Railway is one of the most cheapest and also useful land transportation in all over the Globe From the coal train to bullet train, brand-new technology of railway are made use of. But in this video, there are some such areas which are not seems to be a railway.The Most Unsafe And Extreme Railways On the planet.
Railway is the most least expensive and helpful land transportation in all over the World. From the coal train to bullet train, new modern technology of train are made use of. But in this video, there are some such locations which are not seems to be a train.
1. Maeklong Market Train:
The most hazardous railway is Maeklong Market Railway where railway goes across the Maeklong market of Thailand. This market is popular for fresh safehood and is one of the most largest market. Whenever a train is method to the marketplace, people came outside the store are become cautious concerning their goods for sale. Not just these, the shops front as well as awning are returned.
2. Burma Railway:
Another most hazardous railway is Burma train in Thailand which is made by realm of Japan during second Globe battle which is also called as death train. 110,000 people are died while constructing this train which is 415 kilometer long.
3. Indian Railway:
The third most harmful train is Indian Railway. India has Globe’s busiest train system with over 8 million guests annually. One of the most crucial point for Indian Railways is more than 25 thousands individuals are died each year as a result of Indian Train.
4. Nepal Train:
Nepal has only 2 train lines with a total amount of 60 kilometers and the train just make 2 trips daily.
5. Bangladesh Train:
Another most harmful railway is Bangladesh Train. Sadly, roofing system riding is a very common technique in Asian nations like Nepal, India, Bangladesh as well as various other. This is because of more individuals with less automobile. This method is a major issue and lots of people are died or wound because of roofing system riding. In Bangladesh, individuals like roof riding via trains.
6. Nariz Del Diablo Railway:
Next off one is Nariz Del Diablo Railway of Ecuador. The name of Nariz Del Diablo which indicates ‘Adversary’s Nose’ originated from several deaths and lots of people fatality at the time of building and construction. This rail is begun in 1899 as well as have a greatest mindset of 11,841 feet (3609 meter).
7. Rameswaram Pamban Bridge:
This railway is located in India. The bridge is 2065 meter long and also is position in the second most corrosive environment. It is take into consideration the most dangerous sea bridge because of its place a cyclon-prone high wind rate area.
## from http://bit.ly/1OZaCpR
काठमाडौं । सत्तारुढ राप्रपाले आफूसँग सरसल्लाह नभएको र प्रस्तावित संविधान संशोधन विधेयक राष्ट्रियताविपरीत रहेको निष्कर्षसहित विपक्षमा उभिने रणनीति बनाएको छ । त्यस्तो अवस्थामा सरकार छाड्ने पनि राप्रपाको रणनीति छ । ‘यथास्थितिमा हामी संविधान संशोधन विधेयकलाई समर्थन गर्न सक्दैनौँ, तराई र पहाड छुट्याउने कदम राष्ट्रहितमा छैन,’ राप्रपाका प्रमुख सचेतक दीलनाथ गिरीले नयाँ पत्रिकासँग भने, ‘यथास्थितिमा जबर्जस्ती संशोधन प्रक्रिया अघि बढाइए विपक्षमा उभिन्छौँ र सरकार छाड्छौँ । हाम्रो पार्टीको कार्यसम्पादन समितिको निर्णय नै यही हो ।’ नयाँ पत्रिकामा खबर छ । कांग्रेस र माओवादी केन्द्रले सरकारमा थप सिटसहित सहभागी हुन र प्रस्तावित संशोधन विधेयकको समर्थन गर्न आग्रह गरेको पनि गिरीले बताए । ‘हामी जनचाहनाविपरीत जान सक्दैनौँ, संसद्बाहिरबाट समाधान खोजिने कुरा पनि हामीलाई मान्य छैन,’ प्रमुख सचेतक गिरीले भने ।
The post विपक्षमा मत हाल्ने, सरकार छाड्दै राप्रपा appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2iClJN7 via IFTTT
इलाम । पूर्व अर्थमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले संविधान कार्यान्वयन गर्न तीनवटा तहकै निर्वाचन आवश्यक रहेको बताउनुभएको छ ।
एकचालिसौँ मेलमिलाप दिवसका अवसरमा आज पूर्वी इलामको फिक्कलमा आयोजित अन्तक्र्रिया कार्यक्रममा नेता महतले स्थानीय तह पुनःसंरचना आयोगले पुनःसंरचनाको खाका सरकारलाई बुझाउन नसके पुरानै संरचनामा निर्वाचन हुने पनि दाबी गर्नुभयो ।
