गोरखाको थालाजुङ–३ का ६० वर्षीय टेकबहादुर अधिकारी पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी पिर्काले हानेर ४५ वर्षीय श्रीमती नानुमाया अधिकारीको हत्या गरेको आरोपमा आज प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । रक्सी खाएर मातेका अधिकारीले बुधबार अपराह्न श्रीमतीलाई पिर्का प्रहार गरी हत्या गरेको अनुसन्धानबाट …
The post पिर्काले हानेर श्रीमतीको हत्या गर्ने पक्राउ appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीकी बहिनी मनिषा घर्तीको हत्या भएको छ।
विमल घर्तीकी ममी बुधबार बुटवल गएको र घरमा एक्लै भएको बेला मनिषाको हत्या भएको र यसबारे अनुसन्धान भइरहेको प्रहरी अधिकारीले बताए ।
घरमा आमा र मनिषा बस्दै आएका थिए। उक्त रात आमा घरमा नभएका कारण मनिषा एक्लै थिइन् । १७ वर्षीया मनिषा कक्षा ११ को परीक्षा दिएर बसेकी थिइन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घटनामा संलग्न भएको आशंका पक्राउ परेका १७ वर्षीया मनिषाका प्रेमी आशिष चौधरी विमलकै सहपाठी भएको खुल्न आएको छ ।
आशिष र मनिषाबीच केही वर्षयता प्रेम सम्बन्ध रहेको त्यसैको विकराल स्वरुपमा घटना भएको अनुसन्धानमा संलग्न नवलपरासी प्रहरीका एक अधिकारी बताउँछन् । उनका अनुसार आशिष नवलपरासीकै तिलकपुर गाविस-४ का युवा हुन् ।
बहिनी मनिषा र साथी आशिषको प्रेम सम्बन्धबारे विमललाई पनि जानकारी भएको उनको भनाई छ ।
ती अधिकारीका अनुसार घटना हुनुभन्दा एक दिन अगाडि मनिषालाई फोनमा धम्की आएको पनि पाइएको छ ।
यो घटनामा अन्य व्यक्तिहरुको हात रहेको आशंका गर्दै प्रहरीले एक एकमाथि निगरानी गर्दै छानविन गरिरहेको छ ।
विमलकी बहिनी मनिषा गएराति आफ्नै घरमा मृत भेटिएकी थिइन् ।
आमा बुटवल र विमल बेल्जियम गएकाले मनिषा घरमा एक्लै थिइन् । विहान घर आएकी आमाले छोरी मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/1OOUUOe