Loading...
Loading...

तपाइले पनि एक क्लीकमै धुर्मुस सुन्तलीको गिरान्चौर बस्ती निर्माणमा सहयोग गर्न सक्नुहुन्छ

हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले सुरु गरेको गिरान्चौर एकिकृत नमुना बस्ती निर्माण अभियानमा सजिलै सहयोग गर्न सकिने भएको छ । विदेशमा रहेर धुर्मुस सुन्तलीको...

२ नं प्रदेशमा सरकारी कामकाजी भाषा हिन्दी बनाउन दवाब, भाषाशास्त्रीहरूकाे यस्ताे छ तर्क

काठमाडौं  १९ बैशाख – नयाँ संविधानले व्यवस्था गरेअनुसारको २ नम्बर प्रदेशलाई ‘मिथिला प्रदेश’ नामकरण गराउन र त्यहाँको सरकारी कामकाजको भाषा मैथिली कायम गराउन पहल थालिएको छ। मिथिला राज्य...

हेर्नुस्- काठमाण्डाैका कुन कुन क्षेत्रमा भूकम्पिय जाेखिम छ ?

महेश आचार्य संवाददाता, बीबीसी नेपाली सेवा सरकारले राजधानी उपत्यकामा भूकम्पकीय दृष्टिले जोखिमपूर्ण रहेका क्षेत्रहरुको प्रारम्भिक पहिचान गरेको छ। सहरी विकास मन्त्रालयको नेतृत्वमा गत वर्षको भूकम्पयता जारी अध्ययनको हालसालै...

काँग्रेस नेताका बिवाह र सम्बन्ध – कृष्णप्रसाद भट्टराई पनि लिभिङ टुगेदरमा

काठमाडौं १९ बैशाख – सायद संयाेग हाेला नेपाली काँग्रेसका धेरै कार्यकर्ताले विवाह नै गरेका छैनन् । उमेर ढल्की सक्दा पनि धेरै नेता तथा नेत्रीहरूले बिवाह नै नगरी बसेका छन्...

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

काठमाण्डाै १९ बैशाख –  यो वर्ष १२७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस अाज विविध कार्यक्रम गरी मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन...

वैद्य विरुद्ध विद्रोह गर्ने बादलकाे तयारी

काठमाडौ, १९ बैशाख- वैद्यले केन्द्रीय समिति रोकेर अन्य कमिटीको बैठक बोलाउन खोजेपछि बादलले आफू पक्षका नेताहरूसँग छलफल थालेका छन् ।उनले शुक्रबार पनि वैद्यलाई भेटेर तत्काल केन्द्रीय समिति बैठक बोलाउन...

भेट्टाएकाे १२ लाख फिर्ता गरेपछि धरानमा दुई युवतीको चर्चा

धरान १९ बैशाख -धरानका दुई युवतीले भने सडकमा भेट्टाएको लाखौं रुपैयाँ सम्बन्धित ब्यक्तिका परिवारलाई फिर्ता गरेर स्याबासी पाएका छन् । सडकमा भेटिएको १२ लाख रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता गरेपछि...

पत्याउनुहुन्छ : बाँदर धपाउनेको तलब मासिक २५ हजार

गाेरखा १९ वैशाख – गोरखा–बाँदरले दुस्ख दिन थालेपछि केरौँजाका किसानले मकै नभित्र्याउने वेलासम्मका लागि तलब दिएर बाँदर धपाउन मान्छे राखेका छन् । केरौँजा–५ र ६ का किसानले मासिक २५ हजारका...

पशुपतिशमशेरले भने ओलीबाट जुद्धशमशेरको जति काम पनि भएन

काठमाडौ, १९ वैशाख । सत्तारुढ दलहरूभित्रैबाट सरकारको कार्यशैलीको आलोचना हुन थालेको छ । प्रधानमन्त्री केपी ओलीले शनिबार बोलाएको सर्वदलीय बैठकमा राप्रपा नेपाल, राप्रपा, नेकपा माले, समाजवादी जनता दललगायतले...