नेपाली काँग्रेस क्षेत्र नं १ को आयोजना एवम् महिला सङ्घ क्षेत्रीय कार्यसमितिको संयोजनमा भएको अन्तक्र्रियामा नेता महतले नेकपा ९एमाले०ले संसद् अवरोध गरेर देशलाई अनिर्णयको बन्दीतर्फ धकेलिरहेको आरोप लगाउनुभयो ।
उहाँले अहिलेको राजनीतिक गतिरोध अन्त्य गर्नका लागि प्रजातान्त्रिक ढङ्गबाट अघि बढ्नुको विकल्प नरहेको विचार व्यक्त गर्नुभयो ।
नेता महतले देशलाई समस्या पर्दा त्यसको समाधान काँग्रेसले नै गर्ने गरेको उल्लेख गर्दै काँग्रेसको नेतृत्व बिना देशमा विकास हुन नसक्ने जिकिरसमेत गर्नुभयो । जननायक बिपी कोइरालाको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक उल्लेख गर्नुभयो ।
क्षेत्रीय सभापति दुर्गा बरालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सभापति हिमालय कर्माचार्य, महासमिति सदस्यहरू तोयानाथ भट्टराई, भेषराज आचार्य, विष्णु दाहाल, टीकाराम लेप्चा, केदार थापालगायतले दलहरूबीच बढ्दै गइरहेको राजनीतिक गतिरोध समाधानका लागि सबैले आ–आफ्नो अडानबाट केही लचिलो हुन आग्रहसमेत गर्नुभयो ।
The post एमालेले देशलाई अनिर्णयको बन्दी बनाउन खोजेको डा.महतको आरोप appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2iumoCR via IFTTT
काठमाडौं । संविधान संशोधन विधेयक पारित गराउन र निर्वाचन घोषणाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। राप्रपाका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदारलाई समेटेर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद विस्तार गर्न लागेको खबर आजको नेपाल समाचार पत्रमा बीपी साहले पहिलो पृष्टमा लेखेका छन्।
थपाले उपप्रधानमन्त्रीसहित शक्ति सन्तुलन गर्ने खालको मन्त्रालयको माग गरेका छन् भने गच्छदार पनि उपप्रधानमन्त्रीसहित सरकारमा जान तयार भएका छन्। ‘म अहिले धनगढीमा छु। अनौपचारिक रूपमा कुरा भए पनि औपचारिक रूपमा कुरा भएको छैन,’ थापाले भने,‘पार्टीमा यसबारे कुरा गर्न बाँकी छ।
गच्छदारले सरकारको आलोचना गर्न थालेपछि पछिल्लो पटक प्रधानमन्त्रीसँग गच्छदारको मन्त्रालयको विषयमा बार्गेनिङ भइसकेको स्रोतको भनाई छ। संविधान संशोधन गराउने विषयमा गच्छदारलाई सरकारमा ल्याउने विषयमा मधेसी मोर्चाले सकारात्मक सर्मथन गरेको छ।
The post कमल थापा र गच्छदार सरकारमा सहभागी हुने appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2iS6MKh via IFTTT
जागिर खाने व्यक्तिलाई शनिवारको महत्व राम्ररी थाहा हुन्छ । हप्ता भरिको थकाई मेटाउन वा बिर्साउन हामी शनिवारलाई केही फरक बनाउँन चाहान्छौ ।
त्यसका लागि धेरैजसो शनिवारका दिन घुम्न जाने, पिकनिक जाने गर्छन्, त कोही घरमै बस्ने, किताब पढ्ने वा हेर्न नभ्याइएका फिल्म हेरेर शनिवार बिताउने गर्छन् । यो जाडो मौसममा घाम ताप्दै बदाम–सुन्तला खानु पनि शनिवार मनाउने राम्रो उपाय हो ।
यदि तपाई फिल्म हेरेर शनिवार बिताउँने सोचमा हनुहुन्छ भने यी ६ नेपाली फिल्म हेरेर विदालाई शनिवार बनाउन सक्नुहुन्छ ।
गाजलु : मिस नेपाल सृष्टि श्रेष्ठ र अनमोल केसीद्धारा अभिनित फिल्म गाजलु व्यावसायिक सफल चलचित्र हो । कुमारीको कथामा आधारित यस फिल्म भरखर मात्रै युट्युवमा रिलिज भएको छ ।
पशुपति प्रसाद : सबैभन्दा बढी अवार्ड जितेको पशुपति प्रसाद हेर्नै पर्ने एक सफल फिल्म हो । बर्षा शिवाकोटी, खगेन्द्र लामिछानेलगायत कलाकारको अभिनय रहेको यस फिल्म धेरैका रोजाईमा परेको छ ।
नागबेली : दयाहाङ राईको अभिनय रहेको नागबेली युट्युवमा केही दिनअघि मात्रै सार्वजनिक गरिएको छ ।
भैरव : कुनै बेलाका टप वन नायक निखिल उप्रेतिले अभिनय तथा निर्देशन गरेको व्यावसायिक रुपमा सफल फिल्म भैरव हो ।
राम प्यारी : रेखा थापाको नयाँ प्रदर्शित फिल्म हो । २ करोड बढीले युट्युवमा हेरिसकेको यो फिल्म व्यावसायिक सफल फिल्म हो ।
साथै निकै सुपरहिट रहेको फिल्म छ एकान छ पनि युट्युबमा रिलिज भइसकेको छ।
The post यी ६ नेपाली फिल्म हेरेर बिताउनुहोस् शनिवार appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2irWZdc
via IFTTT
१६ पुस, काठमाडौं ।
उदयमान मोडल एव गीतकार सूर्य लामाको ‘निभ्न लागेको दियो’ बजारमा ल्याएका छन् । आफ्नै रचना र मोडलिङमा उनले आधुनिक गीत निभ्न लागेको दियो बजारमा ल्याएका हुन् ।
विगत तीन बर्षदेखि मोडलिङ क्षेत्रमा सक्रिय लामाको गीतमा स्वर तथा संगीत राजकुमार तामाङले दिएका छन । रामेछाप जिल्ला खनियापानी गाविस रुपाकोटमा जन्मिएका लामा सानैदेखि गीत संगीत क्षेत्रमा रुचि राख्ने भएपनि तीन बर्ष अघिबाट मात्र सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन् ।
