Loading...
Loading...
‘मेरे महबूब’की अभिनेत्री साधनाको निधन
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

बलीउडकी पुरानी अभिनेत्री साधनाको शुक्रबार निधन भएको छ । साधनाको नाम बलीउड चलचित्रको इतिहासमा टप अभिनेत्रीको रुपमा लिने गरिन्छ ।

साधना लामो समयदेखी क्यान्सबाट पीडित थिइन र उनको क्यान्सरकै कारण मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनको शुक्रबार मुम्बईको हिन्दुजा अस्पतालमा निधन भएको हो ।

साधनाले बलीउडमा कयौ सफल भलचित्र दिएकी छिन् । उनले हालसम्म ३५ भन्दा बढि चलचित्रमा अभिनय गरिसकेकी छिन् । एकसमय उनलाई बलीउड चलचित्रकी रानी समेत भन्ने गरिन्थ्यो । उनले अभिनय गरेका ‘आरजू’, ‘मेरा साया’, ‘मेरे महबूब’, ‘लव इन शिमला’, ‘वो कौन थी’, ‘वक्त’, ‘राजकुमार’ लगायतका दर्जनौ सफल चलचित्र छन् ।

sadhana

यति बेला उनका प्रशंसकहरुले विभिन्न माध्यमबाट उनलाई श्रदाञ्जली दिइरहेका छन् । सुत्रका अनुसार शनिबार साधनाको मुम्बईको सांताक्रूज स्थित घरमा अन्तिम बिदाई गरिनेछ । १९४१ सेक्टेम्बर २ तारिखमा भारतको कराचीमा जन्मिएकी उनले दुईपटक फिल्मफेयर उत्कृष्ट अभिनेत्रीको अवार्डसमेत पाएकी थिइन् ।



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.