नक्कली डाक्टर र इन्जिनियरपछि पाइलटको खोजिमा प्रहरी

काठमाडौ, १९ बैशाख – नक्कली शैक्षिक प्रमाणपत्रमाथि छानविन तीब्र पारेको प्रहरले अब उड्डयन क्षेत्रमा समेत अनुसन्धान अघि बढाउने भएको छ ।चिकित्सा र इन्जिनियरिङमा जस्तै उड्डयनमा पनि नक्कली प्रमाणपत्रका भरमा...

गाउँको अनुदानबाट सहरमा घर बनाउन पाइने !

काठमाडौं, १९ वैशाख – सरकारले गाउँमा भूकम्पबाट क्षति भएर पाउने अनुदानबाट सहरी क्षेत्रमा घर बनाउन पाउने गरी छुट दिएको छ । सरकारले दिइने अनुदानबाट सम्बन्धित क्षेत्रमै घर बनाउनुपर्ने व्यवस्था गरेको...

पुनर्निर्माणको ढिलाईप्रति राष्ट्रसंघ असन्तुष्ट

काठमाडौं, १९ वैशाख – नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसांघका नायब महासचिव जान इलिएस्सनले पुनर्निर्माण प्रधिक्रयाले गति लिन नसकेको भन्दै असन्तुष्टि जनाएका छन्। उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग शनिवार भएको भेटमा...

सांसद कोष फेरि बढाउन दबाब

काठमाडौं, १९ वैशाख – जिविस सप्तरी र अर्घाचाँचीले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतको बजेट साइकल खरिद, पाइप वितरण, तालिम गोष्ठीजस्ता कार्यक्रममा ३० लाख रुपैयाँ वितरण गरे। सभासदको दबाबमा गरिएको...

मदिरा पिएकाे जरिवाना रकमबाट विद्यालय भवन निर्माण

बझाङ, १९ वैशाख – मदिरा सेवन गरी गाउँमा होहल्ला गर्नेलाई जरिवाना गरेको रकमले दुर्गम दौलीचौरका बासिन्दाले विद्यालयको पक्की भवन निर्माण गरेका छन्। दौलीचौर केही वर्षअघिसम्म जिल्लाकै सबैभन्दा बढी झैझगडा...

चिनियाँ राष्ट्रपति पिङ नै लुम्बिनी आउने सम्भावना भएपछि भारतमा तनाव

सियान (चीन) । यसवर्षको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा चीनको विशेष एवम् उच्चस्तरीय सहभागिता हुने भएको छ । भगवान गौतम बुद्धको जन्मदिन वैशाख शुक्ल पूर्णिमा (बुद्ध पूर्णिमा) लाई नेपालले अन्तर्राष्ट्रिय...

बाख्रोले दुरुस्तै मान्छे जस्तो पाठो जन्मायो

काठमाण्डाै १८ बैशाख – मलेसियामा एउटा आश्चर्य लाग्ने घटना भएको छ । एउटा बाख्राले दुरुस्तै मानिस जस्तो पाठो जन्माएपछि त्यसले अहिले चर्चा पाएको छ । तर, बाख्राले मान्छे जस्तै...

कांग्रेसको सम्पत्ति सात करोड, एमालेको २ अर्ब, एमाओवादीको अथाहा

काठमाण्डु, १८ वैशाख – नेपाली कांग्रेससँग ७ करोड रुपैयाँ बैक व्यालेन्स रहेको जानकारी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले बताए । क्रियाशील सदस्यताको शुल्क र सांसदबाट यो रकम उठेका...

भुन्टीको चमत्कार पछि सबैतिर चासो, कसरी समाउँछ त कुकुरले अपराधी ?