लामाले बजारमा ल्याएको निभ्न लागेको दियोको म्युजिक भिडियोमा मोनिका दाहाल र सागर पुरी र स्वयंम लामाले अभियन गरेका छन् ।
ग्रिन टच मिडिया प्रालिले बजारमा ल्याएको गीत निकै मर्मस्पर्सी रहेको छ । लामाले दर्जन भन्दा बढी गीतको रचना गरेपनि यो पहिलो गीत बजारमा आएका छन् । लामाको रचना रहेको ‘दिलमा यस्तो चोट दिएर गयो, जिन्दगीमा नभुल्ने कहानी छोडेर गयो’ गीतको रेकर्डिङ कार्य भइरहेको छ । यस गीतमा राजकुमार तामाङकै स्वर र संगीत रहेको छ ।
सूर्य लामाले यस अघि ‘नेपाल आमा’ (स्वदेशगान), तुङबा ह्याङला जिन्दगी (तामाङ गीत) मा अभियन गरिसकेका छन् । लामाले सांगीतिक क्षेत्रमा नै केही गर्ने उदेश्य लिएको बताएका छन् । उनले भने–गीत संगीतको क्षेत्रमा केही गर्ने अठोट बोकेको छु ।’
The post सूर्य लामाको ‘निभ्न लागेको दियो’ (भिडियो सहित) appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2hE1EsG
via IFTTT
हालै फोर्ब्स पत्रिकाले सबैभन्दा बढी कमाई गर्ने १० बलिउडका कलाकारलगायतको सूची सार्वजनिक गरेको छ । सन् २०१५को तुलनामा २०१६ मा कति कमाए त्यसको तुलनात्मक आंकडा निकालेको हो । उत्कृष्ट १० मा बलिउडका ७ र ३ जना क्रिकेटर हस्ती परेका छन् ।
पत्रिकाअनुसार, अभिनेता शाहरुख खानलाई यस बर्ष ३६ करोड भारु घाटा भएको छ । उनले २०१५मा २५७.५ करोड भारु कमाई गरेका थिए भने २०१६मा उनको कमाई २२१.८ करोड भारुमा सिमित रह्यो । २०१५को तुलनामा २०१६मा शाहरुखको फिल्म कम आए, त्यसमा पनि केही फ्लप झै भए ।
२०१५मा शाहरुखले ‘इन्डिया पूछेगा सबसे शाणा कौन’ जस्ता टिभी रियालिटी शोलगायत अन्य विभिन्न कार्यक्रमबाट पनि निकै कमाई गरेका थिए । तर, २०१६ मा उनको मूलधारको सोलो फिल्म ‘फन’ बक्स अफिसमा सफल हुन सकेन । ‘डियर जिन्दगी’ केही हदसम्म राम्रै कमाई गर्यो तर, यो सानो प्रोजेक्टको फिल्म थियो ।
त्यस्तै, सलमान खानले भने २०१५को तुलनामा २०१६मा ६६ करोड भारु बढी कमाएका छन् । उनले २०१५मा २०२.८ करोड र १६मा २७०.३ करोड भारु कमाएका छन् ।
अभिनेत्री प्रियंका चोपडाले २०१५को तुलनामा १६मा ५० करोड भारु बढी कमाइन् ।
यस्तै, अक्षय कुमारले सन् २०१५ मा १२७.८ करोड कमाएका थिए भने २०१६मा २०३ करोड कमाएका छन् ।
दीपिका पादुकोणको कमाई २०१५मा ५९ करोड थियो भने २०१६मा ६९.८ करोड भारु कमाएकी छिन् ।
त्यस्तै, अमिताभ बच्चनको कमाई यस बर्ष ३२.३ करोड मात्रै रह्यो, जबकि २०१५ मा उनले ११२ करोड भारु कमाई गरेका थिए ।
ऋतिक रोशनको २०१५मा ७४.५ करोड कमाई थियो भने २०१६मा ९०.३ करोड कमाई गरे ।
The post शाहरुखले बेहोरे ३६ करोड घाटा, २०१६मा कसले कति कमाए ? appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2hytn9w
via IFTTT
१६ पुस, एजेन्सी।
२०१७ को पूर्वसन्ध्यामा अनुष्का र विराट कोहलीबीच ‘इन्गेजमेन्ट’को खबरले बलिउड तातेको थियो । त्यसको लगत्तै अर्की अभिनेत्रीको ‘इन्गेजमेन्ट’को खबरले बि–टाउन तातेको छ ।
आगामी २०१७ को फेब्रुअरीमा दबंग गर्ल सोनाक्षी सिन्हाले इन्गेजमेन्ट गर्ने खबर छ। खबरअनुसार, सोनाक्षी र उनका कथित प्रेमी बंटी सजदेहबीच इन्गेजमेन्ट हुने भएको हो ।
यता सोनाक्षीका परिवारले उनका प्रेमी बंटीलाई मन पराउँदैनन् । बंटी पहिले नै विवाहित रहेकाले सोनाक्षीको परिवारले नस्विकारेको बताइएको छ । सोनाक्षी–बंटीबीच उमेरको निकै भिन्नता पनि रहेको छ ।
पछिल्लो केही महिनादेखि सोनाक्षी र बंटीबीच घनिष्टता बढ्दै गइरहेको छ । उनीहरु धेरै पटक जमघट गरिरहेको देखिन्छ ।
सन् २०१२ देखि सोनाक्षी र बंटी एकअर्कालाई डेट गरिरहेको बताइन्छ । यद्यपी, सोनाक्षी आफैँले बंटीसँगको सम्बन्ध खुलाएकी भने छैनन् ।
The post परिवारविरुद्ध गएर ‘इन्गेजमेन्ट’ गर्दैछिन् सोनाक्षी appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2iheDzI
via IFTTT
There are several twins that appears like each various other and also below in this video too there is the story concerning the twins.VIDEO ENTERTAINMENTMirror Doubles Siblings Get Matching Boot!es By Leading The same LivesThere are numerous doubles that appears like each other as well as here in this video clip also there is the story regarding the twins.This video has to do with the siblings that are twins. They have the attractive contours and also these 2 women Miriam and also Michelle Carolus case that their whopping 4 foot butts are the result of and also eye sprinkling 2000 bows a day. This is just a mind blowing task. We people can not work out so hard therefore quickly yet their efforts can be seen on their figure that looks really attractive.
