Loading...
Loading...
ज्यापु दिवस मनाउने क्रममा वसन्तपुर क्षेत्रमा देखिएको दृश्य (भिडियो सहित)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

मिडिया एनपी, काठमाडौं, १० पुष । शुक्रबार (आज) योमरी पुन्ही तथा १२ औं राष्ट्रिय ज्यापु दिवस मुलुकभरका नेवार समुदायले मनाएका छन् । यसैक्रममा काठमाडौंका नेवार समुदायले र्याली समेत निकालेका छन् ।

ज्यापु संस्कृति विकास कोष र अशोक विनायक गुठीले काठमाडौको वसन्तपुर क्षेत्रमा नेवार समुदायको सांस्कृतिक पहिचान झल्किने गरी र्याली निकालेका हुन्। वसन्तपुरबाट निकालिएको र्याली मरु गणेशस्थान, प्याफल, यट्खा, क्षेत्रपाटी, ज्याठा, खिचापोखरी, ओमबहाल हुँदै पुनः वसन्तपुर नै पुगेर टुंगिएको थियो।

र्यालीमा नेवार समुदायको भेषभूषा झल्किने गरी बाजागाजा बजाइएको थियो । २०६१ सालदेखि योमरी पुन्हीको दिन ज्यापु दिवस मनाउँदै आइएको छ।

The post ज्यापु दिवस मनाउने क्रममा वसन्तपुर क्षेत्रमा देखिएको दृश्य (भिडियो सहित) appeared first on Medianp.com.



- feed news from समाचार – Medianp.com http://bit.ly/1Po5ZJN
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.