काठमाडौं, १८ बैशाख । सल्यानको उक्त हत्याकाण्डको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरले पनि प्रहरीलाई महत्वपूर्ण सहयोग गरेको थियो । भुन्टी नामक ट्रायकर कुकुर ठ्याक्कै घटनास्थलबाट अभियुक्तको घरमा पुगेर...

सीतारामदेखि धुर्मुससम्म

दुःख जिन्दगीको जग हो । दुःख- सुखको खुड्किलो हो । त्यही जगमा उभिएर ठडिएको मानिसले जीवनको सिँढी बनाउँछ । बिस्तारै उक्लिए त्यही सिँढीले शिखरमा पुुर्याउँछ, हतार गरे चिप्लिएर...

बझाङमा भूकम्प गयो

काठमाडौं, वैशाख १८ – बझाङमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । दिउँसो १२ बजेर २८ मिनेटमा बझाङ केन्द्रविन्दु ४ दशमलव २ रेक्टर भूकम्प गएको राष्ट्रिय...

पहलवानलाई पछार्दै अनुष्का- ‘सुल्तान’को अर्को पोस्टर रिलिज…

// एजेन्सी। सलमान खानको आउन लागेको नयाँ चलचित्र ‘सुल्तान’मा एक पहलवानको भूमीका निभाइरहेकी ‘अनुष्का शर्मा’को फर्स्ट लूक पोस्टर रिलिज भएको छ। यस...

शाहिद कपूरको ‘फुद्दू’ हेयरस्टाइल देख्नुभयो तपाईँले?

// एजेन्सी। शाहिद कपूर अभिनीत चलचित्र ‘उडता पञ्जाब’को जबदेखि ट्रेलर रिलिज भयो, तबदेखि शाहिदका फ्यानहरू यस फिल्मको बारेमा हरेक अपडेट कुर्दे बसिराखेका...

मुश्किलको घडीमा शाहरुखको ‘रईस’, ग्याङ्गस्टरका छोराले मागे १०१ करोड…

// एजेन्सी। शाहरुख खानको आउन लागेको नयाँ चलचित्र ‘रईस’ मुश्किलको घडीमा फसेको खबर प्राप्त भएको छ। भारतको गुजरातका ग्याङ्गस्टर ‘अब्दुल लतीफ’का छोराले...

आन्तरिक पर्यटकको रोजाइमा घान्द्रुक

बुटवल, १८ वैशाख । पर्यटक भनेकै विदेशी पाहुना ठान्ने अन्नपूर्ण पदमार्ग क्षेत्रका पर्यटन व्यवसायीलाई यस वर्ष भने दिगो पर्यटनको प्रमुख आधार भनेकै आन्तरिक पर्यटक हो भन्ने महसुस भएको...

क्षयकुमारलाई विवाहका लागि जिद्धी गर्दै आत्महत्या गर्ने धम्की

मुम्बई । शाहरुख खाकोको फिल्म फ्यान अप्रिल १५ मा रिलीज हुँदैछ । फिल्मको काहानी एक सुपरस्टार र उसको फ्यान विचको तितो मिठो सम्बन्धमा आधारीत छ । कहिलेकाँही रियल...

नवविवाहित जोडीलाई वेबसाइट

काठमाडौँ, १७ वैशाख – सुनौलो परिवार नेपाल तथा मेरी स्टोप्स इन्टरनेसनलले नवविवाहित जोडीलाई परिवार नियोजनका बारेमा जानकारी गराउने उद्देश्यले http://bit.ly/1SAjB6d वेबसाइट सञ्चालनमा ल्याएको छ । उक्त वेबसाइटमा विवाहको समयमा...

७ वर्षअघि बिहे भएका लोग्नेस्वास्नी साख्खै दिदीभाई परेपछि…..

याे संसारै साह्रै बिचित्रकाे छ । त्यसैले त हाेला  जिन्दगीमा कहिलेकाहीँ यस्ता घटना पनि हुँदारहेछन् जुन कुरा हामीले कहिल्लै पनि साेचेका समेत हुदैनाै । चाहेर नचाहेर पनि कति...