These 2 women are the aspiring designs as well as they made nearly 250000 followers on Instagram, they had no other social website and they obtain preferred through this site. They battled a whole lot to obtain highlight and they had the matching booties as well as the boobs as well. They obtained the very same face and also exact same body structure. They deny that their success is due to surgical procedure claiming that it is to a committed program that sees them mirroring each other’s way of life to nit-picking information. People look them as they go by and they are proud with their appearances and also the very same number that they have obtained.
## from http://bit.ly/1OZaCpR
१५ पुस, एजेन्सी।
केहि दिनदेखि भारतीय क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मा उत्तरखण्डको रिषिकेशमा छुट्टी मनाइरहेका छन् । यता नयाँ बर्षको दिन जोडीको ‘इन्गेजमेन्ट’ हुने विषयले भारतीय मिडियामा अड्कलबाजी चलेपछि विराटले मुख खोलेका छन्।
विराटले एक ट्वीट गर्दै लेखेका छन् ‘हामी इन्गेजमेन्ट गर्न गइरहेका छैनौ, यदि हो भने हामी लुकाउने छैनौ ।’ उनले लेखेका छन्, ‘झूटो खबर सञ्चारमाध्यमा फैलाइयो र सर्वसाधारणमा भ्रम उत्पन्न भयो, अब त्यो भ्रमलाई पूर्ण विराम दिएका छौ ।’
त्यसो त, विराट वा अनुष्का कसैले पनि आफूहरु प्रेमसम्बन्धमा रहेको बारे केही बोल्दैनन् । तर यस पटक जब भारतीय मिडियामा इन्गेजमेन्टको कुरा उठ्यो उनीहरुले गम्भिर रुपमा लिँदै जवाफ दिएका हुन् ।
यो पढ्नुस्।
कंगनाले विवाह अर्को वर्ष
The post विवाहबारे सञ्चारमाध्यमले झुठो खबर फैलाए- कोहली appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2hBmA3z
via IFTTT
China’s official media today claimed that there could be “limitless difficulty” in Sino-India connections if checked out China’s cargo solution with Nepal as a risk to the sale of Indian products. Highlighting China’s efforts to tip up rail-road connection with Nepal, a post in the state-run Global Times claimed India is likewise enhancing its connections with China’s neighbour Mongolia with a USD one billion “kickback”. It stressed that India reportedly said recently that it would assist Mongolia utilize $1 billion of aid provided in 2015 to conquer its present financial and economic crisis after Mongolia looked for clear assistance from India versus ‘China’s clog’, in reaction to the visit of the Dalai Lama to Ulaanbaatar. “China won’t be excessively sensitive about India’s cooperation with Mongolia, and also will not blunder India’s support as a counter to China,” the post claimed.
## from http://bit.ly/1OZaCpR
Arpan Sharma Kattel has actually maintained a world document due to his capability. Mr. Sharma has in fact beat the last record of 40 words’ memory by Hyderabad occupant Jay Singh.”We take our mind in wholesome. In an appearance, it appears there is just one brain. Nonetheless inning accordance with the researchers, our mind is split right into 2 elements- ideal brain as well as left mind.
There is simply 10 percent capability of left mind, whereas, there is 90 percent ability of suitable mind. People also pass away without utilizing that 90 percent of the brain. This is the reason 99.99 percent of the population are unsuccessful due to the fact that they do not utilize their 90 percent of the mind. I take advantage of ideal mind to memorize anything so I can remember any type of sort of variety of series memory and also can remember really quickly,” claims Arpan Sharma Kattel, Mr. Memory.The memory boy Arpan Sharma Kattel is the student of MEGABYTES. According to him he did not know his capacity before so he was able to get just 77 percent marks. In Inter, he safeguarded 65 percent. Inning conformity with him, it was not much less for that time as he did unknown the methods of using memory.