नाति हृदयन्द्रलाई राजा बनाउने पूर्वराजा ज्ञानेन्द्रको कसरत

काठमाडौं, १८ बैशाख – भारतको निम्तो मान्न अचानक नयाँदिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन् । बिहीवार चाढे चार बजे अपर्झट भारत गएका पूर्वराजा ज्ञानेन्द्र नेपाल...

दुर्घटनाग्रस्त हेलिकोप्टरका एघार यात्रुको शव उद्धार, दूई अझै बेपत्ता

ओस्लो (नर्वे), १७ वैशाख – नर्वेको पश्चिममा अवस्थित सामुद्रिक तटमा शुक्रबार दुर्घटनाग्रस्त हेलिकोप्टरमा यात्रारत ११ जनालाई मृत अवस्थामा उद्धार गरिएको छ । अन्य दुईजना अझै बेपत्ता भएको उद्धार कार्यमा...

सल्यान याैन हत्या काण्डः ४ जनाकाे हत्यापछि ६० वर्षीया बृद्धसँग जवरजस्ती

काठमाडौं १८ बैशाख – दुई महिना अघि यौन सम्बन्ध राख्न नमान्दा ६ तलाबाट खसालेर भेनिषा लिम्बुको राजधानीमा हत्या भयो । मदिरामा मातिएका एक युवकले यौन प्यास मेट्न नपाउँदा...

नयाँ पार्टी दर्ता गर्न अब ५ सय हस्ताक्षर भए पुग्ने

काठमाडौं, १८ बैशाख – निर्वाचन आयोगमा राजनीतिक दल दर्ता गर्दा अब १० हजार हस्ताक्षरको झन्झट हट्ने भएको छ ।आयोगले विधेयकमा अब ५ सय मतदाताको नागरिकतासहित हस्ताक्षर पेस गर्नु पर्ने...

भूकम्पपीडितका नाममा उठेको ३० अर्ब रूपैयाँ खै ?

काठमाडौं, १८ बैशाख – भूकम्प प्रभावित क्षेत्रका लागि अन्तराष्ट्रिय गैरसरकारी संस्था, गैरसरकारी संस्था तथा अन्य विभिन्न संघ संस्थाले अबौं रुपैया उठाएको पाइएको छ ।यी संस्थाहरुले भूकम्पपीडितलाई आपतकालीन राहत उपलव्ध...

हेर्नुस् प्रमूख तीन दलकाे सम्पती कसकाे कति छ ?

कांग्रेस : नगद सात करोड, अचल धेरै काठमाडौं, १८ वैशाख । कांग्रेससँग सात करोड रुपैयाँ बैंक ब्यालेन्स रहेको केन्द्रीय कार्यालय सचिव प्रेम केसीले बताए । क्रियाशील सदस्यताको शुल्क...

नाखा खुल्ने बित्तिकै रसुवागडीमा सुन तस्करी शुरू

काठमाण्डाै १८ बैशाख – बाह्रबिसे इलाका प्रहरीले १८ किलो सुनसहित शुक्रबार तातोपानीका साङ्बो शेर्पा, मिङ्मार शेर्पा र मेलम्ची नगरपालिकाका विमला थापालाई पक्राउ गरेको छ। तातोपानीबाट काठमाडौंतर्फ जाँदै गरेको...

जनताकाे मत हेरेर राजनीतिक दलहरूलाई पैसा दिइने

काठमाडौं, १८ वैशाख – जनताले दिएको मतका आधारमा राजनीतिक दलले सरकारी रकम पाउने भएका छन्। राजनीतिक दलसम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो। निर्वाचन आयोगले तयार गरेको प्रस्तावित...

एमाअाेबादीसँगकाे एकताकाे कुराले  वैद्य माओवादी विभाजनको स‌ंघारमा

काठमाडौं,  १८ वैशाख – एमाअाेबादीसँगकाे एकता एजेन्डामा मोहन वैद्य नेतृत्वको माओवादी विभाजनको संघारमा देखिएको छ। अध्यक्ष वैद्यलाई छाडेर प्रभावशाली नेता रामबहादुर थापा बादलसहित पुराना नेतापंक्ति एकीकृत माओवादीसँग एकता नजिक...

प्रहरीले कसरी पक्राउ गर्छ अपराधी ?

काठमाडौँ, १८ वैशाख – सल्यानको उक्त हत्याकाण्डको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरले पनि प्रहरीलाई महत्वपूर्ण सहयोग गरेको थियो । भुन्टी नामक ट्रायकर कुकुर ठ्याक्कै घटनास्थलबाट अभियुक्तको घरमा पुगेर...

यस्ताे छ पूर्वराजा ज्ञानेन्द्रभारत जानुकाे भित्री रहस्य…

काठमाडौं १८ बैशाख – पूर्वराजा ज्ञानेन्द्र शाहको आकस्मिक भारत भ्रमण मुलुकमा विद्यमान असहज परिस्थितिको उपज भएको भन्दै एमाओवादी स्थायी समिति बैठकका सहभागिले यसबारे गम्भिर हुन पार्टी नेतृत्वलाई आग्रह...

खुल्याे नेपाल-चीन रसुवागडी नाका

धुन्चे (रसुवा), १७ वैशाख । बिहीबारदेखि बन्द रसुवागढी नाका आज अपराह्नदेखि खुला भएको छ । सुरक्षाकर्मीद्वारा बन्द नाका खुलाइएपछि चीनबाट आयात हुने सामग्री नेपालको उत्तरी नाका रसुवागढीबाट धमाधम नेपाल...

बुद्ध जयन्ती मनाउन भारतका प्रम नरेन्द्र मोदी नेपाल आउने

काठमाण्डौ १७ बैशाख– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्ती मनाउन नेपाल आउने भएका छन् । पटक पटक गौतम बुद्धको जन्मस्थलका सम्बन्धमा बिवादास्पद अभिब्यक्ति दिदै नेपालीहरुबाट तिब्र आलोचना खेप्दै...

अमेरिकाबाट फर्केपछि उपप्रम थापाले भने नेपालको संविधानबारे विश्व समुदायलाई भ्रम पार्ने सङ्गठित षड्यन्त्र भइरहेको छ

काठमाडौँ, १७ वैशाख । उपप्रधानमन्त्री कमल थापाले नेपालको संविधान र पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर योजनाबद्ध र सङ्गठित रुपमै विश्व समुदायमा नकारात्मक रुपमा भ्रम फैलाउने प्रयास भइरहेको बताउनुभएको छ...

सरकारले ठाडो हस्तक्षेप गर्दा आईसीसीले निलम्बन ग-यो : क्यान

काठमाण्डौ १७ बैशाख – नेपाल क्रिकेट संघ क्यानले आईसीसीले निलम्बन गर्नुको मुख्य कारण राष्ट्रिय खेलकुद परिषदको ठाडो हस्तक्षेप भएको आरोप लगाएको छ । राखेपको हस्तक्षेपका कारण अन्तराष्ट्रिय क्रिकेट...

१५ जनासहित उडेको हेलिकोप्टर भयानक विष्फोट पछि दुर्घटनाग्रस्त

नर्वेको पश्चिममा अवस्थित सामुद्रिक तटमा हेलिकोप्टर शुक्रबार दुर्घटनाग्रस्त भएको छ । हेलिकोप्टरमा १५ देखि १७ जना मानिस यात्रारत भएको प्रहरीले बताएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । एउटा भयानक विष्फोट...

अठार किलो सुनसहित तीन पक्राउ

मेलम्ची, १७ वैशाख । इलाका प्रहरी कार्यालय बाह्रबिसेले आज अपराह्न १८ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । तातोपानीबाट काठमाडौँतर्फ आउँदै गरेको बा ९ च १४६३ नंको...