## from http://bit.ly/1OZaCpR
१५ पुस, एजेन्सी।
ऋतिक रोशनसंगको अफेयरलाई लिएर चर्चामा रहेकी कंगना रनौटले आफ्नो बारेमा एक खुलासा गरेकी छिन्। आउने वर्ष कंगनाले आफ्नो विवाह हुने बताएकी छिन्।
कंगना अहिले एक्लै छिन्। अघिल्ला केही महिना ऋतिकसंगको अफेयरबारेका खुलासालाई लिएर कंगना चर्चामा रहिन्। दुवैले एक सो दोस्रोलाई कानुनी नोटिस पनि पठाए। ऋतिकले आफु चोखो हुन कंगनाले पठाएको इमेल समेत सार्वजनिक गरिदिए। यसले फाइदा भने केही भएन, उल्टै ऋतिक र कंगनाको खुलेआम कुरा काटियो।
यो पढ्नुस्: कंगना बलिउडकै सबैभन्दा महंगी नायिका
अब यी दुवै आफ्नो जीवनमा अघि बढिसकेको बुझिन्छ। अब कंगानाले आफ्नो घर बसाउने सुर कसेकी छिन्। यसले सावित गर्छ कि कंगनाको जिन्दगीमा ऋतिक बाहेक अन्य कोही छ। कंगनाले एक अन्तर्वाताको क्रममा सन् २०१७ मा विवाह गर्ने बताएकी छिन्।
कंगनाले यसो भनेपछि सोधियो, विवाह कोसंग? कंगनाले हाँसी मात्र रहिन् जवाफ दिइनन्।
कंगना आदित्य पञ्चोली, अध्ययन सुमनसंग अफेयरमा थिइन। साथै ब्रिटेनका एक डाक्टरसंग पनि उनको चक्कर चलेको चर्चा हुने गरेको थियो। सबैभन्दा लामो अफेयर भने ऋतिकसंग रह्यो। यो कुरा पनि कसैलाई पत्तो थिएन। जब ऋतिक र उनकी पत्नीको सम्बन्ध विच्छेद भयो कंगना र ऋतिकको अफेयर सार्वजनिक भएको थियो।
The post कंगनाले विवाह अर्को वर्ष appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2hynr3q
via IFTTT
१५ पुस, एजेन्सी।
भारतीय क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मा यतिबेला भारतको उत्तराखण्डको केही मनोरम र रमाइलो ठाउँमा छुट्टी मनाइरहेका छन् । उनिहरुले क्रिसमस पनि त्यहि मनाएका थिए ।
यसबीच खबर आएको छ, विराट–अनुष्काले अंग्रेजी नयाँ बर्षको दिन अर्थात् जनवरी १ इन्गेजमेन्ट गर्दैछन् । यतिबेला विराट र अनुष्काक दुवैका परिवार पनि उत्तराखण्डको नरेन्द्रनगरमै छन् ।
अनुष्काका गुरु ‘अनन्तबाबा’लाई पनि हरिद्धारबाट नरेन्द्रनगर बोलाइएको छ । नरेन्द्रनगरमा केही खास कार्यक्रम आयोजना रहेको अनुमान गरिएको छ, जहाँ अनुष्काको गुरुलाई बोलाइएको छ । नयाँ बर्षको शुरुवातमा विराट–अनुष्काले इन्गेजमेन्ट गर्न सक्ने अनुमान लगाइएको छ ।
त्यस्तै, बलिउडका बादशाह अमिताभ बच्चन पनि आफ्नो श्रीमती जया बच्चनको साथमा पुगेको खबर छ । उद्योगपछि अनिल अम्बानीको परिवार पनि नरेन्द्रनगर पुगेका छन्, जहाँ विराट र अनुष्का गत शनिवारदेखि रहेका छन् । खासगरी, बच्चन परिवारको आगमनसँगै विराट–अनुष्काको इन्गेजमेन्टको अडकल बढेको छ ।
खबरअनुसार, उत्तरखण्डका मुख्यमन्त्री हरिश रावत पनि यस समारोहमा सहभागी हुने सम्भावना छ । विराट कोहली उत्तराखण्ड राज्यको ब्रान्ड एम्बेसडर पनि हुन् । मुख्यमन्त्री रावतले विराट र अनुष्कालाई उत्तराखण्डको पर्यटन प्रवद्र्धनका लागि प्रयोग गरिहेका छन् ।
ठूला हस्तिहरु बसेको नरेन्द्रनगरको ‘होटल आनन्द’मा सुरक्षाको मध्यनजर गर्दै सुरक्षा कडाई गरिएको छ । अनुष्का र विराटको प्रसंशकहरुले उनीहरुको एक झलक हेर्न होटल छेउछाउमा जम्मा भएका छन् ।
यो पढ्नुस्।
ऋतिक र शाहरुखको फिल्म एउटै दिनमा रिलिज हुने
सुटिङमा गलत तरिकाले छुने गर्थे करण जौहर – अनुष्का शर्मा
The post नयाँ बर्षमा विराटअनुष्काको इन्गेजमेन्ट appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2huVgiD
via IFTTT
१५ पुस, एजेन्सी।
शाहरुकको ‘रईस’ र ऋतिक रोशनको ‘काबिल’ फिल्म अलग-अलग दिन रिलिज गर्ने कोसिस सफल हुन सकेन। दुवै फिल्मका निर्माताले रिलिज मितिमा सहमति गर्ने कोसिस गरेका थिए। अब दुवै फिल्म २५ जनवरी २०१७ मा संगै रिलिज हुनेछ।