पूननिर्माणबारे छलफल गर्न सर्बदलीय बैठक आह्वान

काठमाण्डौ १७ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपीडितका लागि सरकारले अघि बढाएको पुननिर्माण अभियान प्रभावकारी बनाउन सर्वदलीय बैठक बोलाउनुभएको छ । पुननिर्माणका लागि प्राधिकरणले खटाएका प्राविधक तथा...

चरीदृश्टिमा देखिएको कस्तो अनौठो – विशाल वृक्ष सरह नदी कोलोराडो (फोटो फिचर)

// एजेन्सी। हेर्दै मन्त्रमुग्ध बनाउने आकाशबाट खिचिएका तलका तस्विरहरू ‘कोलोराडो नदी’का फिँजारिएका दृश्यहरू हुन्, जुन एक विशाल वृक्ष जस्तै देखिन्छ। प्रकृति पनि...

संसद् नियमावलीमा छिटो सहमति जुटाउन सभामूख घर्तीकाे देउवालार्इ अाग्रह

काठमाडौँ, १७ वैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख ओनसरी घर्तीबीच संसद नियमावली पारित गर्न सहमति जुटाउने सम्बन्धमा छलफल भएको छ । सभापति देउवा निवास...

पतिलाई टाइमपास मान्छु- जुही चावला

// १७ बैशाख, एजेन्सी । बलिउड अभिनेत्री जुही चावलाले पतिको विषयमा गरेको टिप्पणीले उनका फ्यानहरु चकित परेका छन् । हाँसी मजाक गर्न...

एक भिडियोले चम्कायो भाग्य, बने टाइगरका भिलेन- ‘बागी’को बारेमा अन्य रोचक तथ्य…

// टाइगर श्रफ र श्रद्धा कपूर अभिनीत चलचित्र ‘बागी’मा तेलुगु अभिनेता ‘सुधीर बाबू’ले खलनायकको भूमीका खेलेका छन्। हुन त, उनले यस चलचित्रमा...

भूकम्पको धक्का अाधा कम गर्ने प्रविधि नेपालमै नेपाली बैज्ञानिकहरूले पत्ता लगाए

काठमाडौं, वैशाख १७ – भूकम्पलाई कम गराउने प्रविधिको नेपालमा सफल परीक्षण गएको छ । हालै नेपालमा बैज्ञानिकहरूले गरेकाे याे प्रबिधि परीक्षणबाट भूकम्प आधा कम गर्न सकिने पुष्टी भएकाे छ...

पानी नपरेपछि देशभर डर लाग्दाे खडरीले हाहाकार

काठमाडौं १७ बैशाख – पानी नपरेपछि देशभर खडरीले हाहाकार बढेकाे छ । लामाे समय देखि पानी नपरेपछि शुरूभएकाे खडेरी र गर्मीले गर्दा देहैभरकाे जनजीवन कष्टकर बनेकाे छ ।...

परीक्षण गर्न घाटबाट लास फिर्ता !

दमक, १७ वैशाख – झापाको गौरादहमा दाहसंस्कारका लागि घाट लगिएको लास प्रहरीले फर्काएर शवपरीक्षण गराएको छ । गौरादह नगरपालिका–२ स्थित बजारमा भाँडा पसल चलाएर बसेका ५४ वर्षे केशव थापाको शव...

पत्रकार सूर्यकुमार क्षेत्रीको निधन

काठमाण्डाै १७ बैशाख – ब्रेन ट्युमरबाट ग्रसित पत्रकार सूर्यकुमार क्षेत्रीको ३० वर्ष उमेरमा बिहीबार बेलुकी निधन भएको छ । प्रेस युनियनका सचिव सूर्यकुमार क्षेत्रीको उपचारका क्रममा अन्नपूर्ण न्यूरो अस्पतालमा...

कनकमणिलाई भेट्न को–को पुगे, अस्पताल ? (भेट्नेहरूकाे नाम सूची सहित)

काठमाडौं १७ बैशाख – गैर कानुनी रूपमा अकुत सम्पती कमाएकाे र भ्रष्टचार गरेकाे अाराेपमा  अख्तियारद्वारा पक्राउ परेका साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितकाे अहिले बीर अस्पतालमा उपचार भइरहेकाे छ...

प्रहरीको फन्दामा नक्कली इन्जिनियरहरु

काठमाडौं, १७ वैशाख – प्रहरीले थप नक्कली इन्जिनियरलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले बिहीबार सिराहाका मनीषकुमार यादव, सर्लाहीका कृष्णकुमार झा, सप्तरीका पुष्पराम शर्मा, धनुषाका शेखर पञ्जियार र...

एमालेको केन्द्रीय विभागका सदस्यमा सहमति,

काठमाडौँ, १७ वैशाख । नेकपा एमालेका विभिन्न २१ केन्द्रीय विभागका सदस्यको मनोनयनबारे विहीबार टुङ्गो लागेको छ । कुल ३१ विभागमध्ये अब चाँडै दस विभागमा निर्णय हुने भएको छ ।...

यसकारण सीएनएन हिरो म्यागीलाई मध्यरातमा छाडियो

सुर्खेत, १७ वैशाख । सुर्खेतको आकाशमा अनुमतिबिना ड्रोन क्यामेरा उडाएपछि पक्राउ परेकी अमेरिकी नागरिक म्यागी डोयनलाई प्रहरीले मध्यरातमा छोडिदिएको छ।  बुधवार वीरेन्द्रनगरको आकाशमा ड्रोन क्यामेरा उडाएर सुरक्षाको दृष्टिले...

कर्णेल कुमार लामालाई छोड्न परराष्ट्रमन्त्रीको बेलायती मन्त्रीलाई आग्रह

काठमाडौं, १७ वैशाख – उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले युद्धअपराध आरोपमा बेलायतमा कानुनी लडाइँ लडिरहेका नेपाली सेनाका कर्णेल कुमार लामाको शीर्ष रिहाइका लागि बेलायती अधिकारीसँग आग्रह गरेका छन्। बेलायती...

एकीकरणमा प्रचण्ड उत्साही, वैद्य हैरान

काठमाडौं,  १७ वैशाख – सत्तारुढ एकीकृत माओवादीले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीसँग एकीकरण गर्ने उदेश्यसहित छलफल सुरु गरेको छ। जारी स्थायी समिति बैठकले वैद्य नेतृत्वको केन्द्रीय समितिका बहुमत सदस्य आफ्नो...

आईओसीले ग्यासको कोटा साढे ७ हजार टन बढायाे

काठमाडौं–इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट नेपालले पाउने ग्यसको कोटामा वृद्धि भएको छ । २९ हजार ४१६ मेट्रिकटन मासिक कोटालाई बढाएर अब ३७ हजार मेट्रिकटन कायम भएको छ । नेपाल आयल निगम...

भूकम्पपीडितको राहत ७९ लाख किलो चामल गोदाममा कुहिँदै

काठमाडौं, १७ वैशाख – भूकम्पलगत्तै घरबारविहीन नेपालीलाई सहयोग पुर्‍याउन मित्रराष्ट्र बंगलादेशले ७८ लाख किलो चामल उपलब्ध गरायो । तर, आपत्का बेला छिमेकीले दिएको चामलसमेत जनतालाई बााड्न नसकेर सरकारले...

अचानक किन गए पूर्वराजा ज्ञानेन्द्र भारत ?

काठमाडौं,१७ बैशाख – लामो समयदेखि चुपचाप बसेका पूर्वराजा ज्ञानेन्द्र शाह अचानक भारत भ्रमणमा गएका छन्। निजी सचिव सागर तिमिल्सिनाका साथमा उनी बिहीवार दिउँसो करिब साढे ४ बजे इन्डियन एयरलाइन्सबाट...