पहिले शाहरुखको ‘रईस’ सलमानको फिल्म ‘सुल्तान’संगै रिलिज हुनेवाला थियो। तर दुई ठूला कलाकारका फिल्म एकआपसमा टकराउँदा व्यावसायमा ठूलो नोक्सानी उठाउनु पर्ने कारणले शाहरुखले आफ्नो फिल्म ‘रईस’ को रिलिज मिति सारेका थिए। तर चाडपर्वको बिदामा रिलिज गर्ने शाहरुखको इच्छा भने पुरा भएन।
दिपावलीमा करण जोहरको ‘ऐ दिल हे मुश्किल’ र अजय देवगनको ‘शिवाय’ रिलिज हुनेवाला थियो, अनि क्रिसमसमा आमिर खानको ‘दंगल’ले मिति तोकिसकेका थिए। त्यसैले शाहरुखले शुक्रबारको सट्टा बुधबार २५ जनवरीमा फिल्म रिलिज गर्ने योजना बनाए।
यो पढ्नुस्: शाहरुखको फिल्म रईसको गितमा सन्नीको आइटम डान्स, दुई दिनमा २ करोड पटक हेरे
तर यहि तारिखमा ऋतिक रोशनको फिल्म ‘काबिल’ रिलिज हुने पहिले नै तय भइसकेको थियो। संगै फिल्म रिलिज हुँदा यी फिल्मका निर्माताहरुलाई व्यावसायिक घाटा पर्ने भने निश्चित छ।
ऋतिकले एक अन्तर्वार्ताको क्रममा भने, ‘हाम्रो फिल्म जुध्नु दुर्भाग्यपूर्ण छ तर यो हुनेनै भयो। दर्शक बाँडिनेछन् र फिल्म इन्डस्ट्रीलाई कमसेकम १०० करोडको नोक्सान हुनेछ।’
ऋतिकको अनुसार शाहरुखले आफ्नो फिल्मलाई केही पछाडी रिलिज गर्न सक्छन्, किनकी शाहरुखले आफ्नो फिल्मको रिलिज मिति निकै पछि तय गरेका हुन।
ऋतिक र शाहरुखका अघिल्ला फिल्म ‘मोहोनजोदारो’ र ‘फ्यान’ले राम्रो प्रदर्शन गर्न सकेका थिएनन्। त्यसैले पनि यी दुइ चिन्तित छन्।
यो पढ्नुस्।
मसाला बनाउने निहुँमा दंगलमा गरिए यस्ता गल्ती
The post ऋतिक र शाहरुखको फिल्म एउटै दिनमा रिलिज हुने appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2hy4Xjy
via IFTTT
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै सरकारले स्पष्टीकरण सोधेको छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै सात दिनभित्र स्पष्टीकरण दिन भनेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ज्ञवालीलाई बिहीबार नै स्पष्टीकरणपत्र पठाएको मुख्यसचिव डा। सोमलाल सुवेदीले बताए । यो खबर आजको नयां पत्रिकामा छ ।
‘सात दिनको म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय भएको छ,’ उनले भने, ‘बिहीबार नै चिठी दिइसकिएको छ ।’ पुनर्निर्माणको काम सुस्त भएको र भूकम्पपीडितले समयमै आवास अनुदान नपाएको भन्दै ज्ञवालीसँग सरकार रुष्ट थियो । अघिल्लो सरकारले सिइओ नियुक्त गरेका ज्ञवालीको काम–कारबाहीप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रूपमा नै आलोचना गरेका थिए ।
१० पुस ०७२ मा प्राधिकरणका सिइओ नियुक्त भएका ज्ञवालीलाई एक वर्ष चार दिनपछि हटाउने प्रक्रिया सरकारले थालेको छ । नगर विकास कोषका कार्यकारी निर्देशक रहेका ज्ञवालीलाई सरकारले पाँच वर्षका लागि प्राधिकरणको सिइओ नियुक्त गरेको थियो ।
के–के गर्यो प्राधिकरणले रु
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पबाट अति प्रभावित १४ जिल्लाका चार लाख ५२ हजार घरधनीले निजी आवास निर्माणका लागि अनुदान प्राप्त गरेका छन् । अनुदान प्राप्त गर्ने छनोट सूचीमा परेका ६ लाख २६ हजार पीडितमध्ये पाँच लाख ४२ हजार परिवारसँग अनुदान सम्झौता भएको छ । प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री भएलगत्तै ४५ दिनभित्र सम्पूर्ण पीडितलाई पहिलो किस्ता दिन निर्देशन दिएका थिए । प्रधानमन्त्रीले दिएको समय–सीमामा ७० प्रतिशत पीडितले पहिलो किस्ता रकम पाएका थिए ।
The post राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाइ स्पष्टीकरण appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2hSt7Dk via IFTTT
काठमाडौं । नेपाल परिवार दलले राष्ट्रिय सहमतिबाट मात्रै संविधान संशोधन गर्न सकिने बताएको छ । दलको केन्द्रीय कार्यसमितिको बैठकले संविधान संसोधनको प्रस्ताब फिर्ता गरी सहमतिको ढोका खोल्न सरकारसँग आग्रह पनि गरेको छ । विपक्षी दलहरु द्वारा आयोजित पौष २२ गते प्रर्दशनी मार्गमा जनप्रदशनमा परिवार दलको ब्यापक सहभागिता जनाउनको लागि उपत्यकामा उपलब्ध भएका केन्द्रीय सदस्य तथा सम्पूर्ण भातृ संगठनलाई परिचाल गर्ने निर्णय गरेको छ ।
बैठकले संशोधन विधेयक गैरसंवैधानिक, राष्ट्रियता विपरीत अदृश्य शक्तिको बलमा ल्याइएको निष्कर्ष निकाल्दै तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेको दलका प्रबक्ता संतोष पौडेलले बताउनु भयो । बैठकले चुनावको मिति घोषणामा भइरहेको ढिलाइप्रति पनि सरकारको ध्यानाकर्षण गरेको छ । बैठकले समान बिचार भएका संसद भित्र तथा बाहिर रहेका दलहरुसँग आवश्यकता र औचित्यको आधारमा सहकार्य तथा पार्टी एकिकरण गर्न महामन्त्री बिनोद डाँगीको संयोजकत्वमा गठित कार्यदलललाई जिम्बेबारी प्रदान गरेको छ । बैठकले एक बर्ष भित्र ३ वटै निर्वाचन, संविधानको प्रभावकारी कार्यान्वयन र संबिधानको स्वीकार्यता बढाउन राष्ट्रिय सहमतिको सरकार निर्माण गनुपर्नेमा जोड दिएको सांसद मिलन कुमारी राजबंशीले बताउनु भयो। बैठकले परिवार दलले सञ्चालन गरेको १०० दिने महाअभियान भब्यताकासाथ सफल बनाउन सबै नेता तथा कार्यकर्ता जनतासमक्ष जाने निर्णय समेत गरेको मुख्य सचिब गोबिन्द मिश्रले जानकारी दिनु भयो । बैठकपछि बोल्दै नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले आफ्ना नेता तथा कार्यकर्तालाई तीनवटै तहको निर्बाचनको तयारीमा जुट्न निर्देशन दिए । ढकालले १३ महीना भित्र निर्बाचन सम्पन्न गर्नुको बिकल्प नभएको भन्दै आगामी निर्बाचन मार्फत परिवार दल बैकल्पिक लोकतान्त्रिक शक्तिको रुपमा देखा पर्ने बताए । ढकालले परिवार दल तराई मधेसमा बसोबास गर्ने नेपाली नागरिकहरुको भाबना र सरोकार प्रति पूर्ण रुपमा जानकार र संबेदनशील रहेको भन्दै मधेसको मुद्दालाइ सत्ता प्राप्ति र राजनैतिक उद्धेश्य परिपूर्ति गर्ने भर्यांङ्ग नबनाउन मधेश केंद्रित दलहरूलाई आग्रह गरे । उनले परिवार दल मधेसका उत्पीड़ित, पिछड़ा बर्ग र किसानहरुको हक र अधिकारको लागि हदैसम्म लड़ने बताउँदै सिमित पूँजीपति बर्ग र जमीनदारको हितको लागि खोलिएका राजनैतिक दलहरुले बहुमत मधेसका जनताको हितमा विगतमा पनि कुनै काम नगरेको र भविष्यमा पनि केहि नगर्ने ठोकुवा गरे । अध्यक्ष ढकालले राजनैतिक सहमतिको बिकल्प नरहेको स्पस्ट पार्दै सहमतिको पहलकदमी प्रधानमन्त्रीले लिनु पर्नेमा प्रधानमंत्रीनै प्रतिपक्ष दलहरूलाई गालीगौलोंजमा उत्रिनु अस्वाभाविक भएको बताए । निर्बाचन नहुदा देशमा अस्थिरता र संबैधानिक संकट आउने भन्दै अध्यक्ष ढकालले समयमै प्रमुख दलहरुलाइ गंभीर हुन आग्रह गरे । बैठकमा बक्ताहरु दलका महामंत्री बिनोद डाँगी, प्रबक्ता संतोष पौडेल, कोषाध्यक्ष सांसद मिलन कुमारी राजबंशी, केन्द्रीय सदस्यहरु गोबिन्द मिश्र, अब्दुल कैयूम शाह फकीर, देबि निरौला, गोमा दाहाल, संतोष दास, जानुका घिमिरे, प्रकाश बाबु थापा, रामचन्द्र चौधरी, समिक्षा शर्मा, नथुनी प्रशाद चौधरी, निला श्रेष्ठ, नबीन बझगाईं, मनोज सुर्खेती, बिन्दु राज घिमिरे, अशोक कुमार चौधरी, शिबजी भट्टराई, शोभियत मंडल, रामबाबू लिम्बु र रुपसिह भण्डारी लगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो ।
The post राष्ट्रिय सहमतिबाट मात्रै संविधान संशोधन : अध्यक्ष ढकाल appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2hABZS0 via IFTTT
१४ पुस, एजेन्सी।
भारतीय पहलवान महावीर सिंह फोगाट र उनका दुई छोरी गीता र बबिताको सत्य कथामा आधारित फिल्म ‘दंगल’ निकै हिट र व्यावसायिक रुपमा सफल भइरहेको छ । फिल्म प्रदर्शनको पाँच दिन नबित्दै एक सय ५० करोड भारु नाँघेको छ।
दुई घण्टा ५० मिनेट अवधिको फिल्ममा मसाला थप्ने क्रममा फिल्मको क्लाइमेक्स र केही दमदार दृश्यको सत्य–तथ्यलाई भने व्यंग्याइएको छ । फिल्मको कुन दृश्यलाई कता मोडिएको छ ?