यौनकर्मी युवतीको पीडा : प्रहरीले चाहेकाे बेला उनीहरूसँग नसुते पक्राउ गर्छन्

काठमाडौं,१७ बैशाख – ‘त्यही प्रहरी आएर हामीसँग यौन सम्पर्क गर्छ, त्यही प्रहरीले समाएर लान्छ अनि कुरो मिलेपछि त्यही प्रहरीले छाडिदिन्छ,’ एक युवतीले आफ्नो पीडा टुंग्याउन नपाउँदै अर्कीले भनिन्, ‘थाकेका...

यस्तो छ वीर अस्पतालमा कनकमणि दिक्षितको नाटक

काठमाडौँ १७ बैशाख – माओवादी आन्दोलनविरुद्ध न्वारनदेखिको बल लगाएर प्रचार युद्धमा होमिएका कनकमणि दिक्षित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेपछि वीर अस्पतालमा तमासा देखाएर बसेका छन् । नर्वेजियन दूतावासदेखि यूरोपेली...

ग्रिसमा नेपालीले नै गरे नेपालीको अपहरण

काठमाडौं १७ बैशाख – ग्रिसमा एक नेपाली युवा नेपालीबाटै अपहरणमा परेका छन् । संखुवासभाको चैनपुर–१ ओरिङ्गा घर भइ ग्रिसमा रोजगारीमा रहेका २४ वर्षीय कृष्ण गुरुङ नेपालीबाटै अपहरणमा परेका...

गायिका मिलन अमात्य म्युजिक भिडियोमा

काठमाडौँ ।  गायिका मिलन अमात्य म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । आफ्नै नयाँ एल्बम विश्व सुन्दरीमा उनले अभिनय गरेकी हुन्। गोपी दाहालको शब्द र राजन शिवाकोटीको संगीत...

दीक्षित प्रकरणको एउटा त्यस्तो ट्विट जुन अख्तियार प्रवक्ताले डिलिट गरे

९ बैशाख, काठमाडौँ : पत्रकार समेत रहेका साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित पक्राउपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा दबाब बढ्दै गर्दा सोमबार पाँच पाने अङ्ग्रेजी भाषाको विज्ञप्ति जारी गरेको...

एकै परिवारको ४ जना हत्या गर्ने हत्यारालाई ‘भुन्टी’ कुकुरले समात्यो-हत्यारा केहि बेरमा सार्बजनिक गरिदै>>

एकै परिवारको ४ जनाको हत्या गरेको आरोपमा सल्यान प्रहरीले संजय भारतीलाई पक्राउ गरेको छ । गत १४ गते राती छाँयाक्षेत्र गाविस ९ रानागाँउका सिता खाँण, उनका २ जना...

प्रत्युषाका प्रेमीले रुँदै बताए आत्महत्याको कारण

// १६ बैशाख, एजेन्सी । आत्महत्या गरेकी बलिउड टेलिभिजन अभिनेत्री प्रत्युषा बनर्जीका प्रेमी राहुल राजले प्रत्युषा विक्षिप्त हुनुको प्रमुख कारण आफूसँगको सम्बन्ध...

सन् २०१७ मा आमिरको कुनै चलचित्र नआउने, तर अन्य ठूला स्टार दुईवटा भन्दा बढिमा देखिने…

// एजेन्सी। अझसम्म बलिउडका उच्चस्तरीय स्टारहरूले एक वर्षमा एउटा मात्र फिल्मको नियम पालना गर्दै आएका थिए। तर सन् २०१७ मा यो परिवर्तन...

एक्स व्बायफ्रेन्डको खुलासा, ‘कंगानाले थप्पड हान्थिन, कालो जादु गर्थिन’

// ऋतिक रोशन र कंगना रनावट बिचको विवादले चर्चा पाउँदा कंगनाको एक्स व्बायफ्रेन्डले सनसनी खुलासा गरेका छन्। चर्चित कलाकार शेखर सुमनका छोरा...
Powered by Blogger.