–फिल्मको सुरुवातमा पटक–पटक छोरी जन्मिएपछि महावीर सिंह फोगाट अर्थात् अामिर खान दुःखी हुन्छन् । चार वटा छोरी जन्मिएपछि उनी गोल्ड मेडल जित्ने सपना नै भुल्छन् । तर, महावीरको जीवनी ‘अखाडा’मा छोरीको जन्मले उनकी पत्नी दया कौर दुखी भएको भनिएको छ ।
–यस्तै, फिल्ममा प्रशिक्षक प्रमोद कदमले गीतालाई पुरानो तालिम भुलेर नयाँ तरिकाको कुस्ती गर्न सिकाउछँन् । फिल्ममा प्रशिक्षकलाई खलनायकको रुपमा देखाइएको छ । तर, वास्तविकता त्यो नरहेको बताइएको छ ।
-महावीरका छोरी गीताका प्रसिक्षक प्यारे लाल सोधीले हालै फिल्ममा उनलाई नराम्रो भूमिकामा देखाइएको भन्दै ‘दंगल’ टिमविरुद्ध कानुनी कारवाही गर्ने धम्कीसमेत दिएका थिए । उनले अमिरले फिल्मलाई हिट बनाउँन धेरै दृश्यहरु नभएको पनि देखाएको आरोप लगाएका थिए ।
The post मसाला बनाउने निहुँमा दंगलमा गरिए यस्ता गल्ती appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2hPLQz5
via IFTTT
१३ पुस, एजेन्सी।
युट्युवमा ‘टी सिरिज’ मार्फत् सार्वजनिक गरिएको एउटा गीतको भिडियो निकै रुचाइरहेको छ । डेढ हप्ताअघि सार्वजनिक गरिएको यो भिडियो बोल्ड सीनले भरिएको छ, जसलाई साढे ५ करोड बढीले हेरिसकेका छन् ।
संगीतकार श्रेय सिंघलको स्वर रहेको यस भिडियो अहिले पनि सेयर हुने क्रम तिव्र छ । मोडेल आकांक्षा पुरी र गायक सिंघल आफैँको भिडियोमा अभिनय छ ।
आकांक्षा पुरीको बोल्ड तथा कामुक अभिनयले धेरै दर्शकको मन तानिरहेको छ । जसका कारण बलिउडका सुपस्टारका फिल्मका गीतको जतिकै दर्शक बटुलिरहेको छ ।
The post बोल्ड दृश्यले सनसनी! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2hvmN6P
via IFTTT
१४ पुस, एजेन्सी।
बलिउड अभिनेत्री दीपिका पादुकोणको पहिलो हलिउड फिल्म ‘एक्सएक्सएक्स : रिटर्न अफ जेन्डर केज’को पहिलो रिलिज भारतमा हुने भएको छ । बुधबार दीपिकाले ट्विटरमार्फत् सो कुराको जानकारी दिएकी छिन् ।
उनले लेखेकी छिन्, ‘ फिल्म ‘एक्सएक्सएक्स : रिटर्न अफ जेन्डर केज’ विश्वमा अन्त नभई सन् २०१७ को १४ जनावरीमा भारतमा पहिलो पटक प्रदर्शन हुने खबरको घोषणा गर्न पाउँदा म निकै रोमाञ्चित छु ।’
thrilled to announce that #XxX:TheReturnofXanderCage will release in India first!before anywhere else in the world! #14thJanuary #VinDiesel http://pic.twitter.com/8y36pMYQBF
— Deepika Padukone (@deepikapadukone) December 28, 2016
यस फिल्ममा दीपिकाले ‘सेरेना अंगर’को भूमिकामा देखिँदैछिन् । हलिउड अभिनेता विन डीजल प्रमूख भूमिकामा रहेको फिल्मलाई डीजे क्रुसद्धारा निर्देशित छ ।
सन् २००२ को फिल्म ‘एक्सएक्सएक्स’ र २००५ को ‘एक्सएक्सएक्स : स्टेट अफ युनिय’को फिल्मको तेस्रो शृंखला ‘एक्सएक्सएक्स : रिटर्न अफ जेन्डर केज’ बनाइएको हो ।
फिल्ममा रुबी रोज, स्यामुअल एल ज्याक्सन, डोनी येन र टोनी जाजस्ता चर्चित कलाकारले अभिनय गरेका छन् ।
यो पढ्नुस्।
प्रियंका चोपडाले नेपाली फिल्म बनाउने
‘ट्रिपल एक्स’को नयाँ पोष्टर, दीपिकाको महत्व
The post दीपिकाको पहिलो हलिउड फिल्मको पहिलो रिलिज बलिउडमा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2iHbKVX
via IFTTT
१४ पुस, काठमाडौं । बलिउडदेखि हलिउडसम्म तहल्का मच्चाउन सफल बलिउड नायिका प्रियंका चोपडाले नेपाली फिल्म बनाउने भएकी छन् ।
भारतमा बोलिने हिन्दीबाहेकका विभिन्न भाषामा चलचित्र बनाइसकेकी प्रियंकाले अब नेपाली भाषामा चलचित्र बनाउन लागेकी हुन् । आफ्नै होम प्रोडक्सन पर्पल पेबल मार्फत प्रियंकाले बनाउने नेपाली फिल्मको नाम भने ‘पौवा’ राखिएको छ । पौवाको नेपाली अर्थ ‘पाहुना’ हुन्छ ।
भारतमा पनि ठूलो संख्यामा नेपाली भाषाी रहेकाले बलिउडको आँखा नेपाली भाषा तर्फ सोझिएको हुनसक्ने बताइएको छ । नेपाली कलाकारहरूले बलिउडमा गएर फिल्म खेल्नु नौलो नभए पनि भारतीय कलाकार र उद्यौगले नेपाली चलचित्रमा रुची राख्नुलाई नौलो मानिन्छ ।
हुन त प्रियंकाले यसअघि नै मराठीमा ‘भेन्टिलेटर’ भोजपुरीमा ‘बम बम वोल है’ पंजावीमा श्रावण निर्माण गरिसकेकी छन् । यो नेपाली फिल्ममा भने नेपाली र सिक्किमेली कलाकार रहने बताइएको छ ।
प्रियंकाकी आमा मधु चोपडाले एक अन्तरवार्ताका क्रममा भनेकी छन् ‘पौवा सिक्किम वेस्ड नेपाली चलचित्र हो । यस फिल्ममा राजनीतिक अस्थरताले कसरी बाबुआमासंग छोराछोरी छुट्टिन्छन् भन्ने देखाउन खोजेका छौं ।’ भारतीय सञ्चार माध्यमले यो खबरलाई सनसनी बनाए पनि फिल्म बन्ने नबन्ने भविश्यले बताउनेछ ।
The post प्रियंका चोपडाले नेपाली फिल्म बनाउने appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2hPqQZB
via IFTTT